८ फाल्गुन,दोहा । आवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य शिविरमा एक सय भन्दा बढीले सेवा लिएका छन् । राष्ट्रिय समन्वय परिषद् एनआरएनए (एनसीसी)द्वारा आयोजित शिविरमा नेपाली श्रमिक लाभान्वित भएको एनआरएनए साउदीका अध्यक्ष डमर यादवले जानकारी दि...
About Us
आजको राशिफलः फाल्गुन ८ गते आईतवार,२० फेब्रुअरी २०२२
मेष राशिफल तपाईंको धेरै भरोसा र सजिलो काम गर्ने समयले तपाईंलाई आज आराम गर्नको लागि पर्याप्त समय दिएको छ। तपाईंले केही अतिरिक्त पैसा बनाउने तरिकाहरू खोजिरहनु भएको छ भने सुरक्षित वित्तीय योजनाहरुमा लगानी गर्नुहोस्। तपाईंमाथि आज नराम्रो भावना राख्नेहरूले पनि कुरा सपार्न ख...
विश्वकप ग्लोबल छनोटमा फिलिपिन्सलाई पराजित गर्दै नेपालको विशाल जित
७ फाल्गुन,काठमाण्डौ । कुशल भुर्तेलको शतकमा आईसीसी टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले फिलिपिन्समाथि १३६ रनको विशाल जित निकालेको छ। शनिबार सम्पन्न खेलमा नेपालले दिएको २ सय १९ रनको विशाल विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको फिलिपिन्स निर्धारित २० ओभरमा ...
यूएईबाट विद्युतीय राहदानी सुरु
७ फाल्गुन,काठमाण्डौ । युनाइटेड अरब इमिरेट्स् (यूएई) बाट विद्युतीय राहदानीको सेवा सुरु भएको छ । अबुधाबीस्थित नेपाली दूतावासले विद्युतीय राहदानी जारी गर्ने कार्य सफलतापूर्वक परीक्षण गरिएको जनाएको छ ।दूतावासले एक कार्यक्रम गर्दै दूतावासमा राहदानी बनाउन पुगेका प्रथम सेवाग्...
एनआरएनए कुवेतद्वारा एक महिलाको उद्धार
७ फाल्गुन, दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले एक नेपाली महिलालाई उद्धार गरी स्वदेश फिर्ता पठाएको छ । रोजगारीको सिलसिलामा कुवेत पुगेर काम सकेर फर्किने क्रममा कम्पनीकै सवारी दुर्घटनामा परेकी झापाकी उमा पोर्तेल खाती उद्धार गरी स्वदेश पठाइएको एनआरएनए कुवेतका अध्...
टुँडिखेलमा प्रजातन्त्र दिवस
७ फाल्गुन,काठमाण्डौ । नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ । समारोहलाई उत्सवमय तुल्याउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ व्यानर अङ्कित दु...
अमेरिकाले नेपाललाई धम्की दिएमा चीन चुप बस्दैन
७ फाल्गुन,काठमाण्डौ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपालसँग ‘धम्की कुटनीति’ काे सुरुवात गरेको चीनले आरोप लगाएकाे छ ।शुक्रबार बेइजिङमा पत्रकार सम्मेलनमार्फत चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ् वन पिनले एमसीसीमार्फत् अमेरिकाले ‘धम्की कुटनीति...
आजको राशिफलः फाल्गुन ७ गते शनिवार,१९ फेब्रुअरी २०२२
मेष राशिफल भावनात्मक रूपमा तपाईं धेरै स्थिर हुनु हुँदैन - त्यसैले अरूको अगाडि कसरी व्यवहार र कुरा कसरी गर्नु भन्ने ध्यान राख्नुहोस्। आफ्नो परिवारको महानता र केही सार्थक काममा जोखिम लिनुहोस्। नडराउनुहोस्, किनभने छुटेको मौका कहिल्यै फिर्ता नआउन सक्छ। तपाईंको प्रेमीकासँग ...
प्रधानमन्त्री देउवा आन्तरिक छलफलमा व्यस्त
६ फाल्गुन,काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता गठबन्धनको बैठक सकिएलगत्तै आफ्नै पार्टीका केही मन्त्री र नेताहरुसँग आन्तरिक छलफलमा जुटेका छन् । शुक्रबार बिहान एमसीसीबारे निर्णायक छलफल गर्न बसेको गठबन्धनका नेताहरुको बैठक सकिएपछि प्रधानमन्त्री देउवाले गृहमन्त्री...
भूमध्यसागरमा २३७ यात्रु सवार क्रुज जहाजमा आगो लाग्यो
रोम : भूमध्यसागरको लोनियन समुद्रमा इटालीको झन्डा फहराउँदै अगाडि बढेको एउटा क्रुज जहाजमा आगो लागेको छ । जहाजमा २३७ यात्रु र चालक दलका ५१ सदस्यहरु रहेको ग्रीकको बन्दरगाह प्रहरीले जनाएको छ । जहाजका यात्रुलाई उद्दार गर्न तीन ओटा टग बोट (जहाजलाई तान्ने शक्तिशाली डुंगा) र तीन...









