Nepali TV - Page 58 of 477 -
ACDT (Australian Time)

काबुलको होटलमा आक्रमण गर्ने तीन आक्रमणकारी मारिए

२७ मंसिर,काठमाण्डौ । (रासस/सिन्ह्वा) काबुल, २७ मङ्सिर : अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक चर्चित होटलमा आक्रमण गर्ने तीन आक्रमणकारीको प्रहरी कारबाहीमा ज्यान गएको बताइएको छ । तालिबान सुरक्षा अधिकारीले दिएको जानकारीअनुसार सो होटलमा सोमबार अज्ञात बन्दुकधारीले आक्रम...

फिफा विश्वकप फुटबल: सेमिफाइनल खेल हुँदै

२७ मंसिर,काठमाण्डौ | (रासस) कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हँुदैछ ।कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङगलबार राती १२ः४५ बजे हुनेछ ।अर्जेन्टिना र क्...

बहुविवाह गरेका समानुपातिक सूचीका सांसदलाई झिकायो सर्वोच्चले

२७ मंसिर,काठमाण्डौ । सर्वोच्च अदालतले बहुविवाहको अभियोग लागेका समानुपातिकको सूचीमा रहेका प्रतिनिधिसभा र प्रदेशसभाका प्रस्तावित सांसदलाई कारबाही हुनुनपर्ने आधार र कारण भए प्रमाण सहित उपस्थित हुन आदेश दिएको छ ।अन्तरिम आदेशको लागि विपक्षीलाई छलफलमा झिकाउने आदेश गर्दै न्या...

विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा

२६ मंसिर,काठमाण्डौ | पत्रपत्रिका फ्रान्स र मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति सम्पन्न खेलमा मोरक्कोले पोर्चुगललाई १–० ले पराजित गरेर सेमिफाइनलमा पुगेको हो भने आइतबार बिहान सम्पन्न खेलमा फ्रान्सले इग्लयान्डलाई २–१ ले पराजित गरेर सेमिफाइनल...

आजको राशिफलः २०७९ मंसिर २६ गते सोमबार,१२ डिसेम्बर २०२२

मेष राशिफल तपाईंको दिने मनोवृत्तिको फल प्राप्त हुनेछ किनकि तपाईं शंका, निराशा, विश्वासको कमी, लोभ, आसक्ति, घमण्ड र डाह जस्ता धेरै दोषबाट मुक्त हुन सक्ने सम्भावना छ। तपाईंले आज प्रेमको मीठो चकलेटको स्वाद प्राप्त गर्नु हुनेछ। आज तपाईंले आफुले गरेका कामको लागि मान्यता प्र...

कतारमा फुटबललको रिपोर्टिङ गर्दा-गर्दै पत्रकारको निधन

२४ मंसिर, एजेन्सी । कतारमा जारी विश्वकपको रिपोर्टिङ गरिरहेका अमेरिकी खेल पत्रकार ग्रान्ट वाहलको मृत्यु भएको छ । उनी नेदरल्याण्ड र अर्जेन्टिनाबीचको खेल हेरिरहेका बेला अचानक अस्वस्थ भएका थिए । रंगशालामै उनलाई २० मिनेटसम्म सीपीआर गरिएको थियो । एक्कासी ढलेका उनलाई हृदयघात ...

ग्राहक बनेर आएका सुदन,जसले पुष्पालाई खरानी बनाए….

२४ मंसिर,काठमाण्डौ । मायाको परिभाषामा जब मान्छेले विश्वास गरेको मान्छेबाट धोका पाउँछ, जीवनभर नबिर्सने चोट पाउँछ तब ऊ जे पनि गर्न तयार हुन्छ । प्रेमी-प्रेमिकाबीच धोका हुँदा कतिपय एउटै डोरीमा पासो लागेको घटना छन् भने कयौंले एक्लै मृत्युको बाटो रोजेका पनि छन् । आइतवार त्य...

क्रोसिया संग पराजित भएपछि ब्राजिलका मुख्य प्रशिक्षकले दिए राजीनामा

२४ मंसिर,दोहा । विश्वकपको क्वाटरफाइनलमा पराजित भएपछि ब्राजिलको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक टिटेले पदबाट राजीनामा दिएका छन् । गएराति भएको खेलमा ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएपछि उनले राजीनामा दिएका हुन् ।६१ वर्षीय प्रशिक्षक टिटे सन् २...

बहुविवाह गरेको व्यक्तिलाई समानुपातिक सूचिबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता

२४ मंसिर,काठमाण्डौ । बहुविवाह गरेका व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकको सूचिबाट हटाउन माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । निर्वाचन आयोगमा निवेदन दर्ता गराउंदा समेत बहुविवाह गरेका व्यक्तिहरुलाई समानुपातिकको सूचिबाट हटाउने निर्ण...

आजको राशिफलः २०७९ मंसिर २४ गते शनिबार,१० डिसेम्बर २०२२

मेष राशिफल आज तपाईंलाई बाहिर सैर गर्नाले र आनन्दको सैरले राम्रो मुडमा राख्नेछ। बच्चाहरुले अझ बढी हेरविचारको माग गर्नेछन् - तर तिनीहरूले सहयोगी र मायालु व्यवहार गर्नेछन्। तपाईंले अब उप्रान्त आफ्नो कामुक कल्पनामा बारेमा सपना देख्नु आवश्यक छैन; तिनीहरू आज साँचो हुन सक्छन्...

error: Content is protected !!