जेठ १ सोमबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित हुने बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल राष्ट्र बैंकद्वारा आज यहाँ आयोजित ‘अर्थतन्त्रको वर्तमान ...
विकास निर्माणको काम प्रभावकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण
जेठ १ सोमबार | (रासस) प्रतिनिधिसभाको आजको बैठकमा सांसद दिपक गिरीले प्रतिनिधिसभा सदस्य सञ्जय गौतम आमरण अनशनमा बस्नुभएका विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद गौतम १५ सूत्रीय माग राखेर बर्दियाको जब्दी पुलमुनि आमरण अनशन बस्नुभएको भन्दै सांसद गिरीले विकास न...
नक्कली काण्डमा सक्कलीहरु फन्दामा : काण्ड नयाँ मोडमा, ओली विवादमा
जेठ १ सोमबार | नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डले नेपालको राजनीति तातेको छ । केही वर्षअघि देखि नै खेलिएको उक्त धन्दामा उच्च पदस्थ राजनीतिकर्मीहरु तथा कर्मचारीहरु संलग्न पाइएपछि त्यसको वास्तविकता उजागर गर्ने कार्यमा नेपाल प्रहरी लागेको छ ।पूर्वगृहमन्त्र...
सुनिल कटुवालले ल्याए “झुम्कावाली” (भिडियो)
३१ बैशाख,सिड्नी । लामो समय देखी अष्ट्रेलियाको सिड्नी बस्दै आएका गायक सुनिल कटुवालले उनको नयाँ गीत “झुम्कावाली” शनिबार सार्बजनिक गरेका छन् । सुनिल कटुवाल युट्युब च्यानल मार्फत् सार्बजनिक गरिएको गीतमा नेपालको चर्चित नृत्य समुह भीमफेदी गाईजको सामुहिक नृत्य रहेको छ भने मोड...
राजनैतिक चलखेलको अनुमान ! फरार टोपबहादुर ‘भेट्नै सकस’
बैशाख ३० शनिबार | नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएपछि पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी फरार रहेका छन्। उनीविरुद्ध वैशाख २० मा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी गरिएको थियो। नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता दीपेन्द्र जीसीका अनुसार रायमाझी लुक्न सक्ने स...
मुगु हिमपहिरो अपडेट : घटनास्थलसम्म उद्घार टोली पुग्न सकेन
बैशाख २९ शुक्रबार | (रासस) हिमपहिरामा परी बेपत्ता भएको घटना हप्ता दिन भइसक्दा पनि सुरक्षाकर्मीसहितको टोली घटनास्थलसम्म पुग्न सकिरहेको छैन ।हिमाल तथा पाटनमा १० फिटभन्दा बाक्लो हिउँ जमेको र लगातार मौसममा खराबी आइरहेकाले घटनास्थलसम्म पुग्ने बाटो पहिल्याउन कठिनाइ हुँदा उद्...
शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
बैशाख २९ शुक्रबार | (रासस) उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरमा ल्याइने बताउनुभएको छ ।आज आफूसँग भेट गर्न आएका नेकपा (एकीकृत समाजवादी) का नेता ...
इमरान खान पक्राउ: पाकिस्तानमा हिंसात्मक प्रदर्शनमा ८ जनाको मृत्यु, २९० घाइते
बैशाख २८ बिहीबार | (रासस/एएनआई) पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गरेपछि पाकिस्तानभर भएका विभिन्न झडपमा कम्तीमा आठ जनाकोको मृत्यु भएको छ ।ती झडपमा २९० भन्दाबढी घाइते भएको पनि डनले बिहीबार उल्लेख गरेको छ।झण्डै एक हजार ९०० प्रदर्शनकारीलाई गिरफ्तार गरिएका चन् ।प्रह...
अष्ट्रेलियाको ४१ पर्दामा प्रसाद २
श्यामसुन्दर गिरी,२८ बैशाख,सिड्नी । अष्ट्रेलियाको ६ राज्य तथा टेरिटोरीका ४१ सिनेमा हलहरुमा आज (बिहिबार) देखि नेपाली चलचित्र प्रसाद २ प्रदर्शनमा आएको छ । बैशाख १५ गते नेपालमा प्रदर्शनमा आएको चलचित्र करिब २ साता पछि अष्ट्रेलियामा प्रदर्शनमा आएको हो ।यस अघि चलचित्र प्रेम ग...
पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन प्रहरी हिरासतमा राख्न अनुमति
वैशाख २७, काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौंले उनलाई चार दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।बुधबारै खाँण आफ्नै निवासबाट पक्राउ प...










