जेठ १३ शनिबार | rss सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधानसभाबाट जारी भएको संविधान लोकतन्त्रको मूलबाटो भएकाले दायाँबायाँ नसोची सजग भएर अघि बढ्न आह्वान गर्नुभएको छ ।उहाँले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त समावेशी संव...
रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव राष्ट्रपतिद्वारा फिर्ता
जेठ १२ शुक्रबार | काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव फिर्ता पठाएका छन् ।शुक्रबार राष्ट्रपति कार्यालयले चौधरीको आममाफी सम्बन्धी फाइल गृह मन्त्रालयमा फिर्ता गरेको हो ।कानुन नपुगेको देखिएकाले गृह मन्त्रालयमा फाइल फिर्ता गरिएको रा...
सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन : प्रधानसेनापति
जेठ १२ शुक्रबार | (रासस) पाँचखाल (काभ्रे), १२ जेठ : प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई शान्ति मिसनका लागि हतियार खरिद गर्नुपर्ने आवश्यकता नै नरहेको बताउनुभएको छ ।अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पत्र...
अवतरणका क्रममा विमानको ढोका खुलेपछि…
१२ शुक्रबार | (रासस/सिन्ह्वा) विश्वका कुनै पनि मुलुकमा विमान उडाउनु र अवतरण गर्नुअघि विमानका ढोका लागेनलागेको पूर्णरुपमा सुनिश्चित गरिन्छ तर दक्षिण कोरियामा आज विमानको ढोका खुलै राखेर एउटा विमान अवतरण भएको छ ।देशको दक्षिणी भेगमा रहेको रमणीय टापु जेजुको विमानस्थलबाट एक ...
५५ खर्ब नाघेको बैंकहरूको निक्षेप फेरि घट्न थाल्यो
जेठ १२ शुक्रबार | गएको आइतबार ५५ खर्ब तीन अर्ब रुपैयाँ पुगेको बैंक तथा वित्तीय संस्थाको निक्षेप अहिले घटेर ५४ खर्ब ९४ अर्बमा झरेको छ ।आइतबारयता नौ अर्ब रुपैयाँ निक्षेप बैंकिङ प्रणालीबाट गायब भएको देखिन्छ ।यसमध्ये वाणिज्य बैंकहरूबाट मात्रै आठ अर्ब रुपैयाँ निक्षेप बाहिरि...
भारतबाट कफ सिरप निर्यातमा प्रतिबन्ध, नेपालमा बनेको खोकीको औषधिको गुणस्तर कस्तो ?
जेठ ११ बिहीबार | भारतले सरकारी प्रयोगशालामा नमुना परीक्षण गरेपछि मात्र खोकीको औषधि (कफ सिरप) अन्य देशमा निर्यात गर्न अनुमति दिने भएको छ। यद्यपि त्यहाँको वाणिज्य मन्त्रालयको उक्त निर्णयले नेपालको हकमा कुनै असर नपार्ने अधिकारीहरूले बताएका छन्।अहिले नेपालमा प्रयोग हुने ...
सक्कली शरणार्थीको गुनासो ! ‘उच्च तहका नै नक्कली बनाँउदैं हिँडेपछि हाम्रो समस्या कसरी सम्बोधन हुन्छ र’?
जेठ ११ बिहीबार | तेजन खड्का उर्लाबारी । नक्कली भूटानी शरणार्थी बनाएर तेस्रो देश लैजान करोडौं रुपैयाँ सङ्कलन गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । यो विषयले मुलुक यतिवेला गर्माएको छ । न गर्माहोस पनि कसरी ? सरकारको नेतृत्व गर्ने उच्च तहका व्यक्ति नै सक्कली भुटान...
महिला भलिबल : काजकिस्तानले उज्वेकिस्तानलाई हरायो
जेठ १० बुधबार | (रासस) काजकिस्तानले उज्वेकिस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह ‘बी’को समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा काजकिस्तानले उज्व...
‘नीति तथा कार्यक्रम सहमतिका साथ कार्यान्वयन गरिनुपर्छ’
जेठ १० बुधबार | (रासस) सांसदहरुले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷०८१ कोे नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिका साथ कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदैँ उहाँहरुले सरकारले सबै क्षेत्र...
भ्रष्टाचारविरुद्ध सडक र सदनबाट अभियान चलाउँछौँ : सांसद शाही
जेठ १० बुधबार | (रासस) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता एवं सांसद ज्ञानबहादुर शाहीले आफ्नो दलले भ्रष्टाचारविरुद्धको अभियान चलाउने बताउनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथिको छलफलका क्र...










