बैशाख २६ मंगलबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताउनु भएको छ ।काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै भ्रष्टाचार नियन्त्रणका लागि आफू र पार्टीलाई जनयुद्...
About Us
ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री महत
बैशाख २६ मंगलबार | (रासस) अर्थमन्त्री डा प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताउनुभएको छ । राष्ट्रियसभामा आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धी...
मान्छेको बिक्री वितरण गर्ने व्यापारीहरुलाई कडा कारबाही होस : सांसद केसी
बैशाख २५ सोमबार | राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले मुलुक काण्डै काण्डबाट आक्रान्त बनेको टिप्पणी गरेका छन् ।उनले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा बोल्दै यो प्रकरणमा दुधको दुध र पानीको पानी छुट्याउन माग गरेका छन् । आज बसेको प्रतिनिधिसभा...
उडिरहेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि…
बैशाख २५ सोमबार | (रासस) भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । उडान नम्बर एसएचए ८२२ नम्बरको ८० सिट क्षमताको –एस ८ जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल दुरीमा पुग्दा प्राविधिक समस्या देखिएपछि पु...
झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने दश भारतीय पक्राउ
बैशाख २४ आइतबार | (रासस) झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले दश भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलले उनीहरुलाई उपत्यकाकाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।विभिन्न समयमा नक्कल...
सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध
काठमाण्डु, २४ वैशाख- नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको सम्पूर्ण हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ।शुक्रबार संखुवासभामा भएको सिम्रिक एयरको ९एन(एजेजेट हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर प्राधिकरणले एयरसँग रहेका अन्य हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको हो। एय...
काठमाडौं आइपुगे आमिर खान, बूढानीलकण्ठमा ध्यान गर्ने
वैशाख २४ भारतका चर्चित अभिनेता आमिर खान नेपाल आएका छन् । भिस्तारा एयरलाइन्सको यूके १५१ विमानबाट ५८ वर्षे खान आइतबार बिहान १०ः०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । उनलाई पूर्वराज्यमन्त्री एवं उद्योगी रूप ज्याेतिलगायतले विमानस्थलमा स्वागत गरे ।एयरपोर...
दक्षिण कोरिया कसरी युक्रेन युद्धको प्रमुख खेलाडी हुन सक्छ?
बैशाख २४ आइतबार | रुसले युक्रेनविरुद्ध तीव्र हमला सुरु गरेको एक वर्षभन्दा बढी समय भइसकेको छ। यसबीचमा विश्वले थुप्रै आश्चर्यजनक घटनाक्रम देखेको छ। लडाइँको सुरुवातमा धेरै विज्ञहरूले यस द्वन्द्वले हामीलाई उच्च प्रविधि केन्द्रित भविष्यको युद्ध कस्तो हुन्छ भन्नेबारे केही सङ...
मानव सेवाका कामलाई निरन्तरता दिन सरकारको साथ रहन्छ : नारायणकाजी श्रेष्ठ
बैशाख २३ शनिबार | RSS काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहयोगापेक्षी सडक आश्रित मानवलाई अभिभावकत्व प्रदान गर्ने र आश्रय दिने मानव सेवाको अभियानलाई सफल पार्न सरकरका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।काठमाडौँको नागार्जुन नगर...
भ्रष्टाचारीलाई निर्ममतापूर्वक कारबाही नगरे गणतन्त्र जोगाउन मुस्किल -आचार्य
बैशाख २३ शनिबार | नेकपा (माओवादी केन्द्रका नेता डिलाराम आचार्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिहरुलाई कारबाही गर्न सरकार पछि हट्न नहुने बताउनुभएको छ ।भ्रष्टाचारीलाई कारबाहीका सन्दर्भमा सरकार वा पार्टी कुनै पनि सम्झौतामा जान नहुने बताउँदै उहाँले केपी शर...










