असार १३ बुधबार | काठमाडौंको बालुवाटारस्थित सरकारी स्वामित्वको ललिता निवासको जग्गा हडप्न सरकारी कागजात र लिखत किर्ते गरेको अभियोगमा प्रहरीले मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त सुधीर शाहलगायत सात जनालाई पक्राउ ग¥यो ।नेपाल प्रहरी...
भ्रष्टाचारीलाई उन्मुक्ति दिनुहुँदैन भन्नेमा हामी एक ठाँउमा छौँ : मन्त्री गुरुङ
असार १२ मंगलबार | (रासस) कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ्ले सरकार भ्रष्टाचार निवारण गर्दै सुशासन स्थापन गरेर जनतालाई सेवा दिन प्रतिबद्ध भएको बताउनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० माथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री...
भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ
१२ असार, ललिता निवास प्रकरणको अनुसन्धानका लागि भन्दै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गुरुङलाई आज बिहान काठमाडौँबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्...
सन्दीप बलात्कार प्रकरणः बालिकालाई उपचार खर्च दिन अदालतको आदेश
असार १२ । क्रिकेटर सन्दीप लामिछाने विरुद्ध बलात्कारको जाहेरी दिएकी बालिकालाई उपचार खर्च दिन जिल्ला अदालत, काठमाडौंले आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले पीडित राहत कोषबाट रकम दिन आदेश दिएको हो। गौशाला-२६ का नामले जिल्ला अदालतमा चलिरहेको...
निजगढ विमानस्थल निर्माणअघि बढाइने : पर्यटनमन्त्री किराती
असार १२ | (रासस) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सीमित स्रोत, कानुनी उल्झनका कारण कतिपय क्षेत्रमा बजेट बिनियोजन गर्न नसकिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा पर्यटन मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले ...
रोमनियामा प्रकाश सपुत माथि स्टेजमै बोतल प्रहार
११ असार, काठमाडौं । गायक प्रकास सपुत माथि रोमानियाको एक कार्यक्रमको स्टेजमै बोतल प्रहार भएको छ ।रोमानियाको एक कार्यक्रममा प्रस्तुति दिईरहेका सपुतलाई दर्शकदिर्घाबाट बोतल प्रहार भएको टिकटक भिडियो अहिले भाईरल भईरहेको छ ।बोतल प्रहार भएपछि पनि सपुतले माफि दिँदै कार्यक्रमलाई ...
श्रीलङ्काले पाँच दिनसम्म वित्तीय बजार बन्द गर्ने घोषणा
असार ११ सोमबार | (रासस-एएफपी) श्रीलङ्काको सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नुअघि श्रीलङ्काका अधिकारीहरूले बिहीबारदेखि पाँच दिनका लागि वित्तीय बजार बन्द गर्ने घोषणा गरेका छन् ।श्रीलङ्काले गत वर्षको अप्रिलमा आर्थिक ...
सुदूरपश्चिममा लागुऔषध दुर्व्यसन मुख्य चुनौती, ११ महिनामा ७५४ पक्राउ
असार ११ सोमबार | (रासस) सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय लागुऔषधको अवैध कारोबार, सेवन र दुव्र्यसनको अवस्था डरलाग्दोरुपमा बढेको पाइएको छ । आज मुलुकभर लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा सुदूरपश्चिममा खासगरी कैलाली र कञ्चनपुर ब्राउन...
मन्त्री किरातीले हेर्नुभयो ‘नीरफूल’
असार १० आइतबार | (रासस) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार बेलुकी चलचित्र ‘नीरफूल’ हेर्नुभयो । उहाँले सिभिल मलस्थित क्युएफएक्समा चलचित्रका निर्देशक फूलमान वल, अभिनेताद्वय दयाहाङ र बुद्धि तामाङसँगै चलचित्र हेर्नुभएको हो ।“भूकम्पले समाजमा पारे...
बजेट संशोधन नहुने हो भने संसद्मा छलफल चलाउनुको औचित्य छैन
असार १० आइतबार | (रासस) आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा संशोधन नहुने हो भने त्यसबारे संसद्मा छलफल चलाउनुको औचित्य नरहने धारणा सांसदहरुले राख्नुभएको छ । सदनमा उठेका विषयलाई सरकारले स्वामित्वकरण गर्न नसकेको र औपचारिकताका लागि मात्रै छलफल चलाइएको धारणा सांसदबाट आएको ह...










