Nepali TV - Page 56 of 477 -
ACDT (Australian Time)

देउवालाई पौडेल, सिंह, निधि र शशाङ्कको साथ

६ पौष,काठमाण्डौ | पत्रपत्रिका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोलि हुने संसदीय दलको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार नेताको साथ रहेको कांग्रेस नेताले दाबी गरेका छन् ।एक वर्ष अघि भएको पार्टीको १४ औँ महाधिवेशनमा देउव...

आजको राशिफलः २०७९ पौष ५ गते बुधबार,२१ डिसेम्बर २०२२

मेष राशिफल एउटा लाभदायी दिन हो र तपाईं दीर्घ रोगबाट राहत पाउन सक्षम हुन सक्नुहुनेछ। हल नभएका मुद्दाहरू कठिन बन्नेछन् र खर्चले तपाईंको मन मन ढाक्नेछ। आफ्नो जोडीसँग बस्दा सान्त्वना, प्रेम र राहत पाउनुहोस्। तपाईंको ऊर्जाको स्तर उच्च हुनेछ - किनकि तपाईंको प्रियले धेरै आनन्...

भलिबल खेल्न नेपाली टोली बङ्गलादेश प्रस्थान

५ पौष,काठमाण्डौ । (रासस) बङ्गलादेशमा आयोजना हुने २३ वर्ष मुनीको काभा यू-२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा भाग लिन नेपाली टोली आज बङ्गलादेशको राजधानी ढाका प्रस्थान गरेको छ । ढाकामा यही पुस ७ देखि ११ सम्म आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि १९ सदस्...

प्राधिकरणले बेच्यो ११ अर्ब १६ करोडको विजुली

५ पौष,काठमाण्डौ । (रासस) नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली भारत निर्यात गरेको छ ।प्राधिकरणले गत जेठ १९ देखि यही पुस ३ सम्म बिजुली निर्यात गरी रु ११ अर्ब १६ करोड ३० लाख आम्दानी गरेको छ ।प्राधिकरणले देशभित्र खपत गरी बढी भएको बिजुली भा...

अब साँढे ३ बजे भन्दा अगाडी राहदानी आवेदनका लागि ‘अपोइन्टमेन्ट डेट’ लिन नपाइने

५ पौष,काठमाण्डौ | पत्रपत्रिका राहदानी बनाउन आवेदन दिँदा सेवाग्राहीले राहदानी विभागबाट लिनुपर्ने ‘अपोइन्टमेन्ट डेट’को समय परिवर्तन गरिएको राहदानी विभागले जनाएकाे छ । विभागले सोमबार एक सूचना जारी गर्दै यस्तो समय परिवर्तन भएको जानकारी गराएको हो ।विभागले गत साउन १७ गतेदेखि...

ट्विटर प्रयोगकर्ताहरूद्वारा सीइओ एलोन मस्कको विपक्षमा मतदान

४ पौष,काठमाण्डौ । रासस-एएफपी ट्वीटर प्रयोगकर्ताहरूले सोमबार विवादास्पद मालिक एलोन मस्कलाई सीइओको पदबाट हटाउनको लागि मतदान गरेका छन् ।जुन उनले आयोजना गरे र सम्मान गर्ने वाचा गरे, उनले मस्कले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिएको केही हप्तापछि उनले ट्वीटे प्रयोगकर्त...

राष्ट्रपति र उपराष्ट्रपति भन्दा पनि प्रधानमन्त्री ‘को’ भन्ने चर्चा

४ पौष,काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल अबको केही हप्तापछि सकिँदै छ । राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल समाप्त हुँदै गर्दा अबको जिम्मा कस्ले पाउँला ? भन्ने बारेमा पनि ब्यापक चर्चा चुलिएको छ ।४ मंसिरमा हुने प्रतिनिधिसभा...

आजको राशिफलः २०७९ पौष ४ गते मंगलबार,२० डिसेम्बर २०२२

मेष राशिफल तपाईंले आफ्नो शारीरिक शक्ति कायम राख्न खेलमा आफ्नो समय बिताउने सम्भावना छ। मित्र र जोडीले तपाईंलाई सान्त्वना र आनन्द दिनेछन्, अन्यथा यो एउटा नीरस र ढिलो दिन हुनेछ। काममा निरन्तर परिवर्तनबाट तपाईंलाई लाभ हुनेछ। वैवाहिक जीवनको एउटा कठिन चरण पछि, तपाईंले आज रमा...

आजको राशिफलः २०७९ पौष ३ गते सोमबार,१९ डिसेम्बर २०२२

मेष राशिफल अरूको आलोचना गर्नमा आफ्नो समय बर्बाद नगर्नुहोस् किनकि यसले तपाईंको स्वास्थ्यमा असर पार्न सक्छ। आर्थिक सुधार निश्चित छ। प्रियजनहरूसँग तर्क हुन सक्ने मुद्दाहरूबाट बच्नको लागि तपाईंले नै धेरै प्रयास गर्न सक्नु हुनेछ। भावनात्मक रोकावटले तपाईंलाई समस्यामा पार्नेछ...

साविक बिजेता फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्याे विश्व विजेता

३ पौष,काठमाण्डौ । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ६८ वर्षपछि विश्वकपको उपाधि उचालेको छ। लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो। खेल जीवनको उत्तरा...

error: Content is protected !!