About Us - Page 61 of 477 - Nepali TV
ACDT (Australian Time)

About Us

विश्व कप फुटबलमा ब्राजिलको त्यो हार जसले पूरा देशलाई शोकमा डुबाएको थियो

एजेन्सी : कतारमा जारी विश्वकप फुटबलमा उतारचढावको शृङ्खला जारी छ । यस पटकको फेभरेट मानिएको ब्राजिलियन टोलीले शुक्रबार राति अप्रत्याशित हार बेहोरेको छ । क्यामरुनले ब्राजिललाई १–० ले हरायो । क्यामरुनका तर्फबाट भिन्सेन्ट अबुबाकरले खेलको ९२ औं मिनेटमा गोल गर्दै टोलीलाई ऐतिहा...

रवि लामिछानेको स्वतन्त्र पार्टीमा विवाद,५० जनाले दिए सामुहिक निबेदन

१९ मंसिर,काठमाण्डौ । काठमाडौँ । रबि लामिछाने सभापती रहेको राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेलाई जिम्मेवारीबाट हटाउन माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिइएको छ। सभापति न्यौपानेलाई जिम्मेवारीबाट हटाउन माग गर्दै मकवानपुरका करिब ५० जनाले साम...

आजको राशिफलः २०७९ मंसिर १९ गते सोमबार,५ डिसेम्बर २०२२

मेष राशिफल कसैले तपाईंको मुड बिगार्न सक्छ तर यी झिझोहरू तपाईंमा पर्ने अनुमति नदिनुहोस्। यी अनावश्यक चिन्ता र पीरहरूले तपाईंको शरीरमा प्रभाव पार्न सक्छन् र छालाको समस्या हुन सक्छ। आफ्नो दृष्टिकोणमा उदार हुनुहोस् र आफ्नो परिवारका सदस्यहरूसँग राम्रो र प्यारो समय बिताउनुहो...

प्रेम बानियाँले रवि लामिछानेलाई डोजर लिएर नहिड्न दिए सुझाव

१७ मंसिर,काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शानदार तरिकाले चुनाव जिते लगत्तै रविलाई मुलुकको आशा र भरोसा भन्दै तारिफ गरेका पत्रकार प्रेम बानियाँले अहिले आएर रविले अब खेलाँची गर्न नहुने भन्दै सर्तक भ एर काम गर्न सुझाउका छन् ।अमेरिका बस्दै आएका...

महानगरले सुकुमबासी हटाएरै छाड्ने

१७ मंसिर,काठमाण्डौ । काठमाडौं महानगरपालिका थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराउने अभियानबाट पछि नहट्ने निष्कर्षमा पुगेको छ। विपक्षी एमालेसहितले सुकुमबासीलाई थापाथलीबाट हटाउन लागेकोमा विरोध गरिरहेका बेला काठमाडौं महानगरपालिका भने सुकुमबासीलाई हटाएरै छाड्ने निष्कर्षमा ...

आजको राशिफलः २०७९ मंसिर १७ गते शनिबार,३ डिसेम्बर २०२२

मेष राशिफल तपाईंले आफ्नो शरीर रिचार्ज गर्न पुरा आराम गर्नुपर्छ अन्यथा थकानले तपाईंलाई निराशावादी बनाउन सक्छ। आज तपाईंको समर्पण र मेहनतले पहिचान पाउनेछ र तपाईंको लागि केहि आर्थिक इनाम ल्याउनेछ। तपाईंले आफ्नो घरको वातावरण परिवर्तन गर्न अघि सबैको अनुमोदन लिएको छ भन्ने निश...

अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हो, माओवादीले राष्ट्रपति र हामीले सभामुखमा दाबी गर्छौं : मेटमणी चौधरी

१६ मंसिर,काठमाण्डौ । शहरी विकासमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता मेटमणि चौधरीले सत्ता गठबन्धनकै सरकार बन्ने र उक्त सरकारको नेतृत्व शेरबहादुर देउवा गर्ने दाबी गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्त...

आजको राशिफलः २०७९ मंसिर १६ गते शुक्रबार,२ डिसेम्बर २०२२

मेष राशिफल कुनै संत झैं व्यक्तिको आशिषले मनोशान्ति दिनेछ। तपाईंले भरोसा गरेको कसैले तपाईंलाई पूर्ण सत्य नभनेको हुन सक्छ - तपाईंको अरूलाई विश्वस्त गर्ने क्षमताले आउने समस्याहरूको समाधान गर्न मद्दत गर्नेछ। आफ्नी प्रियतमालाई बुझ्ने गर्नुहोस्।तपाईंले अतिरिक्त ज्ञान र सीप प...

‘दिग्वी’ छायाङ्कन नेपालमा हुने

१५ मंसिर,काठमाण्डौ । (रासस) फ्रान्सेली फिल्म ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने भएको छ । फ्रान्सेली भाषामा निर्माण हुने फिल्मको छायाङ्कन काठमाडौँ र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने भएको हो ।फिल्म छायाङ्कनको ‘लोकेसन’ खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोली...

अर्थतन्त्र सङ्कटमा छैन : अर्थमन्त्री शर्मा

१५ मंसिर,काठमाण्डौ । (रासस) अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले अर्थतन्त्रमा सङ्कट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताउनुभय...

error: Content is protected !!