Nepali TV - Page 53 of 477 -
ACDT (Australian Time)

आजको राशिफलः २०७९ पौष १५ गते शुक्रबार,३० डिसेम्बर २०२२

मेष राशिफल तपाईं आफ्नो सोखको लागि वा तपाईंलाई सबैभन्दा आनन्द लाग्ने कुरा गर्न आफ्नो अतिरिक्त समय खर्च गर्नुपर्छ। अरूले भनेको मानेर लगानी गरेमा आज आर्थिक घाटाको सम्भावना देखिन्छ। सुखद र सुन्दर साँझको लागि तपाईंको घरमा अतिथिहरूको भीड लाग्नेछ। आज आफ्नो लामो समयदेखि चलिआएक...

नेकपा एसलाई गाभेर ठुलो दल बन्ने एमाले प्रयास, के सफल होला त ?

१४ पौष,काठमाण्डौ | पत्रपत्रिका एमालेका नेताहरूले नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूलाई भेटेर दुई पार्टीलाई मिलाउने प्रयास थालेका छन्। एमालेका उपाध्यक्षहरू विष्णु पौडेल र सुवास नेम्वाङ, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, पोलिटब्युरो सदस...

सञ्चालनमा आएन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

१४ पौष,काठमाण्डौ | पत्रपत्रिका सञ्चालन कार्यविधि तयार नहुँदा एक अर्ब ११ करोड रुपियाँको लागतमा बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रयोगविहीन बनेको छ । बुटवल उपमहानगरपालिका–१०, रामनगरमा निर्माण गरिएको सो केन्द्रको गत भदौ ११ गते तत्कालीन प्रधानमन्...

पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई एक वर्षसम्म सबै शुल्कमा छुट दिइने

१४ पौष,काठमाण्डौ,सिबी अधिकारी (रासस) सरकारले पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार नयाँ अन्तर्राष्ट्...

आजको राशिफलः २०७९ पौष १४ गते बिहिबार,२९ डिसेम्बर २०२२

मेष राशिफल तपाईंको अथाह प्रयास र परिवारका सदस्यहरूको समसामयिक सहयोगले इच्छित परिणाम ल्याउने थियो। तर अहिलेको झैं जाँगर कायम राख्न कठिन कार्य गरिरहनुहोस्। जवानहरू संलग्न भएका गतिविधिहरुमा संलग्न हुने राम्रो समय हो। रोमान्सको रोमाञ्चक दिन - साँझको लागि केहि विशेष योजना ब...

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

१३ पौष,काठमाण्डौ| (रासस) प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।अध्यक्ष दाहाल निवास खुमलटारमा आज मध्यान्ह भएको सो भेटवार्तामा सरकार सञ्चालन, विस्तारलगायत समसामयिक विषयमा...

भुवन केसीको सल्लाहकार समितिमा ९ जना

१३ पौष,काठमाण्डौ । चलचित्र विकास बोर्डको सल्लाहकार समिति सदस्य संख्या ९ पुगेको छ । अध्यक्ष भुवन केसीले मंगलबार चलचित्र संघबाट थप दुई जना सल्लाहकार नियुक्त गरेका छन् । प्रदर्शक संस्थाको तर्फबाट गोपाल कायस्थ र गोविन्द शाही नियुक्त भएसँगै सल्लाहकार समितिको आकार बढेको हो ।...

सन्दीपविरुद्धको मुद्दा अस्पतालबाट किशोरीको जन्म प्रमाण झिकाउन आदेश

१२ पौष,काठमाण्डौ| पत्रपत्रिका जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणी आरोप लगाउने किशोरीको जन्मसम्बन्धी प्रमाण अस्पतालबाट झिकाउन आदेश दिएको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले किशोरीको उमेर विवाद निरुपण गर्न अस्...

आजको राशिफलः २०७९ पौष १३ गते बुधबार,२८ डिसेम्बर २०२२

मेष राशिफल आफ्नो दीर्घ रोग निको पार्न मुस्कान चिकित्साको प्रयोग गर्नुहोस् किनकि यो सबै समस्याको लागि उत्तम विषनाशक औषघि हो। तपाईंको हँसिलो प्रकृतिले वरिपरिको वातावरण उज्यालो पार्नेछ। तपाईंले अरूको सहयोग बिना महत्त्वपूर्ण कामहरू संचालन गर्न सक्छु भन्ने महसुस गर्नुहुन्छ ...

नेपाल टि ट्वान्टी क्रिकेट लिग : लुम्बिनीले पोखरालाई हरायो

१२ पौष,काठमाण्डौ| (रासस) राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिग प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा लुम्बिनी अल स्टार विजयी भएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लुम्बिनी अल स्टारले पोखरा एभेन्जर्सलाई तीन विकेटले प...

error: Content is protected !!