२६ पौष,काठमाण्डौ । विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ३ हजार २९५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ३ हजार २९५ को मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा विश्वभर १८ लाख ४८ हजार ...
About Us
नेपालमा स्मार्ट लकडाउनको घोषणा, २५ जना भन्दा बढी भेला हुन रोक
२६ पौष,काठमाण्डौ । देशमा कोरोना भाइरसबाट संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि सरकारले स्मार्ट लकडाउन गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को आइतवार बसेको बैठकले स्मार्ट लकडाउनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । बैठ...
आजको राशिफलः पौष २६ गते सोमबार,१० जनवरी २०२२
मेष राशिफल तपाईंको व्यक्तित्वले आज अत्तरको झैं काम गर्नेछ। यदि तपाईंलाई कहिल्यै नगएको ठाउँमा आमन्त्रित गरिन्छ भने अनुग्रहपूर्वक निमन्त्रणा स्वीकार गर्नुहोस्। तपाईँले कति सुन्दर काम गर्नुभएको छ भन्ने देखाउन आज तपाईंको प्रेम फूल्नेछ। तपाईंले सीधा जवाफ दिनुभएन भने तपाईंका...
बन्दुकधारीद्वारा नाइजेरियामा १४३ जनाको हत्या
२५ पौष,नाइजेरिया, बन्दुकधारीहरुले नाइजेरियामा थप १४० भन्दा बढीको हत्या गरेको दाबी गरिएको छ । लुटेराहरुको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको हत्या गरेको जनाइएको छ ।घटनाका बारेमा सरकारी अधिकारी र स्वतन्त्र व्यक्तिहरुले पुष्टि गर्न भने ...
काठमाडौं उपत्यकामा स्मार्ट लकडाउनको तयारी
२५ पौष,काठमाण्डौ । कोरोना संक्रमणको रोकथामबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ । संक्रमण रोकथामका लागि तत्काल कदम चाल्न प्रधानमन्त्रीको अध्यक्षतामा शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र समन्वय समिति सीसीएमसीले निर्देशन द...
मलेसियामा मृत्युदण्ड सुनाइएका सहित २५ नेपालीको उद्धार
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा मलेसियाबाट २५ नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार वैदेशिक रोजगारीको लागि मलेसिया पुगेर त्यहाँ विभिन्न कारणले जेल जीवन विताइरहेका २५ नेपाली बिहीबार स्वदेश फर्किएका हुन् ।यस...
आजको राशिफलः पौष २५ गते आईतबार,९ जनवरी २०२२
मेष राशिफल तपाईंको दिने मनोवृत्तिको फल प्राप्त हुनेछ किनकि तपाईं शंका, निराशा, विश्वासको कमी, लोभ, आसक्ति, घमण्ड र डाह जस्ता धेरै दोषबाट मुक्त हुन सक्ने सम्भावना छ। महत्वपूर्ण मान्छेहरू विशेष वर्गका मान्छेलाई केहि धन प्रदान गर्न तयार हुनेछन्। तपाईंले समयमा गरेको मद्दतल...
प्रचण्डलाई कोरोना संक्रमण
२४ पौष,काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएको छ। प्रचण्डको निजी सचिवालयले संक्रमण भएको जनाएको हो। स्वास्थ्यमा असहजता आएपछि शुक्रबार बेलुकी पिसिआर परीक्षण गर्दा प्रचण्डमा कोरोना पोजेटिभ देखिएको सचिवालयले जनाएको छ। ...
बिहे गर्न १८ बर्ष पुरा हुनैपर्ने
एजेन्सी । फिलिपिन्समा बाल विवाह गर्न नपाइने व्यवस्था गरिएको छ । कानूनी रुपमै बाल विवाहलाई प्रतिवन्ध लगाउने व्यवस्था गरिएकाले बाल विवाहलाई फिलिपिन्समा अवदेखि अवैध मानिने भएको हो । बिहीबार घोषणा गरिएको कानून अनुसार १८ बर्ष पुरा नभएका बालबालिकाहरूले विवाह गर्न नपाउने र ए...
विश्वभर थप २३ लाख ६७ हजारमा काेराेना संक्रमण पुष्टि
२३ पौष,काठमाण्डौ । विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ६ हजार २६३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ६ हजार २६३ को मृत्यु भएको हो।त्यस्तै, विगत २४ घण्टामा विश्वभर २३ लाख ६७ हजार ५७...








