बिबादित औषधी र उपकरण खरिद सम्झौता रद्द,५ करोड धरौटी समेत जफत

१९ चैत्र,काठमाण्डौ । कोरोनाभाइरस (कोभिड१९) का लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले हालै चीन बाट खरिद गरेको औषधी तथा मेडिकल उपकरण सम्झौता रद्द गरेको छ । मन्त्रालयले ओम्नी समुह संग सम्झौता गरेको थियो ।चीनबाट पहिलो चरणमा ल्याइएका स्वास्थ्य उपकरण खरिद गर्दा अनियमितता भएक...

अष्ट्रेलियामा मृत्यु हुनेको संख्या २० पुग्यो,संक्रमित ४ हजार ७ सय

१ अप्रिल,सिड्नी । विश्वभर त्रास फैलाईरहेको कोरोनाभाईरस (कोभिड-१९)ले अष्ट्रेलियामा यो समचार आज बिहान ६ बजे सम्मको रेकर्ड अनुसार २० जनाको मृत्यु भैईसकेको छ ।यस्तै कोरोनाभाईरस बाट अष्ट्रेलियाभर ४ हजार ७ सय ७ संक्रमित पुष्टी भएका छन् । गत २४ घन्टाको तुलनामा अन्तिम २४ घण्टा...

इटलीमा ज्यान गुमाउने डाक्टर सङ्ख्या बढ्दै,स्पेन र पोर्चुगलमा अबस्था नाजुक

एजेन्सी इटालीमा कोरोनाभाइरसको संक्रमणबाट ६१ जना भन्दा बढी डाक्टरहरुको मृत्यु भएको इटालीको डाक्टरहरुको संगठनले जनाएको छ । इटालीको नेशनल इन्सिटिच्युटका अनुसार ८ हजार ३५८ जना स्वास्थ्यकर्मी कोरोनाभाइरसबाट संक्रमित भएका बताएको छ ।मृत्यु भएका ६१ डाक्टरमध्ये ४० जना लोम्बार्ड...

नेपालमा एकै दिनमा तीन जनाको मृत्यु

१६ चैत्र,काठमाडौं । कोरोनाभाईरस (कोभिड-१९)को आंशकामा भर्ना भएका तीन जनाको सोमबार काठमाण्डौमा मृत्यु भएको छ । मृत्यु हुने मध्ये ३६ बर्षीय एक पुरुषको पाटन अस्पताल र वीर अस्पतालमा एक भारतीय पुरुष र एक नेपाली महिलाको मृत्यु भएको हो ।सरकारले मृतकहरुको कोरोनाको परिक्षणका लाग...

अष्ट्रेलियाबाट नेपाली लैजान बिषय निर्णय भईसकेको छैन: राजदुत

२९ मार्च,सिड्नी । कोरोनाभाईरस (कोभिड-१९) महामारीका रुपमा फैईलिएको अबस्थामा नेपालमा रहेका अष्ट्रेलियन नागरीक र स्थायी बसोबास प्राप्त बासिन्दालाई नेपाल बाट सिड्नी ल्याउने तयारी अष्ट्रेलियन दुतावास काठमाण्डौले गरेको छ ।केहि दिन अघि सम्म कतार एयरवेज बाट सिड्नी ल्याउने दुता...

अष्ट्रेलियामा ९ जना नेपाली बिध्यार्थीमा कोरोनाभाईस पुष्टी

२९ मार्च,सिड्नी । कोरोनाभाईरस (कोभिड-१९) विश्वभर महामारीका रुपमा फैईलिसकेको छ । अष्ट्रेलियामा यो समचार तयार गर्दा सम्म ३६३५ संक्रमित पुष्टी भएको छ । जस्मा ९ जना नेपाली बिध्यार्थी पनि पुष्टी भएको छ । यस्तै कोरोनाले अष्ट्रेलियाभर १४ जनाको ज्यान गएको छ ।संक्रमित नेपालीहरु...

नेपालमा पाँचौ कोरोना संक्रमित पुष्टी

१५ चैत्र,काठमाण्डौ । नेपालमा कोरोना भाईरस (कोभिड-१९)को संक्रमित संख्या पाँच पुगेको छ । शनिबार नयाँ संक्रमित पुष्टी भएको हो । मार्च १७ मा कतार एयरवेजको क्यूआर ६५२ नम्बरको फ्लाइटबाट बेल्जियम बाट कतार हुदै नेपाल आएकी १९ बर्षीय महिलामा कोरोना पुष्टी भएको हो ।उनी नेपाल आएको...

लण्डनमा कोरोनाले फेरी नेपाली बुबा-छोरीको मृत्यु

२८ मार्च,सिड्नी । कोरोनाभाईस (कोभिड-१९)का कारण बेलायतको लण्डनमा फेरी नेपाली बुवा-छोरीको मृत्यु भएको छ । लण्डनको चर्चित हित्रो बिमानस्थलमा अध्यागम बिभागमा कार्यरत सुधिर शर्मा र फार्मेसीमा कार्यरत छोरी पुजा शर्माको मृत्यु भएको हो ।बिमानस्थलको टर्मिलन ३ मा कार्यरत बुबा सु...

अमेरिकामा एक लाख बढी कोरोना संक्रमित,१ हजार ६ सयको मृत्यु

२८ मार्च,सिड्नी । अमेरिकामा कोरोनाभाईरस (कोभिड-१९) बाट संक्रमित संख्या पहिलो स्थानमा पुगेको छ । चीन बाट सुरु भएको महामारी कोरोनाभाईरसले संक्रमितका हिसाबले ईटाली,स्पेन र युरोपका अन्य मुलुकहरुलाई पछि पार्दै पहिलो स्थानमा पुगेको हो ।यो समचार तयार पार्दा सम्म अमेरिकामा एक ...

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई कोराना भाइरस

१४ चैत, काठमाडौं । बेलायतमा कोरोनाभाईरस (कोभिड-१९) १२ हजार भन्दा बढीमा पुष्टी भएको छ । यस बाट यो समचार तयार पार्दा सम्म पाच सय अठ्तत्तर जनाको ज्यान गईसकेको छ । यस्तै सामान्य नागरीकलाई मात्र नभएर बेलायतमा भिभिआईपिहरुलाई समेत कोरोनाले सताएको छ ।केहि समय अघि स्वास्थ्य मन्...