आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, – आज सिङ्गो मानवजाति कोभिड-१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ४७ हजारभन्दा बढी अत्यन्त नाजुक अवस्थामा रहेका बिमार...
Breaking news
अमेरिकामा कोरोना संक्रमित ३ लाख ११ हजार,यस्तो छ युरोपको अबस्था
५ अप्रिल,सिड्नी । कोरोनाभाईरस (कोभिड-१९) को प्रभाब पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा परेको छ । यो समचार तयार गर्दा सम्म अमेरिकामा कोरोना संक्रमित संख्या ३ लाख ११ हजार ३ सय ५७ जना पुगेका छन् । यो रेकर्ड करिब १५ घण्टा अगाडी २ लाख ७७ हजार ४ सय ६७ थिए । १५ घण्टाको अबधिमा ...
नेपालमा थप तीन जनामा कोरोना पुष्टी,संक्रमित संख्या पुग्यो ९
२२ चैत्र,काठमाडौं । नेपालमा शनिबार थप तीन जनामा कोरोनाभाईरसको संक्रमित पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोको पुष्टी गरेको हो ।मन्त्रालयका अनुसार कैलालीको धनगढीकी ३४ वर्षीया एक महिला,भारतको मुम्बई बाट केहि समय अघि फर्किएका २१ बर्षका पुरुष र भारतकै उत्त...
अमेरिकामा २४ घण्टामा १३२१ को मृत्यु, २ लाख ७७ हजार बढी संक्रमित
एजेन्सी कोरोनाभाईरस (कोभिड-१९) को प्रभाब पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा परेको छ । गत २४ घण्टामा कोरोनाले अमेरिकामा १ हजार ३ सय २१ को मृत्यु भएको हो । यो संख्या सहित मृतक संख्या ७ हजार ४ सय बढी पुगेको छ ।वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार ३२ हजार २ सय ८० नयाँ संक्रम...
अष्ट्रेलियाका बिध्यार्थीलाई राहत: एक बर्ष पहिले आएका बिध्यार्थीले सुपर प्रयोग गर्न पाउने
४ अप्रिल,सिड्नी । शुक्रबार नियमित पत्रकार सम्मेलनमा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय बिध्यार्थीहरुका लागि दिएका अभिब्यक्ति यतिबेला चौतर्फी बहसको बिषय बनेको छ । उनले कोरोनाको कारण आर्थिक संकटमा परेर टिक्न असहज छ भने आफ्नै देश फर्क भनेका थिए । मो...
आर्थिक संकट भएकालाई देश फर्कन अष्ट्रेलियन प्रधानमन्त्रीको सुझाब
३ अप्रिल,सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मोरिसनले कोरोनाभाईरस (कोभिड-१९) का सन्दर्भका क्रमा दिएको एक अभिब्यक्ती बिध्यार्थी र भिजिटर ,अस्थायी भिषा बाहकलाई केन्द्रित गरेको छ । अभिब्यक्तीका क्रममा प्रधानमन्त्री मोरिसनले अहिलेको बिसम परिस्थितिमा आर्थिक संकटमा पर...
नेपालमा कोरोनाको सातौ संक्रमित पुष्टी
२१ चैत्र,काठमाण्डौ । नेपालमा बिहिबार कोरोनाभाईरसको छैठौ संक्रमित पुष्टी भए लगत्तै शुक्रबार कास्की जिल्ला थप एक जनामा कोरोना पुष्टी भएको छ । उनी भारत बाट केहि दिन अघि मात्रै नेपाल आएको बुझिएको छ ।कोरोना संक्रमितको पुष्टी शुक्रबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण ग...
कोरोना कहर २४ घण्टामा : फ्रान्समा १३५५,अमेरिकामा ९६५ र स्पेनमा ९६५ को मृत्यु
एजेन्सी । विश्वब्यापी रुपमा फैईलिएको कोरोनाभाईरस (कोभिड-१९) को संक्रमणले बितेको २४ घण्टामा सर्बाधिक ठुलो संख्यामा मानिसहरुको मृत्यु भएको छ । अन्तिम २४ घण्टामा फ्रान्समा १ हजार ३ सय ५५ ले ज्यान गुमाएका छन् । यो संगै फ्रान्समा मृतकको संख्या ५ हजार ३ सय ८७ पुगेको छ ।वर्ल्...
नेपालमा थप एक जना कोरोना संक्रमित पुष्टी
२० चैत्र,काठमाण्डौ । नेपालमा बिहिबार (आज) थप एक जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ । नयाँ केस संगै संक्रमित संख्या ६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस ब्रिफिङको आयोजना गर्दै केस पुष्टी गरेको हो ।नयाँ संक्रमित चैत ४ गते कतारको दोहाबाट कतार एयरव...
कोरोनाले वुहानमा मात्रै ४२ हजारको मृत्यु,चीनले लुकायो रिपोर्ट
२ अप्रिल,सिड्नी । विश्वभरी महामारिका रुपमा फैईलिएको कोरोनाभारइरस (कोभिड१९) का कारण चीनको वुहान शहरमा मात्रै ४२ हजार जना भन्द बढीको मृत्यु भएको तथ्य खुलेको छ । तर चीनले आधिकारिक रुपमा ३ हजार ३ सयको मृत्यु भएको रिपोर्ट सार्बजनिक गरेको छ ।डेलीमेलको रिपोर्ट अनुसार हुबेइ प्...















