धनगढीमा भेटिए चौथो कोरोना संक्रमित

१४ चैत, काठमाडौं । नेपालमा कोरोनाभाईरस (कोभिड-१९) संक्रमित संख्या चार पुगेको छ । प्रादेशिक अस्पताल धनगढीमा चैत्र ११ गते भर्ना भएका एक ब्यक्तिमा कोरोनाको पुष्टी भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना पुष्टी भएको जानकारी गराएका छन् ।...

नेपाल बाट फेर्केका नेपालीको कोरोना संक्रमणले लण्डनमा मृत्यु

२७ मार्च,सिड्नी । विश्वब्यापी रुपमा कोरोना भाईरस (कोभिड-१९) महामारीका रुपमा फैईलिएको छ । विश्वका बिभिन्न देश र राज्यहरु सहित १९७ देश र राज्यमा कोरोनाले आतंकित बनाएको छ । डिसेम्बर ३१ तारीखमा चीनको हुबे प्रान्तको वुहान शहरमा पहिलो पटक आधिकारीक रुपमा कोरोनाभाईरसको केस पुष...

क्वारेन्टाइनमा राखिएका ५ सय बढी नेपाली भागे

१० चैत्र,नेपालगन्ज । भारतबाट सोमबार दिउसो स्थलमार्ग हुदै नेपालगंज भित्रिएका पाँच सय भन्दा बढी नेपालीहरु नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइन बाट भागेका छन् ।सोमबार दिउसो १ बजेको समयमा नेपालगंज सिमा नाका जमुनहा बोर्डर बाट नेपाल छिरेका करिब आठ सय नेपालीहर...

युकेमा कोरोना संक्रमित भगवती भन्छिन् “निको हुने छाँटकाँटै छैन, सावधान रहनुहोस्”

१० चैत्र, काठमाण्डौ । बेलायतमा रहेकी कोरोना संक्रमित एक नेपाली महिलाले संक्रमण निकै पीडादायक रहेको र १३ दिनसम्म पनि निको हुने छाँटकाँट नदेखिएको भन्दै सावधानी अपनाउन आग्रह गरेकी छिन्‌। लमजुङ तार्कुघाट स्थायी घर भई हाल बेलायतको लण्डनमा बस्दै आएकी भगवती रानाभाटले संक्रमण...

४८ घण्टा भित्रमा अष्ट्रेलियामा अत्यावश्यक सेवा बाहेक सबै बन्द

२३ मार्च,सिड्नी । महामारी कोरोनाभाईरस (कोभिड-१९)का कारण अष्ट्रेलियन सरकारले अहिले कठोर निर्णय चालेको छ । आज दिउसो मध्यान्ह देखी लागु हुने गरी अष्ट्रेलियाका सबै पब,क्लब,डिस्को,सिनेमा घर लगायत क्यासिनोहरु समेत बन्द हुने भएका छन् । यस्तै क्याफे तथा रेष्टुरेन्टले ‘टेक-अवे’...

BREAKING : बीरगञ्जका एक जनामा कोरोनाको संक्रमण पुष्टी

९ चैत, बीरगञ्ज । पर्साको वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको छ । बीरगञ्जका एक प्रतिष्ठित व्यापारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो ।बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको भारतस्थित पटना मेडिकल कलेजको पुष्टि गरेको हो ।६ दिन अघि बिरामीलाई वी...

अष्ट्रेलियन सरकारले ल्यायो ६६ बिलियन डलरको राहत

२२ मार्च,सिड्नी । विश्वभर महामारीका रुपमा फैईलिरहेको कोरोनाभाईरस (कोभिड-१९)ले अष्ट्रेलियामा समेत ठुलै प्रभाब पारिरहेको छ । यो समचार तयार पार्दा सम्म करिब १हजार १ सय संक्रमित पुष्टी भएको छ । भने,अहिले सम्म ७ जनाले ज्यान गुमाईसकेका छन् ।कोरोनाकै कारण विश्वभर नै अर्थतन्त्...

सिड्नीको पबमा नेपाली युबाहरुको फिल्मी शैलीमा झगडा,एकको अबस्था गम्भीर

२१ मार्च,सिड्नी । गए राती सिड्नीको हर्षिल स्थित मेरिडन पबमा युबाहरुको दुई समुह बिचमा सामान्य बिबाद बाट सुरु भएको घटना १२ घण्टा बित्न नपाउदै जटिल बनिसकेको छ । पबमा तीन जनाको समुहमा भएका कार्की (नाम खुलाउन असमर्थ) थरका एक २३ बर्षीय युबा संग अर्को ५ जनाको समुहले पब भित्रै...

राष्ट्रकाे नाममा प्रधानमन्त्रीको सम्बोधन,छैन भारत र चीनको नाका बन्द ! (पुर्ण पाठ सहित)

७ चैत्र,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (आज) साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उनले सम्वोधन गर्दै नेपाली जनतालाई जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आग्रह गरे । ‘हाम्रो जनजीवनमा केहि समस्या पर्छ तर अवस्थासंग जुधन हामी तयार हुनु पर्छ ...

नेपालमा कोरोनाको अत्याधिक त्रास,प्रमले देशबासीका नाममा सम्बोधन गर्ने

७ चैत्र,काठमाडौं । कोरोनाभाईरस (कोभिड-१९) ले पछिल्लो समय युरोप सहित बिकसित राष्ट्रहरु युके,अमेरिका,अष्ट्रेलिया र क्यानडालाई समेत आंतकित बनाईरहेको छ । भारतमा समेत यसको ठुलै प्रभाब देखिनथाले पछि नेपाल सरकार चिन्तित बनेको छ।नेपालले ५० भन्दा बढी देश बाट नेपाल प्रबेशमा रोक ...