कोरोना त्रास कायमै,अमेरिकामा पाँच हजार संक्रमित पुष्टी,डाक्टरले घर पठाएकाको मृत्यु

२० मार्च,सिड्नी । चीनको हुवे प्रान्तको वुहान शहर बाट फैईलिएको महामारी कोरोनाभाईरसले यतिबेला युरोपका देशहरु सहित बिकसित राष्ट्रहरुलाई समेत सताईरहेका छ । अमेरिकाको न्युयोर्कमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ६८ पुगेको छ । बितेको २४ घण्टामा मात्रै २३३० जनामा संक्रमण ...

अष्ट्रेलियामा बन्देज ! सिटिजन र पिआर होल्डर बाहेक आउन नपाउने

१९ मार्च,सिड्नी । महामारीका रुपमा फैलिएको कोरोनाभाईरस (कोभिड-१९) को प्रतिकुल असरले अष्ट्रेलिया अछुतो छैन । दिन प्रतिदिन अष्ट्रेलियामा कोरोना संक्रमणमा वृद्दि भएपछि अन्तत:लकडाउनको स्थितमा आईसकेको छ ।दैनिकी रुपमा कोरोनाको अपडेट गराएर जनतालाई सुसुचित गरिरेको अष्ट्रेलियाले...

इटलीमा कोरोनाभाइरसले एकै दिनमा ४७५ जनाको ज्यान गयो ,मृत्यु हुनेको संख्या तीन हजार माथि

१९ मार्च,सिड्नी । चीन पछि युरोप ताकेको महामारी कोरोनाभाईरस (कोभिड-१९)ले पछिल्ला केहि दिन देखि युरोप लगायतका देशहरुलाई सताईरेको छ । चीनमा डेढ महिनाको अबधिमा करिब तीन हजार पाँच सयले कोरोनाका कारण ज्यान गुमाउन पुगे । चीनमा करिब-करिब पुर्ण रुपमा नै नियन्त्रणमा आईसकेको कोरो...

बेलायतमा कोरोनाकै कारण १०४ जनाको मृत्यु,२ लाख बढीको मृत्यु हुनसक्ने चेतावनी

६ चैत्र, काठमाण्डौ । विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसका कारण बेलायतमा अहिले सम्म १ सय ४ जनाको मृत्यु भएको छ ।भने, २६२६ जनामा संक्रमण पुष्टी भएको छ । यो संगै कोरोनाकै कारण बेलायतमा २ लाख ५० हजार मानिसको मृत्यु हुनसक्ने चेतावनी दिइएको छ ।अनुसन्धानकर्ताहरुले बेलैमा स...

डब्ल्यूएचओ भन्छ : कोरोना महामारी नेपाल सहित दक्षिण पूर्वी एसियातर्फ सोझिँदै

५ चैत्र,काठमाण्डौ। विश्वमा महामारीका रुपमा फैलिरहेको कोरोनाभाईरस (कोभिड-१९)को महामारी चीन पछि साउथ कोरिया र ईटाली हुदै अहिले अमेरिका र अष्ट्रेलियामा केन्द्र भएर सताईरहेको छ । अमेरिका र अष्ट्रेलियामा ठुलो संख्यामा कोरोनाको संक्रमण पुष्टी भैईसकेको छ । यसै बिच विश्व स्वास...

एसईई परीक्षा सहित त्रिविका सबै संकायका परीक्षाहरु स्थगित

५ चैत्र,काठमाडौं । बिहिबार देखी देशभर हुने माध्यमिक शिक्षा परीक्षा एसईई अन्तिम समयमा आएर पुर्ण रुपमा स्थगित गरिएको छ । विश्वभर फैईलिएको कोरोनाभाईरस (कोभिड-१९)को त्रासका कारण परिक्षा स्थगित गरिएको हो ।कोरोना भाईरसले पछिल्लो समय युरोपमा आतंक मच्चाईरहेका बेला नेपालमा समेत...

कोरोनाको त्रास : सुनसान बन्यो लण्डन बेल्जियम शहर ( फोटोफिचर )

४ चैत्र,एजेन्सी | गत डिसेम्बर अन्तिम साता देखि चीनको हुबेई प्रान्तको वुहान शहर बाट सुरु भएको कोरोनाभाईरसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले महामारीका रुपमा घोषणा गरिसकेको छ । तीन हजार पाँच सयको हाराहारीमा चीनमा कोरोनाभाईरसकै कारण ज्यान गुमाए । विश्वभर अहिले सम्म चा...

अष्ट्रेलियाका तीन राज्यमा संकटकाल घोषणा,तीन सय पचास बढी संक्रमित

१७ मार्च,सिड्नी । चीनमा नियन्त्रण हुदै गएको कोरोनाभाईरस (कोभिड-१९)को महामारी युरोपका देशहरुमा परेको छ । युरोपमा यसले आंतकित पारेपछि विश्व स्वास्थ्य संगठनले समेत यसलाई महामारीको रुपमा घोषणा गर्दै कोरोनाभाईरसको अहिलेको केन्द्रबिन्दु युरोप भएको घोषणा गरेको केहि दिनमै अष्ट...

नेपालले फिर्ता गरायो बिदेशी सहित एनआरएनलाई

४ चैत्र,काठमाडौं । देशमा महामारी फैलन बाट रोक्नका लागि नेपाल सरकार यतिबेल सकृय छ । विश्वभर फैलिदै गएको कोरोनाभाईरस (कोभिड-१९) ले नेपालमा समेत प्रतिकुल असर गर्ने संकेत देखा परे संगै यसको नियन्त्रणका लागि १५ मार्च राती १२ बजे देखी नै अन-अराईभल भिषामा रोक लगाएको थियो ।करि...

राजधानीमा मास्कमा कालोवजारी, दुई करोड बढी नाफा कमाउने योजना !

३ चैत्र, काठमाडौं । प्रहरीले मास्क कालोवजारी गर्ने पाँच जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाका ३० वर्षीय टेकराम श्रेष्ठ, बाराका ३४ वर्षीय सन्जय रेग्मी, चितवनका २६ वर्षीय अजिम बक्स मिया र आरडीजी इन्टरनेसनलका सन्चालकद्धय २३ वर्षीय सुरज गोयल र ३...