नबबर्षको अबसरमा के भने प्रधानमन्त्रीले (भिडियो)

१ बैशाख,काठमाण्डौ ।नयाँबर्ष २०७७ को अबसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा शुभकामना सन्देश दिएका छन् । विश्वभर कोरोनाभाइरस (कोभिड-१९)ले सताइरहेका बेला नेपालमा समेत सतर्कता अपनाउदै कोरोना बिरुद्दमा लड्न पर्ने बताउदै कोरोना समाप्त नहुदा सम्म आफुले पारिश्रमि...

अपडेट : वीरगंज मस्जिदका ३ भारतीयमा कोरोना पुष्टी,संक्रमित संख्या पुग्यो १२

३० चैत्र,काठमाण्डौ । आईतबार बिहान सार्बजनिक भएको “वीरगंज मस्जिदका ३ जना भारतीयमा कोरोना पोजेटिभ”अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ । वीरगञ्ज महानगरपालिका २ छपकैयामा रहेको मस्जिदमा लुकेर बसेका २१ जनामध्ये तीन पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले ...

वीरगंज मस्जिदका ३ जना भारतीयमा कोरोना पोजेटिभ

३० चैत्र,हेटौडा । हेटौंडाको कोरोना ल्यावमा कोरोना भाइरस देखिएपछी पुनः काठमाण्डौ पठाइएका तीन जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । काठमाण्डौ ल्याबले पुष्टी गरे पनि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गर्न बाँकी छ । मन्त्रालयले हरेक दिन अपराहन्न ४ बजेको समय...

लकडाउन तत्काल खुल्दैन : प्रधानमन्त्री ओली

२९ चैत्र,काठमाण्डौ । नेपालमा बैशाख ३ गते सम्म लकडाउन भनिए पनि त्यसपछि पनि बढ्ने सम्भावना बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्नका लागि लकडाउन अनिवार्य रहेको भन्दै छिट्टै अन्त्य नहुने जनाएका छन् ।महामारी विरुद्ध लड्न सातै प्रदेशका म...

अष्ट्रेलियामा नियम तोडेपछि जरिबानामा परेका मन्त्रीले दिए राजिनामा

१० अप्रिल,सिड्नी । अष्ट्रेलियाभर राज्य र शहर अनुसार कोरोनाभाइरस (कोभिड-१९)को नियन्त्रणका लागि अष्ट्रेलियन सरकारले फरक फरक जरिबाना रकम तथा सजाय तोकेको छ । अत्याबश्यक काम बाहेक घर बाहिर जना नपाईने र प्रहरीको सोधपुछमा मान्य कारण बताउन नसक्दा एनएसडब्लु राज्यमा १ हजार डलर ज...

सरकारको निर्णय फिर्ता,भोलि र पर्सि उपत्यका बाहिर जान नपाईने

२७ चैत्र,काठमाण्डौ । केहि घण्टा अघि सरकारी आधिकारी फेसबुक पेजमै भोली र पर्सी काठमाण्डौ उपत्यका बाहिर जान पाईने सरकारी निर्णय करिब १घण्टामा नै उल्टिएको छ । लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको हो । प्रदेश सरकारहरुले विरोध गरे...

कोरोना भाइरस १५ लाख संक्रमित,८८ हजारको मृत्यु

२७ चैत्र, काठमाण्डौ । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर संक्रमित संख्या १५ लाख १३ हजार ९ सय ३५ पुगेको छ ।भने,यो समचार तयार पार्दा ८८ हजार ४ सय ३३ पुगेको छ । संसारभर १५ लाख १३ हजार ९ सय ३५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ३ लाख २९ हजार ७ सय ३१ जना उपचारपछि घर फर्...

युकेका प्रधानमन्त्री बोरिस जोन्सनको आईसियुमा उपचार हुदै

चैत २६,काठमाण्डौ । कोरोनाभाइरस (कोभिड-१९)को संक्रमणमा परेका युकेका प्रधानमन्त्री बोरिस जोन्सनको दोस्रो रात पनि आईसियुमा (सघन कक्ष) राखेर उपचार गरिदैछ । जोन्सनले केहि दिन अघि आफैले भिडियो सार्बजनिक गर्दै कोरोना पोजिटिभ रहेको बताएका थिए ।केहि दिन देखि कोरेनाले आक्रमण गरे...

विदेशमा रहेका नेपालीलाई देश फर्काउने व्यबस्था गर्न सर्वोच्चको आदेश

२६ चैत्र,काठमाडौं । कोरनाभाईरस (कोभिड-१९)कै कारण युरोप,अमेरिका क्षेत्र र ओसेनिया मुलुकहरु पछिल्लो समय सर्बाधिक संकटमा परेको बेला नेपालमा भने कोरोनाको खासै असर परेको छैन । सरकारले समयमा नै लकडाउन गरी भाईरस फैलन बाट रोकेको थियो ।कोरोनाकै कारण नेपाल बाहिर बिभिन्न देशमा रह...

अमेरिकामा २४ घण्टामा करिब २ हजारको मृत्यु, संक्रमित ३ लाख ९५ हजार

एजेन्सीकोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १९ सय ३४ को मृत्यु भएको छ । यससँगै यहाँ अहिलेसम्म कूल १२ हजार ८ सय ५ जनाको मृत्यु भएको छ ।वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २८ हजार ७ सय ३५ जनामा संक्रमण देखिएको छ । हालसम्म कूल ३ लाख ९५ हजार ७ सय ३९ जनामा कोरोना...