१ बैशाख,काठमाण्डौ ।
नयाँबर्ष २०७७ को अबसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा शुभकामना सन्देश दिएका छन् । विश्वभर कोरोनाभाइरस (कोभिड-१९)ले सताइरहेका बेला नेपालमा समेत सतर्कता अपनाउदै कोरोना बिरुद्दमा लड्न पर्ने बताउदै कोरोना समाप्त नहुदा सम्म आफुले पारिश्रमिक नलिने घोषणा गरेका छन् । प्रधानमन्त्री शर्माले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । थप जानकारी भिडियोमा हेर्नुहोस् :






