स्वास्थ्य सामग्री लिन निगमका दुवै बाइडबडी चीन उड्यो

४ बैशाख,काठमाण्डौ । नेपाल वायु सेवा निगमका दुवै वाइडबडी विमान केहि समय अघि स्वास्थ्य सामग्री लिनका लागि चीनको गोन्जाओ उडेका छन् । निजी क्षेत्रले स्वास्थ्य सामग्री लिनका लागि दुवै जहाज चार्टर्ड गरेको निगमले जानकारी गराएको छ ।बिमान प्ल्यास फ्रेट लजिस्टिक र सिल्क फ्रेटले ...

कोरोनाले अमेरिकामा ३० हजार भन्दा धेरैको ज्यान गयो

१६ अप्रिल,एजेन्सी । अमेरिकामा कोरोना भाइरस (कोविड–१९) बाट ३० हजार भन्दा बढीको मृत्यु भएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ३० हजार ८३२ जना पुगेको छ ।यो तथ्यांक नेपाल...

र्‍यापिड डाइग्नोस्टिक टेस्टमा चितवन र पोखरामा देखियो पोजटिभ

३ बैशाख,काठमाण्डौ । कोरोनाभाइरस (कोभिड-१९) पत्ता लगाउन गरिने र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)परीक्षणको क्रममा पहिलो पटक चितवनको रत्ननगर र पोखरामा एक- एक जनामा कोरोना पोजेटिभ देखिएको छ । बुधबार रत्ननगर १४ पिठुवामा रहेको गुञ्जमान सिंह अस्पतालले आरडिटी प्रविधिमार्फत ए...

कोरोनाबाट विश्वभर करिब २० लाख संक्रमित, १ लाख २६ हजारको मृत्यु

१५ अप्रिल,सिड्नी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) बाट यो समचार तयार पार्दा सम्म विश्वभर १९ लाख ९८ हजार १ सय ११ (करिब २० लाख) संक्रमित पुष्टी भएको छ । यसै महामारीमा परी विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख २६ हजार ६ सय ४ पुगेको छ ।४ लाख ७८ हजार ६...

सनसिटीको कोरोना संक्रमित संग अर्थमन्त्री युवराज खतिवडा जोडिएपछि

२ बैशाख,काठमाण्डौ । पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टको बिल्डिङ ‘ए’ को पन्ध्रौ तलामा बस्ने मध्ये एक परिवारका ३ जना कोरोना संक्रमित (१ जनाको पिसीआर रिपोर्ट आउन बाँकी) संग अर्थमन्त्री युबराज खतिवडा समेत जोडिएका खबर सार्बजनिक भएका छन्। सोमबार साँझ गरिएको र्यापिड टेष्टमा...

अपडेट:सनसिटी अपार्टमेन्टका २ जनाको कोरोना पुष्टी,१ जनाको रिपोर्ट आउन बाँकी

२ वैशाख, काठमाडौं । पेप्सीकोलाको सनसिटी अपार्टमेन्टको बिल्डिङ ‘ए’मा बस्दै आएका ३ जनामा सोमबार साँझ र्‍यापिड टेष्टमा कोरोना पुष्टी भएपछि पाटन अस्पताल भर्ना भएका मध्ये ३ नै जनाको थ्रोट स्वाव टेष्ट गरिएको छ । टेष्टमा ३ जना मध्ये २ जनाको कोरोना पुष्टी भएको छ । भने,एक जनाको...

अपडेट: सनसिटीका ४०० परिवार त्रासमा,अपार्टमेन्टमा बस्छन् एक दर्जन बढी बैंकर

२ बैशाख,काठमाण्डौ । पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बस्ने ३ जनामा गरिएको कोरोनाभाइरस (कोभिड-१९)को र्यापिड टेस्टमा पोजेटिभ भेटिएपछि अहिले काठमाण्डौ आसपास र बिशेषगरी सनसिटि अपार्टमेन्टमा बस्नेहरु त्रसित बनेका छन् ।सो अपार्टमेन्टमा करिब ४ सय परिवार बस्दै आएका छन् । ...

अपडेट: सनसिटी अपार्टमेन्टको बिल्डिङ ‘ए’मा बस्ने ३ जनामा कोरोना पोजेटिभ देखिएपछि छिमेकीहरु त्रसित

वैशाख १,काठमाडौँ । भक्त्तपुरको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिए पछि सो अपार्टमेन्टमा बस्नेहरु त्रसित बनेका छन् । सो अपार्टमेन्टमा बस्ने एक परिव...

सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीनजनाको र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ, पाटन अस्पताल भर्ना

वैशाख १,काठमाडौँ । भक्त्तपुरको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको कान्तिपुर अनलाईनले समचार ब्रेक गरेको छ । कान्तिपुर अनलाईनका अनुसार प्रहरी उच्...

अष्ट्रेलियाका नेपाली पत्रकारलाई अबमुल्यन गर्ने शैक्षिक व्यवसायी प्रति एन्जाको ध्यानाकर्षण

१२ अप्रिल,सिड्नी । अष्ट्रेलियामा दर्जनौ नेपाली र नेपाली मुलका अष्ट्रेलियन पत्रकारहरु सकृय रुपमा कार्यरत छन् । नेपाली समुदायका गतिबिधि र सुचनालाई आम संचार माध्यम द्वारा जनतालाई शुसुचित गराउदै आएका पत्रकारहरुको अष्ट्रेलियाका केहि शैक्षिक ब्यबसायीहरुले अबमुल्यन गरिएकोमा ध...