१४ चैत, काठमाडौं ।
बेलायतमा कोरोनाभाईरस (कोभिड-१९) १२ हजार भन्दा बढीमा पुष्टी भएको छ । यस बाट यो समचार तयार पार्दा सम्म पाच सय अठ्तत्तर जनाको ज्यान गईसकेको छ । यस्तै सामान्य नागरीकलाई मात्र नभएर बेलायतमा भिभिआईपिहरुलाई समेत कोरोनाले सताएको छ ।केहि समय अघि स्वास्थ्य मन्त्रीलाई कोरोना पुष्टी भएको थियो । यसैबिच प्रधानमन्त्री बोरिस जोनसनलाई कोराना भाइरसको सक्रमण भएको उनी आफैले एक भिडियो सन्देश मार्फत् पुष्टी गरेका छन् । आफुलाई कोरोनाभाईसको पोजिटिभ रिजल्ट देखाए पनि कोरोना संग लड्न सक्छु उनले भनेका छन् ।
प्रधानमन्त्री जोनसनले बिहिबार रगत परिक्षणका लागि ल्याब पठाएका थिए । उनी ५५ बर्षका भए र सेल्फ आइसोलेसनमा उपचारार्थ छन I