सरकार माथि पहिलो कोरोना संक्रमितको गम्भिर आरोप

२७ फागुन,काठमाण्डौ । कोरोनाभाईरसले आंतकित बनाईरहेका बेला नेपालको पहिलो कोरोना संक्रमितले भने नेपाल सरकारमाथि गम्भिर आरोप लगाएका छन् ।पहिलो कोरोना संक्रमित नेपालगन्जका एक युवा निको भएर नियमित कामकाजमा फर्किएका पछि आरोप लगाएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अन...

कोरोनाको त्रासभित्र लुकेको होली !

२७ फागुन,काठमाडाैं- सोमबार राजधानी र उपत्यकाभित्र होली मनाईएको छ । मंगलबार तराई क्षेत्रभित्र होली खेलिदैछ । निकै हर्सोल्लास पुर्बक खेलिने होली यसपटक भने कोरोनाभाईरसको त्रासकाका बिच खेलिएको छ । बिगतका होलीहरुको तुलनामा यसपटक होलीको खास रौनक छैन । चिकित्सकहरूले पनि हात...

अष्ट्रेलियाको नेपाली समुदायलाई सतर्क रहन दूतावासको अपिल

१० मार्च,सिड्नी । चीनको हुवे प्रान्तको वुहान शहरबाट गत डिसेम्बर अन्तिम साता देखि फैईलिएको महामारी कोरोनाभाईरसले विश्वका पाँच दर्जन भन्दा बढी देशहरुलाई सताईरहेका बेला अष्ट्रेलिया पनि यसबाट अछुतो रहन सकेन ।कोरोनाभाईस दिनप्रतिदिन जटिल बन्दै गएको छ । भने,यसको नियन्त्रणका ल...

युएईमा २ जना नेपालीमा कोरोना भेटियो,सरकारद्दरा पुष्टी

२७ फागुन,काठमाडौं, युनाईटेड अरब ईमिरेट्स (युएई)मा समेत कोरोनाले सताउन थालेको छ । युएईमा २ नेपालीलाई कोरोनाभाईरसको संक्रमण भेटिएको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा युएईमा रहेका दुईजना नेपालीमा संक्रमण भेटिएको पुष्टि गरेको छ । ...

नेपालमा ४ सय ४१ जनाको कोरोना परीक्षण

२६ फागुन,काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिदै गरेको चीनको वुहान शहर बाट सुरु भएको कोरनाभाईरस नामक भाइरसले नेपालमा समेत आंतकित बनाएको छ । कोरोनाकै कारण हिन्दुहरुको महान पर्ब मध्येको होली पर्ब समेत खुलेर बिगतमा झै मनाउन पाएनन् ।चीनको छिमेकी मुलुक भएका कारण पनि नेपाल...

चीनले बनायो कोरोना बिरुद्दको खोप

एजेन्सी । कोरोनाविरुद्धको खोप विकास भएको चीनको दावी छ । कोरोनाविरुद्धको खोप विकास भइरहेको काम अनुगमन गर्न पुगेका चीनियाँ राष्ट्रपति सी चिनफिङ्गलाई टोली प्रमुखले कोरोनाविरुद्धको खोप पत्ता लागि सकेको अब आगामी महिनासम्ममा संसारभरी नै चिकित्सकीय प्रयोगका लागि बाँड्न सकिने ज...

ईटालीमा डेढ करोड जनसंख्या कोरोनाको क्वारेन्टाईनमा

९ मार्च रोम,एजेन्सी । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाईरसले ईटालीलाई निकै सताएको छ । चीन पछिको सर्बाधिक प्रभाबित देशका रुपमा ईटालीलाई कोरोनाले सताएको हो । अहिले ईटालीमा डेढ करोड भन्दा बढी मानिसहरुलाई क्वारेन्टाईनमा राखिएको छ ।इटालीका प्रधानमन्त्री ज्युसेप क...

कोरोनाभाईरस आंतक: अष्ट्रेलियामा मृतक संख्या ३ पुग्यो

८ मार्च,सिड्नी । चीन बाट सुरु भएको कोरनाभाईरसले विश्वभर आंतकित बनाएको छ । विश्वका शक्तिशाली देश अमेरिका र अष्ट्रेलियाले समेत कोरोनाभाईस नियन्त्रण गर्न सकिरहेका छैनन् । अमेरिका र अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या प्रतिदिन बढ्दो छ ।यससंगै अष्ट्रेलियामा कोरोनाभाईरसकै...

ठगीको समचारपछि अनमोलले गर्ने भए पैसा फिर्ता

२५ फागुन,काठमाण्डौ । गत साता नायक अमोल केसीले एक चलचित्रका निर्माता संग फिल्म खेल्छु भनेर बैनाहा स्वरुप ५ लाख रुपैया लिएर ठगी गरेको समचार आएपछि केसीले उक्त पैसा फिर्ता गर्ने जनाएका छन् ।अनमोलले आफ्नो कारण नभई स्वयंम फिल्म ‘धुपौरे’ निर्माण टिमको गल्तिको कारण घटना सृजना ...

काठमाण्डौमा बढ्यो कोरोनाको त्रास,अस्पतालको आईसोलेसन वार्ड भरियो

२५ फागुन,काठमाण्डौ । चीनको वुहान शहर बाट फैलिएको कोरोनाभाईरसको महामारीले नेपालमा समेत आंतकित बनाएको छ । केहि समय अघि सम्म खासै प्रतिकुल प्रभाब नपरेको काठमाण्डौको टेकु अस्पताल अहिले कोरोनाको आंसाकामा भरिएको छ ।विदेशबाट आउने शंकास्पद बिरामी बढ्न थालेपछि टेकुको आइसोलेसन व...