२९ फागुन,काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईकी श्रीमती तथा नेपाल नर्सीङ काउन्सिल प्रमुख विन्दा घिमिरे तीन लाख घुस प्रकरणमा मुछिएकी छिन् । नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने र उक्त रकम घिमिरेले खाने भन्दै गरिएको च्याट बाहिरिए पछि घिमिरे बिबा...
March 2020
एनएसडब्ल्यूमा बढ्दै कोरोनाभाइरसका केस,पुग्यो ७७
१२ मार्च,सिड्नी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले केहि घण्टा अघि मात्रै कोरोनाभाइरसलाई महामारी रोगका रुपमा घोषणा गरिसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मिडिया ब्रिफिङको ६ घण्टा पनि नबित्दै अष्ट्रेलियाको एनएसडब्लु राज्यको हेल्थले कोरोनाकोबारे मिडिया ब्रिफ गर...
विश्व स्वास्थ्य संगठनले कोरोनाभाईरसलाई घोषणा गर्यो ‘महामारी’
१२ मार्च,सिड्नी । डिसेम्बर अन्तिम साता देखी चीनको हुबे प्रान्तको वुहान शहर बाट सुरु भएको कोरोनाभाईरसलाई अन्तत:विश्व स्वास्थ्य संगठन (डब्लुयचओ)ले महामारीका रुपमा घोषणा गरेको छ ।विश्व स्वास्थ्य संगठन (डब्लुयचओ)ले केहि घण्टा अघि मात्रै मिडिया बिर्फिङमा ‘महामारी’का रुपमा घ...
प्रधानमन्त्रीको डिस्चार्जको टुङ्गो छैन,भान्जी भईन् डिस्चार्ज
२८ फागुन,काठमाडौं । केहि दिन अघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला दान गर्ने ओलीको आफ्नै भान्जी समिक्षा संग्रौलाको बुधबार डिस्चार्ज भएको छ । तर,प्रधानमन्त्री ओलीको डिस्चार्जको मिति तय भईसकेको छैन ।सोमबार प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अ...
पुर्बमन्त्री बाँस्कोटाको घरमा बम पड्काउने आंतककारी हुन् : प्रचण्ड
२८ फागुन,काठमाण्डौ । पुर्ब सञ्चार तथा सुचना प्रबिधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाको बुधबार बिहान भक्तपुर स्थित निर्माणधिन घरमा प्रेसर कुकर बम पडकाउने प्रति नेकपाले खेद प्रकट गरेको छ । उक्त घटनालाई लिएर नेकपा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले प्रेस बिज्ञप्ती जारी गरी...
एनएसडब्लुमा एक रातमै कोरोनाको ६ नयाँ संक्रमित पुष्टी
११ मार्च,सिड्नी । अष्ट्रेलियाको एनएसडब्लु राज्यमा गए राती मात्रै कोरोनाभाईरस संक्रमितको ६ नयाँ केस पुष्टी एनएसडब्लु हेल्थले गरेको छ । एनएसडब्लु हेल्थले बुधबार बिहानै ६ नयाँ केसको बारे सार्बजनिक सुचना समेत जारी गरेको छ ।हेल्थका अनुसार नयाँ केसमा ५० बर्षकी महिला र ५० बर्...
कोरोना संक्रमितलाई भेटे राष्ट्रपति सी जिन्पिङले
१० मार्च,सिड्नी । चीनको हुबे प्रान्तको वुहान शहर बाट फैलिएको कोरोनाभाईरसले यतिबेला विश्वभर त्रास फैलाएको छ । चीन सहित अन्य देशहरुमा गरी करिब चार हजार जनाले ज्यान गुमाईसकेका छन् भने एक लाख भन्दा बढी संक्रमित छन् ।देश देखि बिदेश सम्म कोरोनाभाईरस फैलिए संगै सकृय बनेका चीन...
कतारले नेपाली प्रबेशमा रोक लगाएपछि नेपाल एयरलाईन्सले रोक्यो उडान
२७ फागुन,काठमाण्डौ । कतारले नेपाल सहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रुपमा प्रवेशमा रोक लगाएको हो ।कतार सरकारले सूचना जारी गर्दै नेपाल सहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान,...
बेलायतमा कोरोनाको हमला,३१९ संक्रमित ५ जनाको मृत्यु
१० मार्च बेलायत । चीनको हुवे प्रान्त स्थित वुहान शहर बाट सुरु भएको महामारी कोरोनाभाईरसले विश्वका पाँच दर्जन भन्दा बढी देशलाई हमला गरेको छ । कोरोनाले चीनमा मात्रै तीन हजार पाँच सय भन्दा बढिको ज्यान गईसकेको छ । भने,करिब ९५ हजार जना यसको संक्रमित छन् ।यसैबिच बलियो देश मध्...















