अष्ट्रेलियन नेप्लिज पत्रकार एशोसियसन गठन

८ मार्च,सिड्नी । अष्ट्रेलियाको एडिलेडमा अष्ट्रेलियामा रहेर पत्रकारीता गरिरहेका पत्रकारहरुले अष्ट्रेलियन नेप्लिज पत्रकार एशोसियसनको पहिलो साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । गत बर्ष गठन हेमन्त काफ्लेको संयोजकत्वमा गठन भएको एशोसियसनमा अहिले काफ्लेकै अध्यक्षतामा १३...

चीनलाई अर्को धक्का क्वारेन्टाईन होटल ढल्यो,करिब १०० कोरोना पिडित भासिए

२५ फागुन,एजेन्सी । चीनको हुवाई प्रान्त स्थित वुहान शहर बाट फैलिएको कोरोनाभाईरसले चीनमा मात्रै ३ हजार भन्दा बढीले ज्यान गुमाए । विश्वब्यापी रुपमा यसले आतंकित बनाएको छ ।यसैबिच चीनको पूर्वी प्रान्त फूज्यानको चिनझोऊ शहरमा शनिबार एक होटल भत्किएको छ । कोरोना भाइरस फैलिएपछि उ...

अष्ट्रेलियाको नेपाली बिध्यार्थीमा कोरोनाको संक्रमण,काम र युनि जादा अरुमा समेत सारेको आंशाका

८ मार्च सिड्नी । विश्वब्यापी रुपमा आंतक मच्चाईरहेको कोरोनाभाईरसले नेपाल नेपालीका लागि भने खासै असर गरेको थिएन । नेपालमा केहिमा कोरोनाको भाईसको आंशाका गरे पनि नेगेटिभ भेटिएको छ ।ठुलै संख्यामा नेपालीको बसोबास रहेको अष्ट्रेलियामा करिब ५ दर्जनमा कोरोनाभाईरसको संक्रमण भेटिए...

साउदी राजपरिवारका सदस्य थुनामा

२५ फागुन,काठमाण्डौ । गल्फ कन्ट्रीमध्ये कानुनमा शसक्त मानिएको साउदी अरबका राजाको पावर शक्तिशाली छ । यही राजाका बरिष्ट तीन सदस्यहरु अहिले थुनामा रहेका छन् ।राजाका भाइसहित राजपरिवारका तीनजना वरिष्ठ सदस्यलाई कारण नखुलाइकनै गिरफ्तार गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ...

विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्राउ

फागुन २४, काठमाडौं । परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्रउ परेकी छिन् ।  शनिवार बिहान शिक्षिका लक्ष्मी कर्मचार्यलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।जडिबुटीस्थित जागृती एकेडेमीमा अध्यापन गराउँदै आएकी कर्म...

नारी दिवसको पुर्ब सन्ध्यामा शिक्षिकाको अमानवीय हर्कत,३४ विद्यार्थीको हात चिर्न लगाइन् !

फागुन २४, काठमाडौं । परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिकाले ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी छिन् । हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौजना कक्षा ७ का छन् ।१२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका...

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, खाना दिन थालियो

२४ फागुन,काठमाडौं । गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मृर्गौला प्रत्यारोपण गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार देखि हल्का खाना खान दिन थालिएको अस्पताल स्रोतले जनाएको छ । शुक्रबार देखि हिँडडुल गराउन थालिएको छ ।अस्पतालका कार्यकारी निर्देशक प्रेम कृष्ण खड्काले श...

संसदमा कोरोनाभाईरसको संबेदनशीलता बारे प्रस्ताव

२३ फागुन काठमाण्डौ । प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको संवेदनशीलतालाई ध्यान दिई सरकारले हालसम्म गरेका प्रयासबारे संसद्लाई जानकारी गराउन र पूर्वतयारीका लागि छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ ।प्रतिपक्षी दल ...

प्रम मृगौला प्रत्यारोपण:हिँडडुल गराउन थालियो

२३ फागुन,काठमाण्डौ । शिक्षण अस्पतालमा सोमबार मृगौला प्रत्यारोण सफलतापुर्बक गरिएपछि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन थालिएको छ । प्रत्यारोपणको आज तेस्रो दिनदेखि प्रधानमन्त्रीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको हो ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस...

सार्बजनिक कार्यक्रम र भिडभाडमा नजान नेपाल सरकारको आग्रह

२३ फागुन,काठमाण्डौ । चीनको वुहान शहर बाट सुरु भएको महामारी कोरोनाभाईरसले पछिल्लो समय विश्वभर आतंकित बनाएको छ । अमेरिका,अष्ट्रेलिया सहित विश्वका ६० भन्दा बढी देशहरुमा कोरोनाभाईरसको संक्रमण पाईएको छ ।चीन पछि साउथ कोरियामा यस्को महामारी फैलिएको छ । यसैबिच अमेरिकामा पुन: स...