युकेमा एनआरएन अध्यक्ष कुमार पन्त सहितको ४ करोड घोटालाका बिरुद्द नाराबाजी (भिडियो)

६ मार्च लण्डन । गैर आबासिय नेपाली संघको आयोजनामा बिहिबार भएको एक औपचारीक कार्यक्रममा कार्यक्रममा पुगेका केहि युबाले चर्को बिरोध गर्दै नाराबाजी र कालो झण्डा समेत देखाएका छन् ।एनआरएन अध्यक्ष कुमार पन्त सहितका एनआरएनए युकेका पदाधिकारीहरुको उनीहरुले चर्को बिरोध गरेका हुन् ...

सिड्नीको पब्लिक स्कुलको बिध्यार्थीमा कोरोना संक्रमण

५ मार्च सिड्नी । कोरोनाभाईरसले अष्ट्रेलियामा आतंक मच्चाएको छ । केहि एक महिना चाईनिज लगायत अष्ट्रेलिया बाहेकका स्थायीबासी र नागरिक बाहेकलाई अष्ट्रेलिया प्रबेशमा रोकेको अष्ट्रेलियाको सो बन्देज फुकुवा गरेपछि अष्ट्रेलियामा कोरोनाभाईरसको संक्रमण बढ्न थालेको छ ।अष्ट्रेलियामा...

वाणिज्य विभागको कारबाहीमा बिग मूभिज

काठमाडौं, २२ फागुन । वाणिज्य विभागले बिग मूभिज मल्टिप्लेक्सलाई कार्वाही गरेको छ ।विभागको टोली बुधबार दिउँसो कमलपोखरस्थित हलमा पुगेको विभागको टोलीले बजार मूल्यभन्दा बढीमा खाना र पेय पदार्थ बेचेको आरोपमा कारवाही गरेको हो ।७० रुपैयाँ पर्ने कोकलाई सयभन्दा बढी मूल्यमा बेचेको...

कोरोनाको आशंकाको बिमारी टेकु अस्पतालबाट फरार

२२ फागुन,काठमाडौं । नेपालमा समेत कोरोनाको त्रास फैलिएको छ । नेपालको भ्रमण पछि स्पेन गएका एक स्पेनका नागरिकको मृत्यु पछि नेपालमा झनै यस्तो त्रास छाएको हो ।कोरोनाभाईरसकै आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा बुधबार भर्ना भएका एन नेपाली युबा सोही राती साढे...

मिस वर्ल्ड टोनी नेपालमा

२२ फागुन,काठमाण्डौ । मिस वर्ल्ड २०१९ की बिजेता टोनी एन सिंह र मिस वर्ल्ड आयोजक संस्थाकी प्रमुख जुलिया मार्ले र निर्देशक स्भि डग्ल समेत नेपाल आएका छन् ।बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी टोनीलाई मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले स्वागत गरेकी थि...

https://www.facebook.com/nepalitvnp/videos/487093185291110/...

डेलिमेलले खोल्यो रहस्य,कोरोनाले अष्ट्रेलियामा एक लाखको मृत्यु हुनसक्ने

३ मार्च,सिड्नी । कोरोनाले अष्ट्रेलियामा ठुलो आंतक मच्चाएको छ । अष्ट्रेलियाभर यसको संक्रमण ४१ जनामा देखीएको छ । एनएसडब्लुमा १५,भिक्टोरियामा १०,गोल्ड कोस्ट १०,एडिलेड ३,पर्थ २ (१ मृत्यु),लोनसेसनमा १ गरी कुल ४१ जनामा कोरोनाभाईरसको संक्रमित भेटिएका हुन् । उनीहरुको अहिले उपच...

मृगौला फेर्न ओलीले राज्यकोषबाट लिए १७ करोड

२० फागुन,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार पार्टीको एक कार्यक्रममा चाँडै मृगौला फेर्न लागेको बताए। बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणका लागि पाँच दिन अस्पताल बस्ने र छैठौं दिन निवा...

टेकु अस्पताल भर्ना भएका चारै जनामा कोरोना भेटिएन

२० फागुन, काठमाडौं । चीनको वुहान बाट सुरु भएको कोरोनाभाईरसले नेपालमा समेत आतक मच्चाउन थालेको छ । कोरोना (कोभिड-१९) भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएको छ ।परीक्षणका क्रममा उनीहरुमा ...

अर्थमन्त्री खतिवडा द्वारा राजीनामा

२० फागुन,काठमाण्डौ । अर्थमन्त्री तथा सुचना-सञ्चारमन्त्री प्रबिधिमन्त्री युबराज खतिवडाले दुबै पदबाट मंगलबार राजिनामा दिएका छन् । उनको राजीनामा राष्ट्रपति बिध्यादेबी भण्डारीले आजै स्विकृत समेत गरिसकेकी छिन् ।खतिवडाले मुख्यसचिव लोकदर्शन रेग्मी मार्फत् राष्ट्रपति समक्ष राज...