काठमाण्डौ । राजधानीमा आयोजित एक भब्य विवाहमा दुलाहा नआएपछि यस्ले अहिले हल्लीखल्ली मच्चिएको समचार कान्तिपुर दैनिकमा बिहिबार प्रकाशित छ । बानेश्वरमा आयोजित उक्त विवाह समारोहमा १२ बजे आउने भनिएकोमा नत जन्ती आए नत दुलाह नै ।निर्धारित समयमा जन्ती र दुलाह नआएपछि माईती पक्षमा...
नेपाल
ज्ञानेन्द्र र पूर्वडीआईजी रमेश खरेलले नयाँ दल खोल्दै
काठमाडौँ नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलले सामाजिक अभिनयताको हिसाबले चिनिएका ज्ञानेन्द्र शाही मिलेर नयाँ दल खोल्ने भएका छन् ।उनीहरुले ‘हाम्रो नेपाल हामी नेपाली’ नामको दल खोल्न लागेका हुन् । यो दल अभियानका ढंगमा अहिले आउन लागेको हो । अभियानको औपचारिक घोषणा भ...
त्यो मेरो अडियो नै होईन, क्यारिकेचर गरिएको हो: गोकुल बाँस्कोटा
काठमाडौं, १४ फागुन । निबर्तमान सुचना तथा संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्विस कम्पनीका नेपाल प्रतिनिधि बिजय प्रकाश मिश्र संग ७० करोडको कमिसनको सम्झौताको छलफल गर्दै गरेको अडियो सार्बजनिक भएको केहि घण्टामानै उनले पदबाट राजिनामा दिए...
अख्तियारमा प्रधानमन्त्री सहित चार जना विरूद्द उजुरी दर्ता
काठमाण्डौ । निबर्तमान सुचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको ७० करोड कमिसनको अडियो टेप प्रकरणले अहिले राजनितिमा हलचल ल्याएको छ ।सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा बाँस्कोटाले स्विस कम्पनीका नेपाल स्थित प्रतिनिधि बिजयप्रकाश मिश्र संग ७० करोडको कमिसनको बार्गेनिङ ...
कोहलपुरमा मिडियामाथि गोकुल बाँस्कोटाको आक्रोस
काठमाडौं । यही फागुन ८ गते गोरखापत्रको कोहलपुर संस्करण सुरुआत गर्ने क्रममा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सधैंझैं मिडियालाई होच्याए ।मिडियालाई एक आँखा चिम्लिएको सिकारीका रूपमा अथ्याउँदै उनले त्यसमा हुने आलोचनाले सरकारलाई फरक नपर्ने बताए । ‘एक आँखा चिम्लिने त ...
प्रचण्ड र ओली बिच चर्काचर्की
काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धी ७० करोड कमिसन विवादमा तानिएपछि तत्कालिन सुचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले मन्त्री बाट राजिनामा दिए ।बाँस्कोटा कमिसनको अडियो टेप बाहिरिए देखी नै चौतर्फि रुपमा आलोचित भईरहेका छन् । उनले राजिनामा दिएर मात्र समस्या...
सञ्चार मन्त्रालय समाल्दै युवराज खतिवडा
८ फागुन, काठमाडौं । निबर्तमान सुचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले ७० करोडको घुसको अडियो टेपमा बिबादमा तानिएपछि केहि घण्टामा नै राजिनामा दिए । बाँस्कोटाको राजिनामा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपति बिध्यादेबी भण्डारीले स्विकृत गर्नुभएको छ ।...
७० करोडको अडियोमा बोल्ने मिश्रलाई समेत कारबाहीका लागि प्रहरीलाई पत्रचार
काठमाण्डौ । निबर्तमान सुचना तथा संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटा संग ७० करोडको घुस प्रकरणमा बोल्ने स्विस कम्पनीका नेपाल प्रतिनिधि बिजय प्रकाश मिश्रलाई समेत कारबाही गर्ने भएको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले मिश्रलाई कारबाही गर्न प्रहरीलाई पत्राचार गर...
अडियो प्रकरणपछि सुचनामन्त्री बाँस्कोटाद्वारा राजीनामा
काठमाडौं । सुचना,संचार तथा प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्विस कम्पनी संग ७० करोड घुस मागेको बिषयको टेलिफोन अडियो सार्बजनिक भएको २४ घण्टा नबित्दै पदबाट राजीनामा दिएका छन् । सार्बजनिक अडियोमा बाँसकोटाले सेक्युरिटी प्रिन्टिङ प...
सञ्चारमन्त्री गोकुल बास्कोटा ७० करोड कमिसनका सेटिङमा (अडियो सहित)
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको प्रमाण हाम्राकुरा डटकमले प्राप्त गरेको छ। एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अ...














