अर्थमन्त्री खतिवडा द्वारा राजीनामा

२० फागुन,काठमाण्डौ । अर्थमन्त्री तथा सुचना-सञ्चारमन्त्री प्रबिधिमन्त्री युबराज खतिवडाले दुबै पदबाट मंगलबार राजिनामा दिएका छन् । उनको राजीनामा राष्ट्रपति बिध्यादेबी भण्डारीले आजै स्विकृत समेत गरिसकेकी छिन् ।खतिवडाले मुख्यसचिव लोकदर्शन रेग्मी मार्फत् राष्ट्रपति समक्ष राज...

सपनालाई बीचमै अलपत्र पारेर म अलप हुन्न, ढुक्क हुनुस्:प्रधानमन्त्री ओली

२० फागुन,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मृगौला प्रत्यारोपण गर्दैछन् । मृगौला प्रत्यारोपणका लागि सोमबार साँझ अस्पताल जानु अघि उनले आम नेपालीका लागि भिडियो सन्देश दिएका छन् । प्रधानमन्त्री ओलीको सन्देश मन छुने किसिमको छ,उनको सन्देश जस्ताको त्यस्तै: ...

राजसंस्था कायम गर्न संविधान संशोधनको प्रस्ताव

१९ फागुन,काठमाडौं । सोमबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै राप्रपा सांसद राजेन्द्र लिङ्देनले तीन तहको सरकार हटाएर दुई तहको सरकार निर्माण गर्नुपर्ने, जनप्रतिनिधिहरुको संख्या घटाउनुपर्ने र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री तथा पूर्ण समानुपातिक प्रणालीबाट संसद गठन...

नेपालले अन–अराइभल भिषा नदिने निर्णय

१९ फागुन,काठमाण्डौ । कोरोनाभाईरसको असर यतिबेला विश्वब्यापी रुपमा फैलिएको छ । यसको असर अहिले नेपालमा प्रत्यक्षरुपमा परेको छ ।देशमा भिजिट नेपाल २०२० चल्दै गर्दा सरकार भिजिट नेपाल रद्द गर्ने तयारीमा छ । यसैबिच त्रिभुवन बिमानस्थलमा बिदेशी पर्यटकलाई दिईने अन-अराईभल भिषा कोर...

नेपालमा थप चार जनामा कोरोनाभाईरसको संक्रमण

१९ फागुन,काठमाडौं । चीनको वुहान शहर बाट सुरु भएको कोरोनाभाईरसले अहिले विश्वव्यापी रुपमा फैलिरहेको छ । अमेरिका र अष्ट्रेलियाका देशहरुमा समेत कोरोनाले ज्यान गुमाईसकेका छन् ।यो समचार तयार गर्दा सम्म कोरोनाभाईरसले दुई हजार नौ सय उन्नअसी जनाको ज्यान गईसकेको छ । भने,छयासी हज...

नेकपा अध्यक्ष दाहाललाई जुत्ता प्रहार

१८ फागुन, काठमाडौँ । पुर्ब प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि केहि समय अघि जुत्ता प्रहार भएको छ । राष्ट्रियसभा गृहमा प्रथम भरतमोहन अधिकारी स्मृति दिवसको कार्यक्रममा सहभागी हुने क्रममा दाहालमाथि जुत्ता प्रहार भएको हो ।काठमाडौं प्रहरीका एसपी सो...

आर्मीका जर्नेल हेम खत्री बाट यसरी तहसनहस् बनिन् माला

१७ फागुन, ललितपुर । मालाले कान्छो छोरा जन्माएको पाँच महिना भएको थियो । जेठो छोरा दुई वर्षका थिए । उनी सुत्केरी नै थिइन् । काठमाडौंको भिमसेनगोलामा सानो फलफूलको पसल थियो । श्रीमान् बाबुलाल साह त्यही पसल चलाउथे । उनी यतायता जाँदा काखमा छोरा बोकेर मालाले नै त्यो पसल हेर्थिन...

विमानस्थलको भीआईपी कक्षमा नेता भिम रावलले प्रवेश पाएनन्

१६ फागुन, धनगढी । नेकपा सुदूरपश्चिमका इन्चार्ज समेत रहेका पूर्व उपप्रधानमन्त्री भीम रावललाई धनगढी विमानस्थलको भीआइपी कक्षमा प्रवेशमा रोक लगाईएको छ। शनिबार बिहान काठमाडौँबाट धनगढी आएका रावलले विमानस्थलको भीआइपी कक्षमा प्रवेश गर्न नपाएको गुनासो गरेका छन् ।धनगढीमा पत्रकार...

नेपाल कोरोनाको उच्च जोखिममा : विश्व स्वास्थ्य संगठन

१६ फागुन,काठमाडौं । चीनको वुहान शहर बाट सुरु भएको कोरोनाभाईरसले चीनमा करिब तीन हजारले ज्यान गुमाईसकेका छन् । भने, ९० हजारको हाराहारीमा संक्रमित छन् ।केहि दिन देखी कोरोनाभाईरसले कोरिया उच्च जोखिममा छ । चीन पछि कोरिया कोरोनाभाईरसको दोस्रो उच्च जोखिममा रहेको देश भएको छ । ...

बाँस्कोटामाथि मुद्दा लागेको छैन, प्रमाणित भएजस्तो प्रचार भयो : प्रम

काठमाडौं । गत साता सेक्युरिटी प्रेस खरिदमा ७० करोडको कमिसनको अडियो प्रकरणमा परेका निबर्तमान सुचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको सोहि दिन मन्त्रीबाट राजिनामा दिएका थिए ।प्रधानमन्त्रीका निकै विश्वासपात्रका रुपमा रहेका बाँस्कोटाको अडियो प्रकरण पछि प्रधानमन्त्री केपी...