समृद्धिको थालनी कहाँबाट गर्ने ?

नेपाली जनतालाई अहिले देखाइएको समृद्धिको सपनाको शुरुवात कहाँबाट गर्ने भन्ने अहिलेको पहिलो प्रश्न हो । अहिले प्रधानमन्त्रीले नेपाली जनतालाई समृद्धिको सपना देखाइदिए । त्यो समृद्धि कसरी प्राप्त हुन्छ ? त्यसका लागि अब नेपाली जनताले केके गर्नुपर्छ ? त्यसको एउटा पाटो त प्रधान...

कृषिको आधुनिकरणले मात्र देश समृद्ध बन्छ : मन्त्री लामा

भरतपुर पुस १५ । प्रदेश न ३ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कृषि क्षेत्रको बिकासको लागि प्रदेश सरकार लागी परेको बताएका छन् । कृषिको पकेट क्षेत्र मानिएका क्षेत्र निर्धारण गरि कृषि आधुनिकरणमा जोड दिने गरि प्रदेश सरकार लागेको उनको भनाइ छ । भरत...

नेपाली काङ्ग्रेसले मुलुकभर मेलमिलाप दिवस मनाउँदै

काठमाडौँ, १६ पुस । नेपाली काङ्ग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिन पुस १६ गतेलाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा काङ्ग्रेसले आज मुलुकभर आमसभा, ग...

रवीन्द्र मिश्रले पार्टी कब्जा भन्दै विवेकशील साझा पार्टीबाट उज्ज्वल थापा बाहिरिने

काठमाडौं । विवेकशील नेपाल पार्टी र साझा पार्टी एक भएको एक वर्ष नबित्दै विभाजनतिर उन्मुख भएका छन् । दुई पार्टीबीच एकता भएर विवेकशील साझा पार्टी बनेको थियो ।संयोजक रवीन्द्र मिश्रले पार्टी कब्जा गरेको निष्कर्षसहित अर्का संयोजक उज्ज्वल थापा अलग्गिने भएका छन्् । स्रोतका अनु...

हात्ती महोत्सव सम्पन्न, फुटबलको उपाधि एनआईसी एशियालाई

चितवन, ‘समाज, संरक्षण, समृद्धि’ भन्ने नाराका साथ सौराहामा आयोजित १५ औं चितवन हात्ती महोत्सव आज सकिएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा यही पुस ११ गते देखि महोत्सव सुरु भएको थियो । प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लाम...

यि हुन मृतकलाई बधाई दिएर देशलाई अन्तर्राष्ट्रिय बेइज्जत गर्ने परराष्ट्र सचिव

  काठमाडौं– अन्तराष्ट्रिय क्षेत्रमा देशको शिर उँचो राख्न राष्ट्रसेवक कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ । मित्रराष्ट्रसँगको आपसी हित, चासो र सम्बन्धको सेतुकै रुपमा पर्दा पछाडिबाट कर्मचारीले अहम् भूमिका खेलिरहेका हुन्छन् र खेल्नुपर्छ पनि । त्यसमा परराष्ट्र सेव...

धरहराको शिलान्यास पुस १२ गते

८ पुस, काठमाडौं । विनाशकारी भूकम्पले भत्किएको धराहराको पुनर्निमाण शिलान्यास पुस १२ गते हुने भएको छ ।आउँदो बिहीबार धरहरा परिसरमै एक कार्यक्रम गरी प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गर्ने भएका हुन् । शिलान्यासपछि धरहरा पुनर्निर्माणको कामले गति ...

कर्मचारी समायोजनका लागि आवेदन खुला

सरकारले कर्मचारी समायोजनका लागि बुधबारदेखि आवेदन खुला गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबारदेखि कर्मचारी समायोजनका लागि वेवसाइटमा सूचना प्रकाशित गरेको छ ।मन्त्रालयले प्रदेश र स्थानीय तहमा सेवा हस्तान्तरण भएका समिति, आयोग प्रतिष्ठान वा यस्तै प्रकृ...