सञ्चार मन्त्रालय समाल्दै युवराज खतिवडा

८ फागुन, काठमाडौं ।
निबर्तमान सुचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले ७० करोडको घुसको अडियो टेपमा बिबादमा तानिएपछि केहि घण्टामा नै राजिनामा दिए ।

File Photo : Finance Minister Yubaraj Khatiwada Photo: Bal Krishna Thapa Chhetri/THT

बाँस्कोटाको राजिनामा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपति बिध्यादेबी भण्डारीले स्विकृत गर्नुभएको छ ।

केहि घण्टा रिक्त रहेको सुचना तथा संचारमन्त्रालयको प्रमुखका रुपमा अर्का मन्त्री नियुक्त नहुदा सम्मका लागि कार्यभार समाल्न अर्थमन्त्री युबराज खतिवडालाई दिईएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।