नेपालमा २४ घण्टामा ३२३ नयाँ संक्रमित,कुल संख्या ४ हजार ८५

२७ जेठ,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा ३ सय २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यसबारे बताइएको हो। नयाँ थपिएका चितवन, धादिङ बागलुङ म्याग्दी तथा धनुषालगायत जिल्लाका छन् । मंगलबार थपिएका ३२३ संक्रममित...

अष्ट्रेलिया बाट फर्किए ४ सरकारी कर्मचारी सहित ११ नेपाली

९ जुन,सिड्नी । लकडाउनका कारण अष्ट्रेलियामा फसेका ११ जना नेपालीहरु मंगलबार अष्ट्रेलियाको राजधानी क्यानबेरा बाट काठमाण्डौ फर्किएका छन् । एक हजार चार सय भन्दा बढी नेपालीहरुले नेपाल फर्कनका लागि क्यानबेरा स्थित नेपाली दुताबासले जारी गरेको फाराम भरेका थिए । तर फाराम भरेका न...

सरकारको लाचारपनको बिरोधमा उत्रेकालाई पानीको फोहरा र प्रहरीको लाठी

२७ जेठ,काठमाण्डौ । नेपाल कोरोनाभाइरसको उच्च जोखिममा रहेको बिशेषज्ञहरुले बताइरहेका बेला आरडिटि प्रणाली बाट गरिएको परिक्षणले जनताहरुलाई झुक्काइरहेको छ । आरडिटिमा नेगेटिभ आएकाहरुको पिसिआरमा पोजेटिभ आएका र केहि आरडिटिमा नेगेटिभ आएपछि घर पठाइएकाहरुको क्वारेन्टिन बाट घर फर्क...

क्वारेन्टिनमा बसेका ४० जना फरार

२७ जेठ,महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टिनबाट सरसामान सहित ४० जना फरार भएका छन् । भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टिनमा बस्दै आएका ४५ मध्येका उनीहरु क्वारेन्टिनमा आफूहरुलाई दिइएको सरसामान लि...

चितवनमा कोरोनाले एकको मृत्यु

२७ जेठ,चितवन । नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचाररत एक बिरामीको मंगलबार बिहान मृत्यु भएको छ । बिरामी कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका थियो । चिकित्सकका अनुसार कोभिड–१९ कारण उनको निधन भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्...

रुपन्देहीमा हत्या गरिएका पाँच जनाको पहिचान खुल्यो

२७ जेठ,अर्घाखाँची । रुपन्देहीको जिल्लाको तिलोत्तमा १० स्थित कान्छीबजार गाँउमा ५ जनाको हत्या भएको छ । कान्छीबजारको मैनहवा स्थीत भैंसीफर्ममा काम गर्ने ५ जनाको हत्या भएको हो । हत्या गरिएका पाँच जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ज्यान गुमाउन...

रुपन्देहीमा ५ जनाको हत्या

२७ जेठ,बुटवल । रुपन्देहीको जिल्लाको तिलोत्तमा १० स्थित कान्छीबजार गाँउमा ५ जनाको हत्या भएको छ । कान्छीबजारको मैनहवा स्थीत भैंसीफर्ममा काम गर्ने ५ जनाको हत्या भएको हो । स्थानीय कृष्ण पुनको भैंसी फर्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने ५ जना अ...

टिकटकमा पूर्व युवराज्ञी हिमानी शाह (भिडियो सहित)

२७ जेठ,काठमाण्डौ । पूर्व युवराज्ञी हिमानी शाह पनि टीकटकमा छाएकी छिन् । छोरी पूर्णिका शाहको एकाउन्टमा उनले छोरीहरुसंग नेपाली गीत ‘गुराँसको वोटमुनि’ बोलको गीतमा अभिनय सहतिको सामान्य नृत्य गरेकी छिन् । यस्तै उनले ‘यो मन त मेरो नेपाली हो’बोलको गीतमा पनि देखा परेकी छिन् ।छो...

आज जेठ २७ गते मंगलबार,९ मे २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल पिउँदा र खाँदा होसियार हुनुहोस्। बेवास्ताले तपाईंलाई बिरामी बनाउन सक्छ। तपाईंको साथीहरूसँग राम्ररी समय कट्नेछ तर सवारी चलाउँदा धेरै होशियार हुनुहोस्। तपाईं साँझ साथीहरूसँग बाहिर जानुभयो भने तत्काल रोमान्स आउन सक्छ। तपाईं प्रमुख जमीनको सम्झौता राख्ने र मनोरञ्...

नेपालका चिकित्सकहरुमा समेत कोरोना पुष्टी

२६ जेठ, चितवन । नेपालमा कोरोनाभाइरसले बिभिन्न जिल्लाहरुमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा समेत कोरोनाभाइरस पुष्टी भएको छ । यसैबिच चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २०...