एजेन्सी एजेन्सी । भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा झण्डै दश हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९८५ जना संक्रमित भएको पुष्टि भएको हो ।योसँगै भारतमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ५८३ पुगे...
June 2020
क्वारेन्टिनमा रहेका ५७ वर्षे पुरुषको मृत्यु
२८ जेठ, अर्घाखाँची । मालारानी गाउँपालिका वडा नम्बर ४ मा रहेको सार्वजनिक आधारभूत विद्यालयमा भारतको महाराष्ट्र मुंबईबाट आएर क्वारेन्टिनमा बसेका ५७ वर्षका एक पुरूषको मृत्यु भएको छ । दम रोगबाट ग्रस्त उनको आज बुधबार मृत्यु भएको हो । दम रोगले धेरै च्यापेपछि उनलाई मंगलवार एम्...
सामूहिक हत्या काण्ड सेलाउन नपाउँदै फेरी अर्को हत्या
२८ जेठ, रुपन्देही । रुपन्देहीको तिलोत्तमामा पाँच जनाको ज्यान जाने गरी सामूहिक हत्याको घटना सेलाउन नपाउँदै गए राति कञ्चन गाउँपालिका वडा नं १ कुचेरामा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । राति घरमै सुतिरहेका बेला बाबु रिमबहादुर कुमालले करीब १.३० बजे १६ वर्षीय सुदीपलाई ...
अहिले कोरोनाको चिन्ता गर्ने हो,पैसाको होइन : प्रधानमन्त्री
२८ जेठ,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सबैको चिन्ता र चिन्तन कोरोनामा केन्द्रित गर्ने बेला भएको बताएका छन्। बुधबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न भएको खर्चमा अनियमितता गरेको पाइएमा कारबाही गर्ने बताए। ने...
५० यात्रु बोकेर क्वारेन्टाइन हिँडेको टिप्पर कर्णालीमा खस्यो
२८ जेठ,कालिकोट । करिब ५० जना यात्रु बोकेर क्वारेन्टाइनमा छोड्न लगेको टिप्पर कर्णाली नदीमा खसेको छ । टिप्परमा भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै गरिएको थियो । दुर्घटनामा करिब ३० जना वेपत्ता भएको प्रहरीले जनाएको छ । स्थानीयले केहीको जिवितै उद्धार गरेका छन् ।कर्ण...
अष्ट्रेलियाको मिडियामा विजय लामाको प्रसंसा
श्यामसुन्दर गिरी,सिड्नी । सफल अभिनेता तथा क्याप्टेनका रुपमा ख्याती कमाउन सफल क्याप्टेन विजय लामाको अष्ट्रेलियाको मिडिया एबिसिन्युजमा प्रसंसा गरिएको छ । लामाको क्याप्टेन पेसा संगै उनको कलाकारिताको समेत खुलेरै प्रसंसा गरिएको हो । उनलाई सेलिब्रेटी पाइलटको रुपमा प्रसंसा गर...
कतारबाट नेपाल फर्कन चाहनुहुन्छ यसरी भर्नुहोस् फाराम (भिडियो सहित)
२८ जेठ,योगेन्द्र योगी । कोराना भाइरस कोभिड-१९ का कारण कतार आइडी वा भिसा समाप्त भएका तथा आइडी रद्द भएर रोजगारी गुमाए बार्षिक बेतनी बिदा भएको र करार अबदी सकिएर नेपाल फर्कन चाहने नेपालीहरुलाई फाराम भर्न कतार स्थित नेपाली दूताबासले आग्रह गरेको छ ।दूताबासले दिएको जानकारी अन...
अष्ट्रेलियाः २६० को सिटमा ११ जना मात्र किन पठायो दुताबासले
१० मे,सिड्नी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको महामारी अष्ट्रेलियामा करिब पुर्ण रुपमा नियन्त्रणमा आइसकेको छ । केहि क्षेत्र बाहेकका ब्यापारिक तथा सेबामुलक क्षेत्रहरु साबिकका समयमा झै खुलिसकेका छन् । अष्ट्रेलियामा लकडाउनका कारण समस्यामा फसेकाहरुलाई भने नेपा...
आज जेठ २८ गते बुधबार,१० मे २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल बच्चाहरु तपाईँको अनुसार काम गर्दैनन् - जसले तपाईंलाई उन्मादमा पार्न सक्छ। तपाईंले आफैंलाई सहनशील बनाउनु पर्नेछ किनकि अनियन्त्रित रिसले सामान्यतया सबैलाई र विशेष गरेर क्रोधी व्यक्तिलाई प्रहार गर्दछ र यसले आफ्नो ऊर्जाको नोक्सान हुन्छ र न्याय संकाय घट्दछ। यसले ...
संसदमा अर्थमन्त्री खतिवडाको राजिनामा माग
२७ जेठ,काठमाण्डौ । संसदमा अर्थमन्त्री डा.युवराज खतिवडाको राजिनामाको माग गरिएको छ । उनी माथि नीतिगत भ्रष्टाचारको आरोप समेत लागेको छ । बिद्युतीय सवारी साधन र चकलेट आयातमा नीतिगत भ्रष्टाचार गरेको भन्दै संसदमा राजिनामा माग गरेका हुन् ।नेमकिपाका सांसद प्रेम सुवालले उनको राज...
















