नेपालमा थप २५० जनामा कोरोना पुष्टी,संक्रमित संख्या ४६१४ पुग्यो

२९ जेठ,काठमाण्डौ । नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दो छ । पछिल्लो २४ घण्टामा मात्रै थप २ सय ५० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार बिहीबार दिउसो ४ बजेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको छ । मन्त्रालय...

कक्षा ११ को पनि परिक्षा नहुने,कलेजले पठाएको नम्बर अनुसारको नतिजा आउने !

२९ जेठ,काठमाण्डौ । नेपालमा कोरोनाभाइरसका कारण लामो समय सम्म लकडाउन हुदा उच्च माध्यामिक तहको परिक्षा संगै कक्षा ११ को परिक्षा पनि नहुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले ए...

कोरोना भाइरसले विश्वभर ४ लाख १८ हजारको मृत्यु, करिब ७५ लाख संक्रमित

२९ जेठ,काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार १६५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख १८ हजार १३७ पुगेको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा विहिबार बिहानस...

नेपालमा लकडाउन खुकुलो, एसईई परीक्षा नहुने

२९ जेठ,काठमाण्डौ । असार १ गतेदेखि सरकारी कार्यालयहरु खुल्ने भएका छन् । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आउँदो असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको हो ।कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारल...

जुन १७ र २२ मा अष्ट्रेलिया बाट नेपाल चार्टड उडान हुने

११ मे सिड्नी । अन्ततःअष्ट्रेलियामा समस्यामा रहेका नेपालीहरुको उद्दार हुने भएको छ । अष्ट्रेलियामा तीन पटक सम्म राष्ट्रियध्वजा बाहक बिमान आए पनि नेपाल सरकारले रित्तै फर्काएको थियो । तेस्रो पटक क्यानबेरा आएको बिमानमा भने १ बिरामी जोडी सहित अन्य ९ जनालाई दुताबासले सुटुक्कै...

एनआरएनए पोर्चुगलका पदाधिकारीहरुको दादागिरी फेरी नेपाली कुटे

२९ जेष्ठ लिस्बन । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद पोर्तुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापा, कोषाध्यक्ष विक्रमजङ कुँवर र मनोनित सदस्य विशाल आचार्यले मिलन रेग्मी र रोशन उप्रेतीमाथि साङ्घातिक आक्रमण गरेका छन्। एनआरएनए पोर्तुगलका वरिष्ठ उपाध्यक्ष भीमस...

सरकारले तोक्यो बिदेश बाट आउनेको तालिका र भाडादर

२९ जेठ,काठमाण्डौ । बिभिन्न देशमा लकडाउनका कारण समस्यामा परेका वा नेपाल फर्कनै पर्ने अबस्थामा रहेकाहरुका लागि चार्डट बिमानको भाडादर तोकेको छ । पहिलो चरणको उद्धार उडानका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रेटसुचि तयार पारेर कोभिड-१९ व्यवस्थापन केन्द्रलाई बुझाएको छ...

आज जेठ २९ गते बिहिबार,११ मे २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल आज स्वास्थ्य ठीक हुनेछ। विभिन्न स्रोतबाट मौद्रिक लाभ हुनेछ। तपाईंको जोडीसँग आफ्नो गोप्य जानकारी साझेदारी गर्नु अघि सोच्नुहोस्। यदि सम्भव छ भने नभन्नुहोस् किनकि उनले अरू कसैलाई यो कुरा भन्न सक्छिन्। तपाईंको प्रेम सम्बन्ध आज राम्रो हुने छैन। काम गर्ने आफ्नो वर...

नेपालमा २४ घण्टामा २७९ जनामा कोरोना पुष्टी,संक्रमित संख्या ४ हजार ३६४ पुग्यो

२८ जेठ,काठमाण्डौ । बितेको २४ घण्टामा देशभर २७९ कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएको हो । थपिएका संक्रमितमा २५७ जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानक...

बिदेशबाट नेपाल फर्कने बिमान ३ बजे भित्र अबतरण हुनुपर्ने

२८ जेठ,काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बिदेशबाट स्वदेस आउने नेपालीहरुको क्वारेन्टिनको ब्यबस्थाको सहज बनाउनका लागि बिदेशबाट उद्दार गरेर आउने बिमान दिउसो ३ बजे भित्र त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अबतरण हुनुपर्नेछ ।बिमान राती आउदा यात्रुहरुलाई होल्डिङ स...