आज असार २ गते मंगलबार,१६ मे २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल सबैले भनेको सुन्नुहोस्, तपाईंका समस्याको समाधान पाउन सक्नुहुनेछ। अस्थायी ऋणका लागि तपाईंसँग भेट गर्नेहरूलाई बेवास्ता गर्नुहोस्। आकस्मिक परिचितहरूसँग आफ्ना व्यक्तिगत विषयहरू साझा नगर्नुहोस्। समस्या घरमै उत्पन्न हुन सक्छन् - तर साना कुराहरूको लागि आफ्ना जोडीको...

नेपालमा कोरोना संक्रमित ६२११ पुग्यो

१ असार,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ५१ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ । यो संगै नेपालमाको कोरोना संक्रमितको कुल संख्या ६ हजार २ सय ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा सो पुष्टी गरेको हो । यस्तै कोरोनाभाइरसको...

चीनमा कोरोना संक्रमित बढ्न थाले,दोस्रो लहरको चिन्ता

१ असार,काठमाण्डौ । सोमबार चीनमा कोरोना भाइरस (कोभिड–१९) का ४९ नयाँ संक्रमित फेला परेका छन् । चीनको नेशनल हेल्थ कमिसनका अनुसार पछिल्लो २४ घण्टामा देखिएकामध्ये ३६ संक्रमित राजधानी सहर बेइजिङका हुन् । यसअघि आइतबार पनि बेइजिङमा ३६ नयाँ संक्रमित फेला परेका थिए । यसअघि ५० दि...

रुकुम घटना: ३४ जना विरुद्ध अभियोग दर्ता

१ असार,काठमाण्डौ । रुकुम । चौरजहारी नगरपालिका–८, सोतीगाउँमा भएको घटनामा संलग्न रहेको आरोपमा ३४ जनाविरुद्ध आइतबार अभियोग दर्ता भएको छ । पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एक जनाविरुद्ध मतियार कसूरमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अ...

आज असार १ गते सोमबार,१५ मे २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल आनन्ददायी यात्रा र सामाजिक भेलाहरूले तपाईंलाई तनाउमुक्त र खुसी राख्नेछ। पिताको कठोर व्यवहारले तपाईंलाई परेशान गराउन सक्छ। तर तपाईंले कुराहरू नियन्त्रणमा राख्न शान्तिपूर्ण व्यवहार गर्नु आवश्यक छ। तपाईंलाई यसबाट फाइदा हुनेछ। विगतका रमाइला सम्झनाहरुले तपाईंलाई ...

अष्ट्रेलियाबाट नेपाल फर्कने टिकटका लागि यि हुन सम्पर्क ब्यक्ती

१५ जुन,सिड्नी । तीन पटक सम्म नेपाल बाट अष्ट्रेलियाली,पिआरवाला र न्युजिल्याण्डरलाई उद्दार गरी आएको बिमान अष्ट्रेलियाबाट खाली फर्केको थियो । तेस्रो पटक भने नेपाली दुताबासले सुटुक्क ११ जनालाई भने नेपाल पठाएको थियो ।नेपाल सरकारले बिदेशमा समस्यामा रहेका नेपालीहरुलाई उद्दार ...

सुखद् खबरःबिदेशका नेपालीमा कोरोनाले मृत्यु हुनेक्रम रोकियो

१५ जुन,सिड्नी । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन लगायतका १३ देशमा रहेका १सय २७ जना नेपालीहरुले ज्यान गुमाउन पुगे ।कोरोना भाइरसको संक्रमणले विदेशमा रहेका नेपालीको मृत्यु हुने क्रम रोकिएको ग...

पर्वतको पहिरोमा दुई परिवारका नौ जनाको मृत्यु

३२ जेठ,काठमाण्डौ । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा बस्तीभन्दा माथिबाट आएको पहिरोले पुरिएर दुई घरपरिवारका नौजनाको मृत्यु भएको छ । शनिबार राति ७ बजेपछि आएको वर्षासहितको पहिरोले स्थानीय तुलबहादुर थापाको परिवारका छ र विकास विकको परिवारका तीनजनालाई पहिरोले पुर...

नेपालमा २४ घण्टामा ४२५ जनामा कोरोना पुष्टी,संक्रमित संख्या ५७६० पुग्यो

३२ जेठ,काठमाण्डौ । नेपालमा गत २४ घण्टामा थप ४ सय २५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । यो संगै नेपालमा कोरोनाभाइरसको कुल संक्रमित संख्या ५ हजार ७ सय ६० पुगेको छ । यस्तै निको भएर घर फर्कनेको संख्या ९ सय ७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प...

बलिउड अभिनेता सुशान्तले गरे आत्महत्या

३२ जेठ,काठमाण्डौ । बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पासो लगाएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अभिनेता लकडाउनको बेला एक्लै बस्दै थिए । प्रहरी उनको अपार्टमेन्ट पुगेको छ तर आत्महत्याक...