५ असार,काठमाण्डौ । कतार,युएई,कुबेत र साउदी अरबमा कार्यरत २४ जना नेपालीको शब शुक्रबार काठमाण्डौ ल्याइएको छ । जस्मा कतारबाट २०,युएइबाट १,कुबेतबाट २ र साउदी अरबका १ जनाको शब रहेको छ । कतारी सरकारले आफ्नै खर्चमा २० शब र अन्य ४३ जना नेपालीहरु नेपाल पठाउन लागेको हो । उनीहरु...
June 2020
कुवेतबाट फर्किएका २ महिलामा कोरोना पुष्टी
५ असार,काठमाण्डौ । कुवेतबाट जेठ २९ गते स्वदेश फर्किएकी २ महिलामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्रोतका अनुसार कुवेतबाट फर्केकी २२ वर्षकी महिलामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उनी चितवनकी हुन् ।कुवेत सरकारले जेठ २९ गते जहाज चार्टर...
आज असार ५ गते शुक्रबार,१९ मे २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल कार्डमा शरीरको पीडा भोग्नु पर्ने सम्भावना उँचो छ। आफ्नो शरीरमा धेरै तनाउ बनाउने कुनै पनि शारीरिक चेष्टाहरूबाट जोगिने प्रयास गर्नुहोस्। पर्याप्त आराम गर्न नबिर्सिनुहोस्। तपाईंले आफ्नो समस्या बिर्सिनुहुनेछ र परिवारका सदस्यहरुसँग राम्रो समय बिताउनु हुनेछ। मायाम...
नेपालमा कोरोनाले थप २ जनाको मृत्यु,कुल संख्या २२ पुग्यो
४ असार,काठमाण्डौ । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ मृतकमा कैलालीको गोदावरी ४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्किचुहा २ का ४३ वर्षीया महिला रह...
नेपालमा २४ घण्टामा थप ६७१ जनामा कोरोना पुष्टि,संक्रमित संख्या ७८४८ पुग्यो
४ असार,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ७८४८ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने ११८६ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौ...
संविधान संशोधन विधेयक २०७७ राष्ट्रिय सभाबाट पारित हुँदै
४ असार,काठमाण्डौ । राष्ट्रिय सभा बैठकबाट आज संविधान संशोधन पारित हुने भएको छ । नेपालको निशान छापमा रहेको नक्सा परिवर्तनका लागि सरकारले ल्याएको संशोधन विधेयक यसअघि प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भैसकेको छ । विधेयकमाथि राष्ट्रिय सभामा कुनै संशोधन परेको छैन । जारी बै...
सलमान खान सहित ८ जना विरुद्ध मुद्दा दर्ता
४ असार,काठमाण्डौ । बलिउड अभिनेता सुसान्त सिह राजपुतको आत्महत्या प्रकरणमा चर्चित अभिनेता सलमान खान,निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपूर, सञ्जय लीला भन्साली सहित आठ जना विरुद्ध मुद्दा दायर भएको छ । यी सहित आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिन...
कोरोनाले विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५० हजार भन्दा बढी
काठमाडौं :साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५० हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ५० हजार ४५२ पुगेको छ ।पछिल्लो २४ घण्टामा मात्रै वि...
चार्टर्ड उद्धारको नाममा व्यापक ठगी
काठमाडौं । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन चार्टर्ड उद्धारको नाममा व्यापक ठगी भएको भन्दै सरकारले ठगी नियन्त्रणका लागि तेस्रोपटकसम्म भाडादर घटाए पनि साविकको भन्दा तीन गुणा महँगो भएको सम्बन्धित सरोकारवालाको भनाइ छ ।उनीहरूले आफूहरूको उद्धारमा प्रयोग भएको चार्टर्ड ह...
आज असार ४ गते बिहिबार,१८ मे २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल भाग्यमा निर्भर नहुनुहोस् र आफ्नो स्वास्थ्यको सुधार गर्ने प्रयास गर्नुहोस् किनकि भाग्य तपाईंसँग कहिल्यै नआउने अल्छी देवी हो। यो आफ्नो स्वास्थ्य प्राप्त गर्नको लागि तपाईंले आफ्नो वजन नियन्त्रण गर्ने र पुनः व्यायाम सुरु गर्ने सही समय हो। जवानहरूले स्कूल परियोजन...















