काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ६६ हजार ६ सय ८४ पुगेको छ । संक्रमितको संख्या ८९ लाख १३ हजार ५ सय २४ पुगेको छ भने ४७ लाख ३७ हजार ९ सय ५१ जना उपचारपछि घर फर्किएका छन् । ५४ हजार ५ सय ३ जनाको अवस्था गम्भीर छ ।अहिलेसम्म सबैभन्दा धेरै अमेरिका...
June 2020
लेखा समितिले ओम्नी र सेनाले खरिद गरेको स्वास्थ्य सामग्रीबारे छानविन गर्ने
८ असार,काठमाण्डौ । कोरोना भाइरसको संक्रमण रोक्न चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्रीमा भएको अनियमितताबारे सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेको छ । समितिले स्वास्थ्य तथा जनसंख्या विभागका सचिव लक्ष्मण अर्याल र महानिर्देशक डा. दिपेन्द्ररमन सिंहलाई आज बयानका लागि बोलाए...
अंगीकृत नागरिकता ७ वर्षपछि मात्रै दिने प्रस्ताव बहुमतले पारित
काठमाडौं । नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई लगातार ७ वर्ष नेपालमा बसेपछि मात्रै अंगीकृत नागरिकता दिने गरी नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव बहुमतले पारित भएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अंगीकृतलाई सात वर्षपछिमात्र नागर...
आज असार ८ गते सोबार,२२ मे २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल बढी खानबाट जोगिनुहोस् र आफ्नो वजनमा रोक लगाउनुहोस्। घरेलु जीवन शान्तिपूर्ण र प्यारो हुनेछ। रोमान्सका लागि अवसर स्पष्ट छन् तर छोटो समयको लागि हुनेछन्। तपाइँको पुरानो मित्र तपाईंका आफ्नो जीवन साथीसँग पुरानो सुन्दर सम्झनाहरु लिएर आउन सक्छ। Lucky Number :- 7 L...
बेलायतमा चारमध्ये एक जना खाद्य सङ्कटको जोखिममा
एजेन्सी, लण्डन । कोरोनाभाइरसबाट अत्यन्त प्रभावित देश बेलायतमा प्रत्येक चारमध्ये एक जना खाद्य सङ्कटको खतरामा रहेको पाइएको छ । कोरोनाभाइरसबाट उत्पन्न महामारीका कारण खाद्य सङ्कटको खतरा देखिएको अध्ययनकर्ताहरुले जानकारी दिएका छन् । खाद्य अवस्थाका बारेमा अनुसन्धानकर्ताहरुले ...
कोरोनाले विश्वभरी ४ लाख ६६ हजारको मृत्यु, ८९ लाख सङ्क्रमित
एजेन्सी,पेरिस । कोरोना भाइरसका कारण आइतबारसम्ममा विश्वभरी चार लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ । एएफपीले सङ्कलन गरेको विभिन्न देशका आधिकारीक निकायका अधिकारीहरुले दिएको रिपोर्ट अनुसार कोरोनाभाइरसबाट विश्वभरी चार लाख ६६ हजार ८३९ जनाको मृत्यु भएको हो ।त्यसैगरी विश्वभर...
मलाई बेसारे भनेर उडाएःप्रधानमन्त्री
७ असार,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् । उनले आफुले दिएको अभिब्यक्तीमा आम नागरिकले बेसारे भन्दै उडाएको बताए । अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आइतबार आयोजना गरेको भर्...
नेपालमा २४ घण्टामा ४२१ कोरोना संक्रमित पुष्टी
७ असार,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले सो जानकारी दिएका हुन् । नयाँ संक्रमितमध्ये ६४ महिला ३५७ जना पुरुष रहेका छन् । योस...
सुर्यग्रहणमा कुन राशीलाई कस्तो असर ?
७ असार,काठमाण्डौ । आज बिहान १०।५० बजेदेखि सूर्यग्रहण लागिरहेको छ । सूर्यग्रहण अपरान्ह १२।३८ मा मध्य भइ दिउँसो ०२।२३ मा सकिनेछ । सूर्यग्रहणको अवधि ३ घण्टा ३३ मिनेट रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।पृथ्वी र चन्द्रमाले सूर्यको परिक्रमा गर्दा तीनै पिण्ड सीधा ...
भारतमा २४ घण्टामा १५ हजार बढी कोरोना संक्रमित
७ असार,काठमाण्डौ । भारतमा कोरोना संक्रमितको संख्या ४ लाख पार भएको छ । केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयको ताजा आँकडा अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १५ हजार ४ सय १३ संक्रमित फेला परेका छन् । जबकी ३०६ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म १३ हजार ...
















