बलिउड अभिनेता सुशान्तको पोष्टमार्टम रिपोर्ट सार्वजनिक

११ असार,काठमाण्डौ । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको पोष्टमार्टम रिपोर्ट सार्बजनिक भएको छ । उनले जुन १४ तारिखका दिन आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका थिए । तर, उनको आफन्तले भने उनको हत्या भएको भन्दै विरोध गरिरहेका छन् । आफन्तले सीबीआइले यो घटनाको छानविन गर्नुपर्ने...

अस्ट्रेलियाली क्वान्टास एयरले ६ हजार कर्मचारी हटाउने

एजेन्सी सिड्नी । अस्ट्रेलियाको राष्ट्रिय ध्वजाबाहक क्वान्टास एयरले कोरोनाभाइरस महामारीका कारण उत्पन्न संकट जनाउँदै आफ्ना छ हजार कर्मचारी हटाउने निर्णय गरेको छ । कम्पनीले पर्यटन क्षेत्रमा आएको मन्दीसँगै १०० वटा विमान पनि सञ्चालन नगर्ने र यसबाट करिब १० अर्ब अमेरिकी डलर ब...

नेपालमा कोरोनाले थप एकको मृत्यु

११ असार,काठमाण्डौ । स्याङ्जाका ५५ वर्षीय पूरूषकाे कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचारत ५५ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रतिष्ठानले जनाएकाे छ ।स्याङ्जाको आ...

पोर्तुगलमा १९ वर्षीय नेपाली युबाको मृत्यु

११ असार,काठमाण्डौ । पोर्तुगल । पोर्तुगलको लिस्बनमा एक युवकको निधन भएको छ । पोखरा घर भएका सिद्धान्त गुरुङको मृत् अवस्थामा फेला परेको जनाइएको छ । १७ जुनका दिन बेलुकी ६:३० बजेदेखि परिवारसँग सम्पर्कविहीन भएका गुरुङ स्कोला दो कामुइस स्ताफानिया कक्षा ११ मा अध्ययन गर्दै थिए ।...

भारतमा २४ घण्टामा १६ हजार कोरोना संक्रमित थपिए

११ असार,एजेन्सी,नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमितको दैनिक संख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार भारतमा एकैदिन झन्डै १६ हजार जना संक्रमित भेटिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल...

आज असार ११ गते बिहिबार,२५ जुन २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंको ऊर्जा स्तर उँचो हुनेछ। तपाईंमध्ये कसैले गहना वा घरको उपकरण खरिद गर्ने सम्भावना छ। महिला सहकर्मी अत्यधिक सहयोगी हुनेछन् र तपाईंका रहल काम समाप्त गर्न मद्दत गर्नेछन्। आज तपाईंले वैवाहिक जीवनको परमानन्द स्वीकार गर्ने प्रशस्त अवसर पाउनु हुनेछ।Lucky Numbe...

नेपालमा २४ घण्टामा ६२९ जनामा कोरोना पुष्टि, कुल सं‌ख्या १० हजार ७ सय २८ पुग्यो

१० असार,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । नेपालमा कोरोना भाइ...

दक्षिण अफ्रिकामा ३ हजार बढी स्वास्थ्यकर्मी कोरोना संक्रमित

१० असार,केपटाउन । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी नै सङ्क्रमित भएका छन् । देशका स्वास्थ्य मन्त्री ज्वेली एमखिजाले दिएको जानकारी अनुसार देशभरी कुल तीन हजार ५८३ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । तीमध्ये...

कोरोनाले मृत्युदर बढ्यो,२४ घण्टामा करिब ६ हजारको मृत्यु

१० असार,काठमाण्डौ । विश्वभर कोरोनाभाइरसको संक्रमण पुनःबढ्न थालेको छ । लकडाउन खुकुलो भए लगत्तै संक्रमित र मृत्युदरमा समेत वृद्दी भएको छ ।पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ६२ हजार ९ सयभन्दा बढि व्यक्ति संक्रमित हुँदा ५ हजार ४ सय ६५ जनाको मृत्यु भएको छ ।जसमा सबैभन्दा बढि स...

विश्वभर कोरोना संक्रमित बढ्दो,एकै दिनमा १ लाख ६२ हजार नयाँ संक्रमित

१० असार,काठमाण्डौ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो एक महिना यता झनै तिब्र गतिमा फैलिएको छ । अधिकांश मुलुकहरुले लकडाउन खुकुलो बनाएसँगै कोरोनाको संक्रमणदर ह्वात्तै बढेको हो ।लकडाउन कायम राख्दासम्म दैनिक एक लाख संक्रमित भेटिने गरेकोमा पछिल्लो एक ...