सुशान्तबिना मुभि रिलिज गर्छु भनेर सोचेकै थिइन : मुकेश छाब्रा

एजेन्सी : स्व. अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र ‘दिल बेचारा’ का निर्देशक मुकेश छाब्राले बिहीबार इन्स्टग्राममा एक भावुक पोस्ट गरे । चलचित्रको डिजिटल रिलिज मिति घोषणा भएसँगै निर्देशक छाब्राले भावुक हुँदै आफ्नो चलचित्रको अभिनेता तथा साथी सुशान्तलाई सम्झिएका हुन...

नेपालको जनसङ्ख्या ३ करोड नाघ्यो

रासस काठमाडौं । नेपालको जनसङ्ख्या आजदेखि औपचारिक रुपमा तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार देशको जनसङ्ख्या आज तीन करोड ६३४ पुगेको छ । विभागले राष्ट्रिय जनगणना, २०६८ को जन्म, मृत्यु र बसाइँसराइ दरको तथ्याङ्कमा आधारित भएर मुलुकको जनसङ्ख्या तीन करोड ६३४ ...

नेपालमा थप ५९३ जनामा कोरोना पुष्टी

१२ असार,काठमाण्डौ । आज विभिन्न जिल्लामा थप ५ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप ५ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले वि...

अष्ट्रेलियामा कोरोनाः मेल्बर्नमा घर घरमै पुगी कोरोना परीक्षण गरिदै

२६ जुन,एजेन्सी । अष्ट्रेलियाको भिक्टोरिया राज्य अन्तर्गतको मेल्बर्न आसपासमा स्वास्थ्यकर्मीहरुले घर घरमा गएर कोरोना परीक्षण गर्ने भएका छन् । पछिल्लो समय मेल्बर्नमा कोरोनाभाइरसको संक्रमण अत्याधिक मात्रामा बढ्दो छ ।कोरोना सङ्क्रमित बढे संगै मेल्बर्नमा रहेका दश हजार घर परि...

एकैदिन ११ सय नेपाली स्वदेश फर्किए

रासस,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि एकै दिन १५ अन्तर्राष्ट्रिय उडान भएका छन् । यसअघि बुधबार र मङ्गलबार पनि अन्तर्राष्ट्रियतर्फ समान १४ उडान भएको थियो । यी सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन् । विभिन्न मुलुकबाट उद्धार उडानमार्फत आज एक हजार ३...

नेपालमा लकडानको अबधिमा १०९ बलात्कारका घटना

१२ असार,काठमाण्डौ । बन्दाबन्दीको समयमा मुलुकभर १०९ बलात्कारका घटना अभिलेखीकरण भएका छन् । बन्दाबन्दीको समयमा ७३० महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण भएकामध्ये १०९ बलात्कारका घटना रहेका हुन् । बलात्कार जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरुम...

आज असार १२ गते शुक्रबार,२६ जुन २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंले लामो समयदेखि अनुभव गरिरहेको जीवनका तनाउ र खिचलोबाट राहत प्राप्त गर्नु हुनेछ। यिनीहरूलाई स्थायी रूपमा निकाल्न तपाईंको जीवन शैली परिवर्तन गर्ने सही समय हो। तपाईंलाई नराम्रो बानी बसाउन सक्ने सम्भावना भएका मानिसहरूदेखि टाढा रहनुहोस्। आफ्नो प्रेमीको भावना...

कोरोना विरुद्ध खोप बनाउन विश्वभर १२० संस्था सकृय

११ असार,काठमाण्डौ । बेलायतले निर्माण गरेको कोरोना भाइरसको नयाँ खोपको मानिसमा परीक्षण शुरु गरिएको छ । स्वयंसेवकहरुले कोरोनाको खोप लगाएर यसको परीक्षणको आरम्भ गरेका हुन् । आगामी हप्ता सम्ममा झण्डै ३ सय मानिसमा कोरोनाको नयाँ खोप परीक्षणका लागि मानिसहरुलाई लगाइने जनाइएको छ ...

नेपालमा थप ४३४ जनामा कोरोना पुष्टि, संक्रमण संख्या १११६२ पुग्यो

११ असार,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा ४८ र ३८६ पुरुष गरी थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँ...

‘मानवीय गल्ती’का कारण ‘पाकिस्तानमा विमान दुर्घटना

११ असार, काठमाडौं । गत महिना पाकिस्तानमा भएको विमान दुर्घटनाको कारण पाइलट र एयर ट्राफिक कन्ट्रोलको मानवीय गल्ती रहेको रहेको प्रारम्भिक प्रतिवेदनले देखाएको छ । ९७ जना मानिसको ज्यान जाने गरी भएको यो दुर्घटनामा केवल दुईजना मानिस बाँच्न सफल भएका थिए । पाकिस्तानका उड्डयन मन...