९ असार,काठमाण्डौ । नेपालमा दिनप्रतिदिन कोरोनाभाइरसको संक्रमित ठुलो मात्रामा बढीरहेका बेला मृत्यु हुनेको संख्यामा समेत बृद्दी भैइरहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या २४ पुगेको छ ।वीरेन्द्रनगरको क...
June 2020
नेपालमा थप ५ सय ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार नाघ्यो
९ असार,काठमाण्डौ । नेपालमा आज ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज ५ सय ३८ जनामा कोरोना भाइरसक...
सिड्नीमा ठगीको आरोपमा दुई नेपाली पक्राउ (भिडियो सहित)
२३ जुन,सिड्नी । सिड्नीमा दुई नेपाली युबा ठगी आरोपमा पक्राउ परेका छन् । उनीहरुले ८५ बर्षियाएक बृद्दालाई बैकिङ कारोबार र खाताका सन्दर्भमा ठगेको बताइएको छ । प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई सोमबार पक्राउ गरेको हो । उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल...
सिड्नी बाट २ घण्टा ४० मिनेट ढिला उड्यो नेपाल एयरलाईन्स
२३ जुन,सिड्नी । नेपाली राजदुताबास क्यानबेराको पहलमा मंगलबार पहिलो पटक अष्ट्रेलियाको सिड्नीबाट नेपालीको उद्दार भएको छ । पहिलो उद्दार उडानमा २५८ नेपाली काठमाण्डौ फर्किएका छन् । दुताबासले दिउसो १ बजे उडान समय रहेको जानकारी गराएको थियो । सिड्नीको किङस्मिथ अन्तर्राष्ट्रिय ...
२ सय ५८ यात्रु बोकेर सिड्नीबाट काठमाण्डौ उड्दै नेपाल एयरलाईन्स
२३ जुन,सिड्नी । नेपाली राजदुताबास क्यानबेराको पहलमा अष्ट्रेलियामा समस्यामा फसेका या नेपाल फर्कनै पर्ने बाध्यात्मक परिस्थितमा रहेका नेपालीहरुलाई उद्दार गर्नका लागि नेपाल एयरलाईन्सको बिमान सिड्नी आईपुगेको छ ।राष्ट्रिय ध्वजाबाहक बिमान चौथो पटक अष्ट्रेलिया आईपुगे पनि कोभिड...
आज असार ९ गते मंगलबार,२३ जुन २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल आफुलाई शान्त राख्न मद्दत गर्ने गतिविधिहरुमा आफैलाई संलग्न गर्नुहोस्। व्यस्त र तनाउपूर्ण यात्रा गर्नुहोस् - तर आर्थिक फाइदा भने होस्। मित्र र जोडी/पत्नीले तपाईंलाई सान्त्वना र आनन्द दिनेछन अन्यथा आज एउटा नीरस र व्यस्त दिन हुनेछ। तपाईंले उनीलाई पर्याप्त ध्यान ...
हतार-हतार कर उठाएर पुनः पूर्ण लकडाउन गर्ने सरकारको तयारी !
८ असार,काठमाण्डौ । सरकारले पुन: साउन १ गते बाट कडा रुपमा लकडाउन गर्ने स्रोत बताउछ । लकडाउन खुकुलो भएसँगै संक्रमित झन् बढेपछि सरकार यस्तो निर्णयमा पुगेको हो । सरकारका एक मन्त्रीका अनुसार छिट्टै नै पुन: पूर्ण लकडाउन गर्नेबारे सुरक्षा निकायहरुसँग व्यापक छलफल गरिरहेको छ । ...
‘नेपालमा थप सर्तकता आवश्यक छ’ : डब्लुएचओ
८ असार,काठमाण्डौ । विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले कोभिड १९ को महामारी कायमै रहेकाले नेपालमा पनि सर्तकता अपनाउन अपिल गरेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाएपनि कोभिड १९ को महामारी टरिनसकेकाले आवश्...
नेपालमा थप ५३५ जनामा कोरोना पुष्टी,रसुवा बाहेक देशैभर संक्रमति
८ असार,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको ९५६१ संख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ । यसैगरी मृतक संख्या २...
पर्यटनमन्त्री भट्टराई बोल्दाबोल्दै भर्चुअल मिटिङमा जब पोर्न भिडियो बज्याे
काठमाडौं / नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न ‘जुम एप’ भर्चुअल बैठक आयोजना गर्यो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए । जब सार्वजनिक भर्चुअल कार्यक्रममा मन्त्री बोल...
















