७ असार,काठमाण्डौ । असार ७ गते आइतबार (जुन २१ तारिख) नेपालबाट देखिने गरी खण्डग्रास सूर्य ग्रहण दुई नक्षत्रलाई समेट्दै मिथुन राशिमा लाग्दैछ । आइतबार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने उक्त ग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम अवस्थामा रहनेछ । अपराह्न २ बजेर २३ मिनेटम...
June 2020
नेपालमा खण्डग्रास सूर्यग्रहण लाग्दै, यसरी हेर्न सकिन्छ
७ असार,काठमाण्डौ । आज वर्षको पहिलो खण्डग्रास सूर्यग्रहण ३ घण्टा ३३ मिनेटसम्म लाग्नेछ । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेटमा सकिनेछ । सूर्यग्रहण मध्याह्न १२ बजेर ३८ ...
चिनियाँ र भारतीय सैनिकको झडपबारे नेपाल बोल्यो
६ असार,काठमाण्डौ । चीन र भारतबीच लद्दाखको गलवान भ्यालीमा भएको झडपबारे नेपालले औपचारिक प्रतिक्रिया दिएको छ । नेपाल क्षेत्रीय र विश्व शान्तिको पक्षमा रहेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै बताएको छ ।चीन र भारतले वार्तामार्फत विवाद समाधान गर्ने विश्वास व्यक्त गर...
नेपालमा ३३१ थप जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या ८६०५ पुग्यो
६ असार,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो पुष्टि गरेका हुन् । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ ...
बिदेसी बुहारीलाई ७ बर्षमा नेपालको नागरिकता
६ असार,काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा उत्रिने निर्णय गरेको छ । शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नेपाली पुरूषसँग बिहे गरेर निरन्तर बसोबास गरेको ७ ...
आज असार ६ गते शनिबार,२० जुन २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल तपाईंले अवकाशको खुशीलाई रमाइलो पार्न जानु हुँदैछ। आज लगानी गर्नबाट बच्नुपर्छ। तपाईंलाई मात्र नभएर तपाईंको परिवारलाई पनि वशीभूत गराउने केही राम्रो समाचार प्राप्त गर्न सक्ने सम्भावना छ। तपाईंले आफ्नो उत्तेजना नियन्त्रणमा राख्न आवश्यक छ। रोमान्सको रोमाञ्चक दिन ...
नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टी बीच वार्ता
५ असार,काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)बीच वेभ कन्फरेन्स भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता सोङ ताओसहितको टोलीब...
विभिन्न मुलुकबाट ६०० जना नेपालीको उद्धार
५ असार,काठमाण्डौ । कुवेतबाट, बंगलादेश र थाईल्याडबाट ५६८ जना नेपालीको उद्धार गरीएकाे छ । बुधवार कुवेतबाट १५० जना, बंगलादेशबाट २६१ जना र थाईल्याडबाट २६१ जना नेपाल फर्किएका हुन् । कोभिड-१९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र ...
नेपालमा थप ४२६ जनामा कोरोना पुष्टी,संक्रमित संख्या ८२७४ पुग्यो
५ असार,काठमाण्डौ । नेपालमा गत २४ घण्टामा थप ४ सय २६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । यो समेत कुल संक्रमित संख्या ८ हजार २ सय ७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित प्रेस ब्रिफिङमा सो पुष्टी गरिएको हो । यसैगरी कोरोनाको निको भएर घर फर्कनेको स...
युएईका १४८ नेपाली काठमाण्डौ आईपुगे
५ असार,काठमाण्डौ । लकडाउनका कारण युनाईटेड अरब ईमिरेट्समा समस्यामा फसेका नेपाली श्रमिकहरुमध्ये १ सय ४८ जना नेपाली शुक्रबार नेपाल आईपुगेका छन् । नेपाल सरकारले बिदेशका नेपाली उद्दार गर्ने क्रममा उनीहरु नेपाल आइपुगेका हुन् । यो समुहमा ९४ जना गर्भवती महिलाहरु समेत रहेका छन्...















