यि हुन् चीनसँगको झडपमा मारिने २० भारतीय सेना

३ असार,एजेन्सी । चिनियाँ र भारतीय सैनिकबीच पूर्वी लद्दाखस्थित गालवान घाँटीमा भएको झडपमा चिनियाँ युनिटका कमान्डिङ अधिकारीसहित ४० बढी सैनिकको मृत्यु भएको भारतीय समाचार माध्यमले न्यूज एजेन्सीलाई उद्धृत गर्दै दाबी गरेको छ । तर चीनले यसबारे अहिलेसम्म केही जानकारी दिएको छैन ...

नेपालमा कोरोनाले थप एकको मृत्यु

३ असार,काठमाण्डौ । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधाबार प्रेस ब्रिफिङमामार्फत् पुष्टी गरेको छ । योसँगै मृत्यु हुनेको संख्या २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके बैजनाथ—६ की ४६ वर्षिया महि...

नेपालमा २४ घण्टामा ५८६ जनामा कोरोना पुष्टी,संक्रमित संख्या ७१७७ पुग्यो

३ असार,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सो पुष्टी गरेको हो । आजै विभिन्न...

युएईका हवाई टिकट लिइसकेका नेपाली भन्छन् घर जाने आशै मर्‍यो

३ असार,युएई । विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन ‘उद्धार’ उडानका नाममा तय भएका चार्टर फ्लाइटहरु एकाएक रद्ध हुन थालेपछि यूएईमा टिकट लिएर बसेका नेपालीहरु तनावमा परेका छन् । प्राथमिकताको आधारमा दूतावासको सूचीमा नाम परेकाहरुले पैसाको जोहो गरेरै भएपनि नियमित ति...

कार्यान्वनयमा आएन जोर विजोर प्रणाली

३ असार,चितवन । कोराना भाईरस रोकथाम तथा नियन्त्रणको लागी चितवनको स्थानीय प्रशासनले लागू गरेको जोरबिजोर प्रणाली कार्यान्वयनमा आउन सकेको छैन । सोमबार जोर विजोर प्रणालीलागू गरेको भनिए पनि मङ्गलबार जिल्ला भर निर्वाध रुपमा सवारी साधन सञ्चालनमा आएका छन् । नेपाल सरकारले जोरबिज...

भारत जान लागेकी सरिता गिरीलाई सीमाबाट फर्काइयो

२ असार,काठमाण्डौ । लकडाउनका बेला भारत(माइती) जान लागेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सिमाबाट फार्काइएको छ । सांसद गिरीलाई नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले दशगजा क्षेत्रबाट फर्काइदिएका हुन् । उनी सिराहाको ठाडी नाकाबाट मंगलबार भारतको बिहारतर्फ जान लाग...

बलिउड अभिनेता सुशान्तको भाउजु सुधाको निधन

२ असार,काठमाण्डौ । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आइतबार आत्महत्या गरे । यो घटनाले सम्पूर्ण बलिउड र उनका शुभचिन्तक त शोकमा डुबे । उनको मृत्युको पिडा सबैभन्दा भारी परेको छ उनको परिवारलाई । त्यो भन्दा बढी गाह्रो उनको परिवारलाई परिरहेको छ । उनको अन्तिम संस्कार सोमबार...

नेपालमा थप ३८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६५९१ पुग्यो

२ असार,काठमाण्डौ । मंगलबार नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कुल सं‌क्रमितको संख्या ६५९१ पुगेको छ । मन्त्रालयका अनुसार रौतहटका १०२ जना दैलेखका ९३ जना, दाङका ४३, महोत्तरीका ३०, सर्लाहीका २३, मोरङका ...

राष्ट्रिय सभामा नेकपाकै सांसदले मागे मन्त्रीहरूको सामूहिक राजीनामा

२ असार,काठमाण्डौ । सत्तारुढ नेकपाका सांसद रामनारायण बिडारीले बजेट खर्च गर्न नसक्ने मन्त्रीहरुको सामूहिक राजीनामा माग गरेका छन्। मंगलवारको राष्ट्रिय सभा बैठकमा सांसद बिडारीले बजेट असारमा बजेट पारित भइसके पनि साउनबाट फटाफट काम नगर्ने मन्त्रीहरूले राजीनामा दिनुपर्ने बताएक...

दोषी पाइए सेनालाई पनि छाडिन्नःओली

२ असार,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको नियन्त्रण, उपचार तथा रोकथाममा भएको खर्चमा अनियमिता गर्ने कसैलाइ पनि छाड्ने बताएका छन् । प्रमुख सचेतक बालकृष्ण खाँडको नेतृत्वमा कांग्रेस सांसदहरु ध्यानाकर्षण पत्र बुझाउन मंगलबार बालुवाटार पुगेका थिए । उनीह...