पहिरोमा पुरिने ५ को शव भेटियो, ४ अझै वेपत्ता

३२ जेठ,काठमाण्डौ । पर्वतको कुस्मा नगरपालिका–३ दुर्लुङ काफलचौरमा शनिबार राति पहिरोले घर बगाउँदा मृत्यु हुने ५ जनाको शव फेला परेको छ । घटनामा अन्य ४ जना अझै बेपत्ता छन्। शनिबार साँझदेखि भएको भीषण वर्षाका कारण दुर्लुङको काफलचौर स्थित सरुनचौर भन्ने ठाउँमा पहिरोले ३ घर पुरे...

नेपालमा कोरोना बाट थप एकको मृत्यु,मृतक संख्या १९ पुग्यो

३२ जेठ,काठमाण्डौ । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट गुल्मीमा एकजनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ का ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । उपचारको क्रममा निधन भएको उपचारमा खटिएका डा....

नेपालमा कोरोना संक्रमणबाट थप दुईको मृत्यु

३१ जेठ,काठमाण्डौ । नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । पर्साका २५ वर्षीय पुरुष र बाराका ५ वर्षीय बालकको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमणबाट मृ...

नेपालमा थप २७३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५३३५ पुग्यो

पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससागै कुल संक्रमितको संख्या ५३३५ पुगेको छ ।कोरोना अस्पताल भरतपुरसंग जोडिएर आएको समाचारप्रति अस्पताल प्रशासनको ध्यानाकर्षण: भरतपुर कोरोना विशेष अस्थाई अस्पतालले विभिन्न संचार माध्यमहरुमा ...

नेपालको संविधानको दोस्रो संशोधन विधेयक २०७७ पारित

३१ जेठ,काठमाण्डौ । संघीय संसदको प्रतिनिधिसभा बैठकबाट संविधान संशोधन विधेयकको पारित भएको छ । शनिबार बसेको प्रतिनिधिसभाको बैठकले संविधान संशोधन विधेयक पारित गरेको हो । विधेयकका विषयमा दफाबार छलफल सकिएपछि मतदान भएको थियो ।बैठकमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले...

अष्ट्रेलियाबाट नेपाल फर्कन २३५७ अष्ट्रेलियन डलर हवाई भाडा

१३ जुन,सिड्नी । अष्ट्रेलियामा आज बाट केही सर्तहरु बाहेक लकडाउन पुर्ण रुपमा खुलेको छ । अष्ट्रेलियाको जनजीवन सामान्य बन्दै गरेको अबस्थामा लकडाउनकै कारण समस्यामा फसेका नेपालीहरुलाई नेपाल सरकारले उद्दार गर्ने भएको छ ।अष्ट्रेलियाका करिब १ हजार ५ सय भन्दा नेपालीहरुलाई नेपाल ...

Trafficking Survivors Graduate Leadership Course

Thirteen girls and women from different districts of Nepal have been trained in Bharatpur with the capacity to play a leading role in society against human trafficking and Gender-Based violence. They have enhanced their leadership capacity by participating in the...

अष्ट्रेलियाका हुण्डीका ठगलाई दुताबासले कारबाहीको सिफारिस गर्दै

१२ मे,सिड्नी । बिदेशमा हुण्डी कारोबार हुन्छ,यो खासै नौलो बिषय होईन । तर,अष्ट्रेलियाको हुण्डी कारोबार बेला-बेलामा चर्चा र बिबादमा आईरहने गरेको छ । अष्ट्रेलियामा केहि ब्यक्तीहरुले रेमिट्यान्सका नाममा हुण्डीको पैसा उठाएर सम्बन्धित ब्यक्तिको नेपाल या अन्य देशको खातामा पैसा...

ओमान दुताबासले २९९ डलरमा नेपाल फर्काउदै

३० जेठ,सिड्नी । बिभिन्न देशहरुमा लकडाउनका कारण फसेका नेपालीहरुलाई उद्दार गर्ने सरकारको तयारी अनुरुप हालै जारी हवाई भाडादरको चौतर्फि बिरुध भैइरहेको छ । यसैबिच सरकारले ओमानबाट स्वदेश फर्कन चाहेका नेपालीहरुका लागि ५१० अमेरिकी डलर तोकेको छ । यो रकम नेपालीमा करिब ६२ हजार हु...

आज जेठ ३० गते शुक्रबार,१२ मे २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंले परिस्थितिलाई जित्नु भयो भने पीर हराउनेछ। तपाईंले यसलाई साहसको पहिलो स्पर्शमा फुट्ने साबुनको फोकाजस्तो हो भनेर बुझ्ने सम्भावना छ। आफ्ना मित्रको मद्दतले वित्तीय समस्याहरुको समाधान गरिनेछ। यो अवधि आफ्नो नयाँ परियोजनाहरू र योजनाको सन्दर्भमा आफ्ना आमाबाबु...