मेष राशिफल तपाईंको शारीरिक रोग आराम हुने धेरै सम्भावना भएकोले खेल प्रतियोगितामा भाग लिन सक्षम हुनु हुनेछ। आफ्ना मित्रको मद्दतले वित्तीय समस्याहरुको समाधान गरिनेछ। आफन्तहरूको घरमा भेटघाटको लागि छोटो यात्रा गर्नाले आफ्नो दैनिक व्यस्त तालिकाबाट सान्त्वना र विश्राम मिल्नेछ...
June 2020
गैँडाकोटकी उपमेयर सरकारी गाडी दुरुपयोग गर्दै बिहे भोजमा
१३ असार,चितवन । सरकारी सम्पत्तिको दुरुपयोग गर्दै पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कँडेल शनिबार बिहे भोजमा पुगेकी छिन् । कार्यालयको कामका लागि कँडेलले प्रयोग गर्दै आएको बा २ झ १३४९ नम्बरको टाटा सुमो चढेर उपप्रमुख कँडेल बिहे भोजमा पुगेकी हुन् ...
होम क्वारेन्टिनमा मृत्यु भएकी बालिकाको रिपोर्ट नेगेटिभ
झिमरुक । प्युठानको झिमरुक गाउँपालिका वडा नं २ स्थित होम क्वारेन्टिनमा मृत्यु भएकी बालिकाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कोरोना जाँच गर्दा ११ वर्षीया बालिकाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी एवं...
शुरु भो कोभिड–१९ प्रतिकार्य कार्यक्रम
रासस, कैलाली । धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएका क्वारेन्टीन र आईसोलेशन व्यवस्थापनमा थप सहयोग पु¥याउन कोभिड–१९ प्रतिकार्य कार्यक्रम सुरुआत गरिएको छ । ती दुई क्षेत्रमा खानेपानीको व्यवस्थापन, सरसफाई र त्यहाँ उत्पादन हुने फोहरमैलाको व्यवस्थापन गर्ने उद्देश्यले सो का...
नेपालमा थप ५५४ जनामा कोरोना पुष्टी संक्रमित संख्या १२ हजार ३ सय ९
१३ असार,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा १२० जना महिला र ४३४ जना पुरुष गरी जम्मा ५५४ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । जसमध्ये १३ सय ६९ जना महिला र १० हजार ९ सय ४० जना पुरुष छन् ।यस्...
२५९ नेपाली मेल्बर्नबाट स्वदेश उडे (भिडियो सहित)
२७ जुन,सिड्नी । लकडाउनका कारण समस्यामा परेका नेपालीहरु मध्ये शनिबार मेल्वर्नबाट २ सय ५९ जना बिध्यार्थी,अभिभाबकहरु लगायत अन्य भिषा बाहक नेपाल फर्किएका छन् । बिमानस्थलमा राजदुत महेश दाहाल सहित दुताबासका कर्मचारीहरु सहभागी थिए । नेपाल सरकारले बिदेशमा समस्यामा फसेका नेपाली...
चितवनमा उपचाररत कोरोना संक्रमितको मृत्यु
१३ असार, चितवन । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विहिबार राति कोरोना संक्रमण पुष्टि भएका उनलाई भरतपुर अस्पतालको आईसोलेसनमा राखि उपचार गरिएको थियो । उनको उपचारका क्रममा शनिबार बिहान ९ बजे मृत्यु भएको हो ।अस्पतालका सूचना अधिकारी लिलाधर प...
नेकपा बैठकमा भीम रावल कड्किएपछि हटाइयो ओली र प्रचण्डको सोफा
१३ असार,काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी समिति बैठकमा नेताहरुले बैठकमा ‘अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओली पटकपटक बैठकमा किन अनुपस्थित हुनुभएको ? भनेर प्रश्न गरेका छन् ।उनीहरुले प्रधानमन्त्री बैठकमा सहभागी नबन्ने भए बालुवाटारबाट सा...
आइसोलेशनमा मृत्यु भएका राजु सदाको परिवारलाई पाँच लाख सहयोग
१२ असार,काठमाण्डौ । प्रदेश २ सरकारले जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा मृत्यु भएका धनुषा हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई रु पाँच लाख सहयोग गर्ने भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहतस्वरुप पाँच लाख सह...
गायक दिपक परियारले गरे आत्महत्या
१२ असार,काठमाण्डौ । गायक दिपक परियारले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । गुल्मीको दबार गाउँपालिका स्थायी घर भई रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजार बस्दै आएका उनी कोठाको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो ।...
















