३२ जेठ,काठमाण्डौ ।
नेपालमा गत २४ घण्टामा थप ४ सय २५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । यो संगै नेपालमा कोरोनाभाइरसको कुल संक्रमित संख्या ५ हजार ७ सय ६० पुगेको छ ।
यस्तै निको भएर घर फर्कनेको संख्या ९ सय ७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रेफिङमा सो पुष्टी गरिएको हो ।






