नेपालमा २४ घण्टामा ३२३ जनामा कोरोना पुष्टी,संक्रमित संख्या ३२३५

२४ जेठ,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय २३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । यो संगै संक्रमित संख्या कुल संख्या ३ हजार २ सय ३५ पुगेको छ । यस्तै कोरोना भाइरसले मृत्यु हुनेको संख्या १३ पुगेको छ ।...

नेपालमा पीसीआर परीक्षणविना नै २७ संक्रमित डिस्चार्ज

२४ जेठ,काठमाण्डौ । नेपालमा कोरोनाभाइरसको संक्रमण दिन दुइ गुणा रात चार गुणा बृद्दि भैइरहेका बेला अस्पताल आएकाहरुलाई पिसिआर परिक्षण बिनानै डिस्चार्ज गर्न थालिएको छ । यसैबिच बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका २७ जनालाई पीसीआर परीक्षणविनै घर पठाइएको छ । डिस्...

भरतपुर अस्पतालमा एक युवकको मृत्यु,कोरोनाको आशंका

२४ जेठ,चितवन । चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा शनिबार बिहान उपचाररत एक युवकको मृत्यु भएको छ । मृतक माडी नगरपालिकाका २७ वर्षीय युबा हुन् । उनी भारतबाट करिब दुई साता अघि माडी आएका थिए । मृतकमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड ...

इटालीमा भन्दा भारतमा कोरोना संक्रमित धेरै, सकृय संक्रमित विश्वकै चौथो स्थानमा

एजेन्सी भारतमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमितको कुल संख्या २ लाख ३६ हजार ९ सय ५४ पुगेको छ । यससँगै इटालीलाई उछिनेर भारत कोरोना संक्रमित देशको सूचीमा छैटौं स्थानमा उक्लिएको छ । इटालीमा कुल २ लाख ३४ हजार ५ सय ३१ जना कोरोना संक्रमित छन् । यो सूचीमा अमेरिका, ब्राजिल, रुस...

अभिनेत्री मनीषा कोइरालालाई कोरोना शंका,रिपोर्ट आउन बाँकी

पत्रपत्रिका,२४ जेठ । अभिनेत्री मनीषा कोइराला यतिबेला काठमाडौंको एक होटलमा क्वारेन्टाइनमा बसेकी छिन्। मंगलबार राति काठमाडौं आएकी उनी आफ्ना परिवारसहित होटलमा बसेकी हुन्। दुई साताअघि भारतीय मिडियाबाट निकै घोचपेच झेलेकी उनी केही समय परिवारसँग बिताउन नेपाल आएकी हुन्।मनीषाको...

बीमा स्थगित भएको २४ घण्टा नहुदै पुनः सुचारु

२३ जेठ,काठमाण्डौ । कोरोना बीमा स्थगित भएको २४ घण्टामा नहुदै पुनः सुचारु भएको छ । बिहीबार बीमा समितिले कोरोना बीमा स्थगन गर्न निर्देशन दिएको थियो । समितिले शुक्रबार आज पुनः कोरोना बीमा सूचारु गर्न सम्बद्ध कम्पनीहरुलाई निर्देशन दिएको छ ।हिजो बिहीबार मात्रै कोरोना बीमा स्...

नेपालमा थप थप २ सय ७८ जनामा कोरोना पुष्टी

२३ जेठ,काठमाण्डौ । नेपालमा गत २४ घण्टामा थप २ सय ७८ जनामा कोरोनाभाइरस पुष्टी भएको छ । यो संगै कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ जना पुगेको छ ।शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंङमा प्रबक्ता बिकास देवकोटाले सो बताएका हुन् । नेपालमा अहि...

अमेरिकी काण्डः ५५ अर्ब डलरको क्षती

एजेन्सी,मिनियापोलिस । अमेरिकाको मिनियापोलिसमा एक जना अफ्रिकीमुलका अमेरिकी नागरिकको निधन भएपछि चर्केको आन्दोलनका क्रममा झण्डै ५५ अरब अमेरिकी डलर बराबरको क्षति भएको छ । मिनियापोलिसका अधिकारीहरुले दिएको जानकारीअनुसार आन्दोलनका क्रममा भएको लुटपाट, आगजनी र तोडफोडका कारण यति...

म्यानमार एयरफोर्सले सित्तैमा २६ नेपाली नेपाल ल्याइदियो

२३ जेठ,काठमाण्डौ । महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९)का कारण लकडाउनमा बिभिन्न देशमा फसेका नेपाली स्वदेश फर्काउने औपचारिक उडान आज देखि सुरु भएको छ । यसैबिच पहिलो उडान म्यानमार बाट सरकारी यएरफोर्सले २६ जना नेपालीलाई सित्तैमा काठमाण्डौ ल्याईदिएको छ । सो उडान ब...

नेपाल फर्कन सारजहा विमानस्थल पुगेका नेपाली रोकिए,उडान अनिश्चित

२३ जेठ,दुबइ । युनाईटेड अरब ईमिरेन्टस् (युएई)मा रहेका नेपाली फर्काउने तयारी रहे पनि नेपाल उड्नका लागि सारजहा बिमानस्थलमा पुगेका १४६ नेपाली रोकिएका छन् । उनीहरुको कोरोना परिक्षण कागजपत्र नहुनाले रोकिएका हुन् । जस्को कारण उडान समेत अनिश्चित बनेको छ ।उनीहरु सबैले बोर्डिङ प...