२२ जेठ,काठमाण्डौ । युरोप,अमेरिका लगायतका कोरोनाभाइरसले ब्यापक रुप लिएको देशहरुमा कोरोनाभाइरस नियन्त्रणमा आईसकेको छ । तर,नेपालमा अहिले कोरोना आक्रमक बन्दै गरेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३४ नयाँ केस पुष्टी भएका छन् ।यो संगै नेपालमा कोरोनाभाइरसको संक्रमित संख्य...
June 2020
नेपालमा ब्यापारीले लकडाउन तोड्दै पसल खोले
२२ जेठ,काठमाण्डौ । काठमाण्डौ लगायतका केहि जिल्लाका ब्यापारीहरुले आज देखि सरकारले घोषणा गरेको लकडाउनलाई तोडेरै ब्यापार-ब्यबसाय सुचारु गरेका छन् ।व्यवसायीहरुले आजबाट नियमित रुपमा पसल खोल्ने समेत जनाएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बिहान ११ बजेसम्म सबै किसिमका ...
पोर्तुगलमा एक नेपालीको मृत्यु
२२ जेठ, लिस्बन । पोर्तुगलमा एक नेपालीको मृत्यु भएको छ । अलेन्तेजु क्षेत्रको साओ तेओतोनिओमा बस्दै आएका ४९ वर्षीय दीपक बानियाँको बिहिबार निधन भएको हो । म्याग्दी सिङ्गा घर भएका बानियाँ उच्च रक्तचापको समस्याबाट पीडित थिए ।उनको उदिमेरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ह...
नेपालमा: २३०० कोरोना संक्रमित, सरकारको १० अर्ब सकियो
२२ जेठ,काठमाण्डौ । कोरोनामहामारी नियन्त्रण तथा रोकथामकालागि सरकारले अहिलेसम्म करिब १० अर्ब रुपैयाँ खर्च गरेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रण उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँखर्च गरेको छ ।प्रधानमन्त्री तथा मन्...
पत्रपत्रिकाः विद्युत् महशुलमा १२ अर्ब राहत
२२ जेठ,काठमाण्डौ । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटले प्रस्ताव गरेको विद्युत् महसुल छुटबाट मात्र सरकारले मासिक एक अर्ब रुपियाँको राहत प्रवाह गर्न खोजेको देखिएको छ । बजेटमार्पत १० युनिटसम्म निःशुल्कदेखि विभिन्न छुटको व्यवस्था गरेपछि नेपाल विद्युत् प्राधिकरणले गरेको विश...
आज जेठ २२ गते बिहिबार,४ मे २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल तपाईंको स्वास्थ्यमा सुधार ल्याउन सक्ने कुरामा काम गर्ने लाभदायी दिन। आज तपाईंको बाटोमा आउने नयाँ लगानीका अवसरको अन्वेषण गर्नुहोस् - तर यी परियोजनाहरूको समर्थता अध्ययन गरेर मात्र प्रतिबद्ध हुनुहोस्। साथीहरूसँगका गतिविधिहरु रमाइला हुनेछन् - तर खर्च नगर्नुहोस् ...
कर वुझाउने म्याद असार ७ गतेसम्म थप
२१ जेठ,काठमाण्डौ । जेठ २५ गते सम्म कर बुझाउन ताकेता गरेको राजश्व विभागले चौतर्फी बिरोध पछि कर बुझाउने समयसीमा थप गरेको छ । आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ।विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवाना लाग्ने सूचना प...
नेपालमा थप २०१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो
२१ जेठ,काठमाण्डौ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या बुधाबार दिउसो ४ बजे सम्ममा २३०० पुगेको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २०१ जनामा संक्रमण पुष्टि गरेका हुन् । यस्तै नेपालमा हालसम्म ९ जनाको मृत्यु भएको छ ...
नेपालमा कोरोनाले थप १ को मृत्यु,मृतक संख्या ९ पुग्यो
२१ जेठ,काठमाण्डौ । नेपालमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टी भएको छ । दोलखाका एक ७६ वर्षीय पुरुषको मृत्यु भए संगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ९ पुगेको छ । बुधबार मृत्यु भएका बृद्दको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन...
क्वारेन्टाइनमा मृत्यु भएका दुई जनाको स्वाब परीक्षण गरिँदै
२१ जेठ,काठमाण्डौ । डडेलधुरा र पाल्पामा क्वारेन्टाइनमा बसेका २ जनाको मृत्यु भएको छ । डडेलधुराको गन्यापधुरा गाउँपालिका असिग्रामस्थित आधाभूत विद्यालय रौनाकोटको क्वारेन्टाइनमा बसेकी एक महिलाको गएराती मृत्यु भएको छ ।दुई दिनअघि भारतबाट नेपाल आएकी उनी राती शौचालय जाने क्रममा ...















