लकडाउनको स्वरुप परिवर्तनका लागि विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री

२१ जेठ,काठमाण्डौ । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लगाएको लकडाउनको स्वरुप परिवर्तन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँग छलफल गर्ने भएका छन्। छलफलका लागि प्रधानमन्त्रीले आज ४ बजेका लागि विज्ञहरुलाई बालुवाटार बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य ...

जुन १३ देखि अष्ट्रेलियामा ब्युटी पार्लर र मसाज देखि जीम सबै खुल्दै

३ जुन,सिड्नी । कोरोनाभाइरस (कोभिड १९) नियन्त्रणमा आए संगै अष्ट्रेलियाको दैनिकी पुरानै अबस्थामा फर्कने तयारीमा छ । मिनिलकडाउनले करिब दुइ महिना बन्द रहेका क्याफे,रेष्टुरेण्ट,कार्यालय लगायतका ब्यापार ब्यबसाय सबै खुलिसकेका छन् । सामाजिक दुरी कायम राख्दै ब्यबसाय अनुरुप राज्...

अमेरिकी काण्डः हत्यामा संलग्न प्रहरीकी गर्भवती श्रीमतीद्वारा डिभोर्स

एजेन्सी । अमेरिकी राज्य मिनेसोटामा एक निहत्था अश्वेत अफ्रिकी अमेरिकी युवक जर्ज फ्लोयडको हत्यामा संलग्न प्रहरी अधिकारी डेरेक चौभिनकी गर्भवती श्रीमतीले सम्बन्धविच्छेदको गरेकी छिन् । यसबारे डेली मेलले लेखेको हो ।४५ वर्षे केली चौभिनले डेरेकसँगको आफ्नो १० वर्षको सम्बन्ध तोड...

सरसापट गरेर भए पनि कर तिर्न अर्थमन्त्रीको ब्यबसायीलाई निर्देशन

२१ जेठ,काठमाण्डौ । सरकारले लक डाउनकैबीचमा पनि कर तिर्न ताकेता गरेपछि व्यवसायीहरु आक्रोशित भएका छन् । आन्तरिक राजश्व विभागले एक सूचना जारी गर्दै लक डाउनकै बीचमा व्यवसायीलाई कर बुझाउन ताकेता गरेपछि उनीहरु आक्रोशित भएका हुन् ।कोरोनाविरुद्धको लडाईका लागि भन्दै सरकारले जारी...

कोरोनाले पाकिस्तानी मन्त्रीको गुलाम मुतुर्जाको मृत्यु

एजेन्सी । पाकिस्तानको सिन्ध राज्यका मानव व्यवस्थापनसम्बन्धी मन्त्री गुलाम मुतुर्जा बलोचको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सिन्ध राज्यका शिक्षा मन्त्री सइद गनीका अनुसार अस्पतालमा उपचारका क्रममा मन्त्री बलोचको मृत्यु भएको हो ।केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका उ...

आज जेठ २१ गते बुधबार,३ मे २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंको अथाह प्रयास र परिवारका सदस्यहरूको समसामयिक सहयोगले इच्छित परिणाम ल्याउने थियो। तर अहिलेको झैं जाँगर कायम राख्न कठिन कार्य गरिरहनुहोस्। प्राचीन वस्तु र गहनामा लगानी गर्नाले लाभ र समृद्धि हुनेछ। आफ्नो ठूलो पार्टी सबैलाई लिनुहोस् - आज तपाईंसँग आफ्नो समू...

नेपाल आइन् अभिनेत्री मनिषा कोइराला

२० जेठ,काठमाण्डौ । अभिनेत्री मनिषा कोइराला स्थलमार्गबाट भैरहवा (बेलहिया) नाका हुदै स्वदेश नेपाल आएकी छन् । लम्पियाधुरासहितको नेपालले नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उनलाई विवादमा तानका थिए । मंगलबार बेलहिया नाकाबाट अभिनेत्री म...

रुकुम घटनाः बेपत्ता एक युवाको शव फेला

२० जेठ, काठमाडौं । रुकुम पश्चिमको नगरपालिका–८ सोती गाउँ स्थित एक किशोरी संग अन्तरजातीय बिहे गर्न खोजेको निहुँमा स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका मध्ये थए एक जना युबाको शब मंगलबार फेला परेको छ ।यसअघि नदीमा हामफालेका सञ्जु विक, लोकेन्द्र सुनार, नवराज ...

विभेद अमेरिकामा पनि छ, नेपालमा पनि छ:गृहमन्त्री थापा

२० जेठ,काठमाण्डौ । रुकुम पश्चिममा हालै घटेको घटनालाई लिएर स्थानीय तहमा अझै पनि बिरोध र दबाबका कार्यक्रमहरु भइरहेका छन् । सो घटनाका विषयमा संसदीय समितिमा जवाफ दिन पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले अमेरिका जस्तो देशले पनि विभेद अन्त्य गर्न नसकेको बताएका हुन् । प्रत...

अन्ततः अमेरिकी प्रहरीले मागे माफी,प्रदर्शन अझै जारी

२० जेठ,टेक्सास । अमेरिका स्थित मिन्नेसोटामा प्रहरी नियन्त्रणमा मारिएका युबा जर्ज फ्लोयडको न्यायका लागि पछिल्लो समय अमेरिकाको बिभिन्न दर्जन भन्दा बढी राज्यमा काला जातीहरुले ब्यापक प्रदर्शन गरेका छन् । काला जाती भन्दै प्रहरीले बिभेद गरेको भन्दै काला जातीले चर्को आन्दोलन ...