नेपालमा २४ घण्टामा २८८ जनामा कोरोना पुष्टी,संक्रमित संख्या २०९९ पुग्यो

२० जेठ,काठमाण्डौ । युरोप लगायतको देशमा नियन्त्रणमा आइसकेको कोरोनाभाइरसको संक्रमण नेपालमा तिब्र गतीमा बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ सय ८८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ ।यो समचार तयार पार्दा सम्म नेपालमा कोरोनाभाइरसको संक्रमित संख्या २ हजार ९९ प...

लकडाउनका बिच जेठ २५ सम्म कर तिरिसक्न सरकारको ताकेता

२० जेठ,काठमाण्डौ । लकडाउनकै बीचमा सरकारले उद्योगी तथा व्यवसायीलाई तोकिएको समयभित्र आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भुक्तानी गर्न ताकेता गरेको छ । सरकारले सार्वजनिक सूचना नै सार्बजनिक गरी कर तिर्न ताकेता गरेको छ ।लकडाउन भएपछि सरकारले चैत र वैशाख महिनामा अधिकांश करको...

हामीले नेपालको सीमा मिचेका छैनौःभारत

२० जेठ,काठमाण्डौ । भारतीय गृहमन्त्री अमित शाहले भारतले कसैको सीमा नमिचेको बताएका छन् । भारतीय टेलिभिजन न्युज १८ मा अन्तर्वार्ताका क्रममा नेपालसहित भारतका अन्य छिमेकी राष्ट्रहरुको सम्बन्ध बिग्रिएको बारे सोधिएको प्रश्नमा उनले भारतले कसैको सीमा उल्लंघन नगरेको बताएका हुन् ...

हङकङमा नेपाल एयरलाईन्सको एकै दिन तीन चार्टर्ड उडान

२० जेठ,काठमाण्डौ । नेपाल एयरलाइन्सले आफ्नो दुई वटा न्यारोबडी ए-३२० तथा एक वाइडबडी ए-३३० जहाज मार्फत् सोमबार राति ५८२ यात्रुलाई तीन वटा उडानमा हङकङ उडाएको छ । यात्रुहरु उनीहरु केही हङकङेली र अधिकांश हङकङवासी नेपालीहरु छन् । निगमको दुई न्यारोबडी तथा एक वाइडबडी जहाजबाट एक...

क्वारेन्टिनबाट घर फर्किदै गर्दा बाटोमै मृत्यु

२० जेठ,स्याङजा । फेदीखोला गाउँपालिका स्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनबाट घर जाँदै गरेका एक व्यक्तिको बाटोमै मृत्यु भएको छ ।यही जेठ १३ गते भारतबाट सुनौली नाका हुँदै स्याङ्जा आउनु भएका फेदीखोला गाउँपालिका–२ का ५० वर्षीय खड्कबहादुर कार्की १४ ...

बिदेशमा १० महिनामा ८०४ नेपालीको मृत्यु,कोरोनाले रोकियो शब

तुलसी सुवेदी, काठमाडौं। वैदेशिक रोजगारीका क्रममा चालू आर्थिक वर्षको वैशाखसम्म आठ सय चार जनाको ज्यान गएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार पछिल्लो चैत र वैशाखमा मात्रै वैदेशिक रोजगारीका क्रममा दुई सय सात जना नेपालीले ज्यान गुमाएका छन्।आर्थिक सर्वेक्षणमा जनाइएअनुसार फाग...

बेलायतबाट नेपाल फर्कन चाहनेलाई दुताबासको अपिल

२० जेठ,बेलायत । कोरोनाभाइरस (कोभिड१९) का कारण बेलायतको लकडाउनमा फस्नु भएका नेपाल फर्कन चाहने नेपालीहरुलाई बेलायत स्थित दुताबासले आफ्नो बिबरण पठाउन अपिल गरेको छ ।दुताबासले सोमबार एक सूचना प्रकाशित गरी नेपाल सरकारको मन्त्री परिषद्को निर्णयबमोजिम नेपाल जान चाहनेहरुलाई प्र...

आज जेठ २० गते मंगलबार,२ मे २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल जीवन रमाइलो पार्न आफ्नो आकांक्षाहरूको जाँच गर्नुहोस्। योगको मदत लिनुहोस् - जसले तपाईंलाई आफ्नो स्वभाव सुधार गर्न शारीरिक, मानसिक र आध्यात्मिक तवरमा स्वस्थ भएर बाँच्ने कला सिकाउँछ। आज सल्लाह दिनुभयो भने - त्यसपछि सल्लाह लिन पनि तयार हुनुहोस्। आज प्रेमको परमान...

कोरोनासँग जुध्नका ३० अर्ब रुपैयाँ ऋण लिदै नेपाल सरकार

१९ जेठ,काठमाण्डौ । देशमा कोरोनाभाइरसको महामारी दिनप्रतिदिन बढ्दो छ । तर,आम जनताहरुले भने सरकार बाट सुरक्षाको कुनै प्रत्याभुती गर्न नपाएको गुनासो आइरहेका बेला नेपाल सरकारले भने कोरोना संग जुध्नकै लागि ३० अर्ब ऋण लिने भएको छ ।एशियाली विकास बैंक(एडिबी)ले कोरोनासँग जुध्नका...

२३५ कोरियाली र नेपाली बोकेर फर्कियो कोरियन एयर

१९ जेठ,काठमाण्डौ । कोरोनाभाइरसका कारण नेपालमा चैत ११ गते देखिको लकडाउन (बन्दाबन्दी)का कारण नेपालमा रोकिएका केही कोरियाली तथा नेपालीसहित २३५ यात्रु बोकेर सोमबार कोरियन एयरको जहाज दक्षिण कोरियाको राजधानी सिओल उडेको छ ।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अपराह्न कोरियन ए...