नेपालमा कोरोनाले थप एकको मृत्यु,मतक संख्या ११ पुग्यो

२३ जेठ,काठमाण्डौ । नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दो छ । संक्रमण बढे संगै कोरोनाभाइरस बाट मृत्यु हुने नेपालीको संख्या पनि दिन प्रतिदिन बढिरहेको छ । बिहिबार थए एकको मृत्यु संगै मृतक संख्या ११ पुगेको हो ।बिहीबार बिहानमा सुर्खेत स्थित पखंपुरी नगरपालिका–९ विद्यापुरको जनत...

भारतीय दुताबास पुगे गोकुल बाँस्कोटा

२३ जेठ,काठमाण्डौ । बिबादित पुर्बमन्त्री गोकुल बाँस्कोटा लैनचोर स्थित भारतीय दुताबास पुगेर राजदुत बिनयमोहन क्वोत्रा संग भेट गरेका छन् । राजनितिमा बाँस्कोटाको शक्ति नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको निकटतम र विस्वास पात्र भने हुन् । गोकुल बाँस्कोटाले क्वोत्रा संग कर...

अमेरिकाको महात्मा गान्धीको शालिक तोडफोड

२३ जेठ,वासिङ्टन । मे २५ तारिखमा अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मिनियापोलिसमा प्रहरीको कार्बाहीमा मृत्यु भएको घटना पछि देशभर उत्पन्न असहज परिस्थित अहिले एतिहासमा रेकर्ड राखिसकेको छ । अश्वेत (काला) र श्वेत (सेताबर्ग) बिचको बिभेदकै संज्ञा पाएको यस घटना अझै मथ्...

नेपालको कारागारभित्र भारतीयको गुण्डागर्दी, नेपालीलाई मार्ने धम्की !

२३ जेठ,कास्की । पोखराको कारागारभित्र एक भारतीयद्वारा आन्तरिक धन्दा चलाउँदै आएको र गुण्डागर्दी गर्दै आएको सूचना हामीलाई प्राप्त भएको छ र यो सूचना केहि समय अगाडि कास्की कारागारबाट निस्किएका केही दर्जन पीडित ब्यक्तिले बताएका छन् ।उनीहरूका अनुसार कास्की कारागार (ब्लक क) मा...

आज जेठ २३ गते शुक्रबार,५ मे २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल आज विगतका नराम्रो निर्णयहरूले हताशा र मानसिक उथलपुथल उत्पन्न गर्नेछन् - तपाईं असहाय भएर अब के गर्ने भन्ने निर्णय गर्न असमर्थ हुन सक्नुहुनेछ - अरूबाट मद्दत माग्नुहोस्। नातिनातिनाहरू खुशी गराउने राम्रा स्रोत हुनेछन्। आफ्नो प्रिय वा जोडीबाट राम्रो सञ्चार वा सन्...

ब्रिटिश एअरवेजको विज्ञापनमा नेपाली मोडल

२२ जेठ,काठमाण्डौ । बेलायतको राष्ट्रिय ध्वजा वाहक बिमान ब्रिटिश एअरवेजको विज्ञापनमा एक नेपाली मोडलले अभिनय गरेका छन् । बेलायत बस्ने नेपाली युबा टंक धमलाको अभिनय रहेको बिज्ञापन हालै सार्बजनिक भएको भनिएको छ ।सार्बजनिक बिज्ञापन भारतीय सिनेमाहरुमा प्रसारणका लागि तयार गरिएको...

दुबइका नेपाली लिएर शुक्रबार पहिलो उडान हुदै

२२ जेठ,दुबइ । कोरोनाभाइरसका कारण लकडाउनमा फसेका दुबइका नेपाली लिएर नेपाल एयरलाईन्सको बिमान शुक्रबार नेपाल तर्फ प्रस्थान गर्ने भएको छ । बिदेसमा हलपत्र परेका नेपालीहरुको उद्दारको चीन पछिको यो नै पहिलो उडान हो ।बिमान शुक्रबार बर्मामा अलपत्र परेका २६ नेपाली र १ सय ५० जना द...

नेपालमा कोरोनाले ४० बर्षीय पुरुषको मृत्यु

२२ जेठ,काठमाण्डौ । कोरोना भाइरस (कोभिड-१९)को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थ...

नेपालमा स्वास्थ्य संकटकाल घोषणा गर्न मन्त्रालयको प्रस्ताब

२२ जेठ,काठमाण्डौ । नेपालमा कोरोनाभाइरसले उग्र रुप लिन थालेपछि देशमा स्वास्थ्य संकटकाल घोषणा गर्न स्वास्थ्य मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषद्लाई पठाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णयपछि स्वास्थ्य संकटकाल घोषणाका लागि मन्त्रिपरिषदमा प्रस्ताव ल...

अमेरिकी काण्डःजर्ज फ्लयडमा कोरोना पुष्टी

एजेन्सी । अमेरिकाको मिनियापोलिसमा प्रहरी नियन्त्रणका क्रममा मारिएका अश्वेत नागरिक जोर्ज फ्लयड कोरोना संक्रमित भएको पुष्टि भएको छ ।हेनेपिन काउन्टीको चिकित्सा परीक्षण कार्यालयले स्वर्गीय फ्लयडको परिवारको अनुमतिमा सार्वजनिक गरेको २० पेज लामो पोस्टमार्टम रिपोर्टमा फ्लयडमा क...