काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनि गरिएको सम्बोधनप्रति कटाक्ष गरेका छन् । यसबाट राजतन्त्रकालको झल्को आएको उनको टिप्पणी छ । प्रवक्ता शर्माले ट्विट गर्दै राजतन्त्र वि...
May 2019
पथरी काण्ड: कमल रातभर श्रीमतीसंगै थिए भने कसले गर्यो त बारम्बार रिनालाई फोन ?
पथरी । २९ बर्षीय रिना बस्नेत एक सामान्य परिवारमा जन्मे हुर्केकी महिला हुन्। रिना र सन्तोष बस्नेतबीच करिव १५ वर्षअघि प्रेम विवाह भएको थियो। उनीहरुको १४ वर्षका छोरा छ। सन्तोष विदेश गएपछि उनी आफ्नो एक छोरा साइमन सहित मोरङ जिल्ला पथरी शनिश्चरे त्रिवेणी चोक साझा लाइनको डेरा...
प्रमको नितिमा राष्ट्रपतिको २१ पटक ‘मेरो सरकार’ चौतर्फी ब्यङ्ग्य सुरु, राजतन्त्रको झल्को !
काठमाडौं । सम्मानित राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संयुक्त संसदमा नेपाल सरकारको बर्ष २०७६।२०७७ को निति तथा कार्यक्रम पढेर सुनाउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तयार गर्नु भएको निति तथा कार्यक्रमलाई राष्ट्रपतिले बाचन गर्नु भएको हो ।ओली सरकारका लागि...
नेपाली पानीजहाजमा छिट्टै यात्रा गर्न पाइन्छः राष्ट्रपति
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी अहिले संघीय संसदमा आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम घोषणा गर्दैहुनुहुन्छ । उहाँले घोषणाकै क्रममा अब नेपाली जनताहरुले नेपाली झण्डा सहितको पानीजहाज छिट्टै चढ्न पाउने बताउनु भएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नै प...
फानीको प्रभाव:कोलकाता र भुवनेश्वर विमानस्थल बन्द !
एजेन्सी । बंगालको खाडीमा बनेका चक्रवाती तुफान ‘फानी’ दक्षिण भारतका कैयौँ राज्यमा असर पुगेको छ । विनाशकारी फानी आउनुपूर्व नै राज्य सरकारले पूर्वतयारी गरिसकेको छ ।बिहीबार रातिदेखि भुवनेश्वर विमानस्थल बन्द गरिएको छ । त्यस्तै ओडिशाबाट पश्चिम बंगालतर्फ फानी गएकाले कोलकाता...
नेपालमा फानीको प्रभाब आन्तरिक तर्फका सबै उडान बन्द,भारतका बिमान स्थल समेत बन्द
काठमाडौं । बंगालको खाडीबाट शुरु भएर भारतको उडिसा राज्यमा वितण्डा मच्चाइरहेको चक्रावत फानीको प्रभाव नेपालमा पनि शुक्रबार बिहानै देखि देखिएको छ । चक्रवात फानीका कारण काठमाडौं लगायत देशभरको मौसम परिवर्तन भएको छ । मौसममा आएको परिवर्तनका कारण शुक्रबार विहानदेखि आन्तरिक तर...
नेपालमा चक्रवात ‘फानी’को प्रभावले अन्धकार,हावाहुरी सहित पानी,सचेत रहन आग्रह
काठमाण्डौ । बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यसकै प्रभावले देशका धेरै ठाउँमा मेघगर्जन सहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यसको प्रभाव बिराटनगर देखी चितवन सम्म परिसकेको ...
अष्ट्रेलियामा ‘सिधा कुरा जनता संग’ हुने
३ मे सिड्नी । नेपालको न्युज २४ टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित कार्यक्रम “सिधा कुरा जनता सँग” को सुटिङ अष्ट्रेलियामा समेत हुने भएको छ । समग्र रुपमा अष्ट्रेलियाको नेपाली समुदायका बिचको समस्यालाई उजागर गरी अन्यायमा परेकालाई न्याय दिन समेत यो कार्यक्रम केन्द्रित र...
थाइल्याण्डका राजाले गरे आफ्नै अंगरक्षकसँग विहे
बैंकक । थाइल्याण्डका राजा महा वजिरालंगकर्णले आफ्नै अंगरक्षकसँग बिहे गरेका छन् । थाई नरेश वजिरालंगकर्णले आफ्नो राज्या भिषेक हुनुभन्दा अगाडी नै आफ्नै सुरक्षामा खटिएकी महिलासँग विवाह गरेका हुन् । ६६ बर्षीय नरेशले ४० बर्षीया महिलासँग तेस्रो विहे गरेपछि उनलाई रानी सुथिडा ...
जनैसमेत चाइनाबाट ल्याउनुपर्नेहरुले रेल र पानीजहाज देखाएर समृद्धिको गफ दिने ?
१९ बैशाख काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले रेल र पानीजहाज चलाउँदैमा समृद्धि नआउने बताएका छन्। नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँगको सम्वादमा अध्यक्ष केसीले रेमिट्यान्सले धानेको द...














