नेपालले अन–अराइभल भिषा नदिने निर्णय

१९ फागुन,काठमाण्डौ । कोरोनाभाईरसको असर यतिबेला विश्वब्यापी रुपमा फैलिएको छ । यसको असर अहिले नेपालमा प्रत्यक्षरुपमा परेको छ ।देशमा भिजिट नेपाल २०२० चल्दै गर्दा सरकार भिजिट नेपाल रद्द गर्ने तयारीमा छ । यसैबिच त्रिभुवन बिमानस्थलमा बिदेशी पर्यटकलाई दिईने अन-अराईभल भिषा कोर...

नेपालमा थप चार जनामा कोरोनाभाईरसको संक्रमण

१९ फागुन,काठमाडौं । चीनको वुहान शहर बाट सुरु भएको कोरोनाभाईरसले अहिले विश्वव्यापी रुपमा फैलिरहेको छ । अमेरिका र अष्ट्रेलियाका देशहरुमा समेत कोरोनाले ज्यान गुमाईसकेका छन् ।यो समचार तयार गर्दा सम्म कोरोनाभाईरसले दुई हजार नौ सय उन्नअसी जनाको ज्यान गईसकेको छ । भने,छयासी हज...

नेकपा अध्यक्ष दाहाललाई जुत्ता प्रहार

१८ फागुन, काठमाडौँ । पुर्ब प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि केहि समय अघि जुत्ता प्रहार भएको छ । राष्ट्रियसभा गृहमा प्रथम भरतमोहन अधिकारी स्मृति दिवसको कार्यक्रममा सहभागी हुने क्रममा दाहालमाथि जुत्ता प्रहार भएको हो ।काठमाडौं प्रहरीका एसपी सो...

विमानस्थलको भीआईपी कक्षमा नेता भिम रावलले प्रवेश पाएनन्

१६ फागुन, धनगढी । नेकपा सुदूरपश्चिमका इन्चार्ज समेत रहेका पूर्व उपप्रधानमन्त्री भीम रावललाई धनगढी विमानस्थलको भीआइपी कक्षमा प्रवेशमा रोक लगाईएको छ। शनिबार बिहान काठमाडौँबाट धनगढी आएका रावलले विमानस्थलको भीआइपी कक्षमा प्रवेश गर्न नपाएको गुनासो गरेका छन् ।धनगढीमा पत्रकार...

नेपाल कोरोनाको उच्च जोखिममा : विश्व स्वास्थ्य संगठन

१६ फागुन,काठमाडौं । चीनको वुहान शहर बाट सुरु भएको कोरोनाभाईरसले चीनमा करिब तीन हजारले ज्यान गुमाईसकेका छन् । भने, ९० हजारको हाराहारीमा संक्रमित छन् ।केहि दिन देखी कोरोनाभाईरसले कोरिया उच्च जोखिममा छ । चीन पछि कोरिया कोरोनाभाईरसको दोस्रो उच्च जोखिममा रहेको देश भएको छ । ...

बाँस्कोटामाथि मुद्दा लागेको छैन, प्रमाणित भएजस्तो प्रचार भयो : प्रम

काठमाडौं । गत साता सेक्युरिटी प्रेस खरिदमा ७० करोडको कमिसनको अडियो प्रकरणमा परेका निबर्तमान सुचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको सोहि दिन मन्त्रीबाट राजिनामा दिएका थिए ।प्रधानमन्त्रीका निकै विश्वासपात्रका रुपमा रहेका बाँस्कोटाको अडियो प्रकरण पछि प्रधानमन्त्री केपी...

बानेश्वरमा भव्य विवाह पार्टी, तर नत दुलाह आए नत जन्तीनै

काठमाण्डौ । राजधानीमा आयोजित एक भब्य विवाहमा दुलाहा नआएपछि यस्ले अहिले हल्लीखल्ली मच्चिएको समचार कान्तिपुर दैनिकमा बिहिबार प्रकाशित छ । बानेश्वरमा आयोजित उक्त विवाह समारोहमा १२ बजे आउने भनिएकोमा नत जन्ती आए नत दुलाह नै ।निर्धारित समयमा जन्ती र दुलाह नआएपछि माईती पक्षमा...

ज्ञानेन्द्र र पूर्वडीआईजी रमेश खरेलले नयाँ दल खोल्दै

काठमाडौँ नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलले सामाजिक अभिनयताको हिसाबले चिनिएका ज्ञानेन्द्र शाही मिलेर नयाँ दल खोल्‍ने भएका छन् ।उनीहरुले ‘हाम्रो नेपाल हामी नेपाली’ नामको दल खोल्न लागेका हुन् । यो दल अभियानका ढंगमा अहिले आउन लागेको हो । अभियानको औपचारिक घोषणा भ...

त्यो मेरो अडियो नै होईन, क्यारिकेचर गरिएको हो: गोकुल बाँस्कोटा

काठमाडौं, १४ फागुन । निबर्तमान सुचना तथा संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्विस कम्पनीका नेपाल प्रतिनिधि बिजय प्रकाश मिश्र संग ७० करोडको कमिसनको सम्झौताको छलफल गर्दै गरेको अडियो सार्बजनिक भएको केहि घण्टामानै उनले पदबाट राजिनामा दिए...

स्याङ्जामा घरभित्र छिर्यो चितुवा, ११ बर्षका बालक घाईते 

तनुहँ, तनुहँ र कास्कीमा चितुवाको आक्रमण भएका घटना नयाँ होईनन् तर स्याङ्जा जिल्लामा पनि चितुवा घरमै छिरेर आक्रमण गरेको छ । जिल्लाको भिरकोट नगरपालिका वडा नंं ९ का ११ बर्षिय युनिष गुरुङलाई मंगलबार बिहान करिब ७ बजे चितुवाले आक्रमण गरेको हो । आफै सुत्ने कोठाको खाटामुनीबाट...