कसले लग्यो बाँस्कोटाको सात वटा डायरी ?

काठमाडौं। निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएको दिन यही फागुन ८ गते उनको कार्यकक्षमा छापा मारिएको भन्ने विषयले व्यापक चर्चा पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूले छापा नमारेको बताएपछि घटना झन् रहस्यमय भएक...

अख्तियारमा प्रधानमन्त्री सहित चार जना विरूद्द उजुरी दर्ता

काठमाण्डौ । निबर्तमान सुचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको ७० करोड कमिसनको अडियो टेप प्रकरणले अहिले राजनितिमा हलचल ल्याएको छ ।सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा बाँस्कोटाले स्विस कम्पनीका नेपाल स्थित प्रतिनिधि बिजयप्रकाश मिश्र संग ७० करोडको कमिसनको बार्गेनिङ ...

कोहलपुरमा मिडियामाथि गोकुल बाँस्कोटाको आक्रोस

काठमाडौं । यही फागुन ८ गते गोरखापत्रको कोहलपुर संस्करण सुरुआत गर्ने क्रममा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सधैंझैं मिडियालाई होच्याए ।मिडियालाई एक आँखा चिम्लिएको सिकारीका रूपमा अथ्याउँदै उनले त्यसमा हुने आलोचनाले सरकारलाई फरक नपर्ने बताए । ‘एक आँखा चिम्लिने त ...

सञ्चार मन्त्रालय समाल्दै युवराज खतिवडा

८ फागुन, काठमाडौं । निबर्तमान सुचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले ७० करोडको घुसको अडियो टेपमा बिबादमा तानिएपछि केहि घण्टामा नै राजिनामा दिए । बाँस्कोटाको राजिनामा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपति बिध्यादेबी भण्डारीले स्विकृत गर्नुभएको छ ।...

७० करोडको अडियोमा बोल्ने मिश्रलाई समेत कारबाहीका लागि प्रहरीलाई पत्रचार

काठमाण्डौ । निबर्तमान सुचना तथा संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटा संग ७० करोडको घुस प्रकरणमा बोल्ने स्विस कम्पनीका नेपाल प्रतिनिधि बिजय प्रकाश मिश्रलाई समेत कारबाही गर्ने भएको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले मिश्रलाई कारबाही गर्न प्रहरीलाई पत्राचार गर...

अडियो प्रकरणपछि सुचनामन्त्री बाँस्कोटाद्वारा राजीनामा

काठमाडौं । सुचना,संचार तथा प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्विस कम्पनी संग ७० करोड घुस मागेको बिषयको टेलिफोन अडियो सार्बजनिक भएको २४ घण्टा नबित्दै पदबाट राजीनामा दिएका छन् । सार्बजनिक अडियोमा बाँसकोटाले सेक्युरिटी प्रिन्टिङ प...

सञ्चारमन्त्री गोकुल बास्कोटा ७० करोड कमिसनका सेटिङमा (अडियो सहित)

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको प्रमाण हाम्राकुरा डटकमले प्राप्त गरेको छ। एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अ...

प्रधानमन्त्री ओलीको दोस्रोपटक मृर्गौला प्रत्यारोपणको तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी अन्तिम चरणमा पुगेको छ । एक महिनाभित्रै प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको उपचारमा संलग्न चिकित्सकले बताए । प्रत्यारोपणकै अन्तिम तयारीअन्तर्गत मंगलबार प्रधानमन्त्री ओलीको मुटुको एन्जिओग्र...

चिनियाँ दूतावासको विज्ञप्तिप्रति पत्रकार महासंघको ध्यानाकर्षण

काठमाडौं । नेपाल पत्रकार महासंघले ‘द काठमाण्डु पोष्ट’मा प्रकाशित समाचारको विषयलाई लिएर काठमाडौं स्थित चिनियाँ राजदूतावासले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएको छ ।बुधबार महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा ‘महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान ग...

कोरोनाभाईरसको समचारमा माओत्सेतुङको फोटो छाप्ने सम्पादक बर्खास्त

काठमाडौं , अध्यक्ष माओले नीलो रङ्गको मास्क लगाएको तस्वीरसहित काठमाडौं पोष्टले प्रकाशित गरेको एउटा समाचार प्रकाशित गरेको थियो । त्यसमा चीनले कडा आपत्ति जनाउँदै विश्व कम्युनिस्ट आन्दोलनका लोकप्रिय नेता माओत्सेतुङलाई अपमान गरेको आरोप लगाएको छ । पोष्टको लेखले चीनक...