दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङ पक्राउ

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ (दीपक मनाङ्गे)विरुद्ध उजुरी दिने मिलन गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)को कास्की जिल्ला कार्यसमितिको अध्यक्ष रहेका गुरुङलाई बैंकिङ्ग कसुरको मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो ...

अष्ट्रेलियामा फालिएका बोतल संकलन गरेर नेपालमा शिक्षा

सिड्नी । कलेक्ट एण्ड एजुकेट नामक संस्थाले अष्ट्रेलियाको सिड्नीमा फालिएका खाली बोतल संकलन गरेर त्यस बापत आएको रकम नेपालका ग्रामीण भेगमा शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ । १० सेन्ट प्रति बोतल बाट संकलन गर्दै नेपालमा शिक्षा बाट बन्चित भएका र ग्रामीण भेगका शिक्षामा सहय...

गोष्ठीमा सहभागी हुन अमेरिका गएकी उपप्रमुख बेपत्ता !

काठमाण्डौ । कालिकोटको तीलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली (दर्शना) चार महिनादेखि सम्पर्कविहीन भएकी छन्। गत असोजदेखि उपप्रमुख नेपाली नगरपालिकाको सम्पर्कमा छैनन्। उपप्रमुख नगरपालिकाबाट सम्पर्कविहीन हुँदा दैनिक कामकाजमा समेत असर परेको छ। नगरपालिकाकी उपप्रम...

राष्ट्रिय सभा सदस्यमा नारायणकाजी विजयी

पोखरा । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा नारायणकाजी श्रेष्ठ विजयी भएका छन् । बिहीबार भएको मतदानमा श्रेष्ठले ३४६२ मत ल्याउदै विजयी बनेका हुन् ।श्रेष्ठका प्रतिदन्दी नेपाली काँग्रेसका सूर्यप्रसाद रेग्मीले २२४४ मत पाएका छन् । श्रेष्ठले १२१८ मतान्तरले ज...

पक्राउ परे सांसद दीपक मनाङ्गे

पोखरा । गण्डकीका प्रदेशसभा सदस्य राजिव गुरुङ अर्थात् दिपक मनाङगे पोखराको लेकसाईड बाट बिहिबार पक्राउ परेका छन् । सांसद मनाङगेले मंगलबार एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई सार्बजनिक स्थलमै कुटेका थिए ।गुरुङलाई कुटेपछि बिबादमा तानिएका मनाङेले बुधबार पत्रकार सम्मेलन गरी ...

हिटर बालेर सुत्दा ८ पर्यटकको ज्यान गयो

काठमाडौ । मकवानपुरको थाहा नगरपालिकाको पानारोमा रिसोर्टमा हिटर बालेर सुतेकै कारण ८ भारतीय पर्यटकको मृत्यु भएको छ ।सोमबार राती पर्यटकहरुले हिटर बालेर सुतेको र हिटरकै कारण निसास्सिएर अचेत अबस्थामा फेला परे पनि उपचारका लागि अस्पताल लगिएको थियो । भारतको केरेलाबाट उत्तरी क्ष...

रवि लामिछानेले पाए सफाई

काठमाण्डौ । पत्रकार शालिकराम पुडाशैनीको आत्महत्यामा दुरूत्साहनको मुद्दा खेपिरहेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले सफाइ पाएका छन्।आईतबार चितवन जिल्ला अदालतले लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्कीलाई सफाइ दिएको हो । न्यायाधीश हेमन्त रावलको इजलालसले उनीहरूला...

पक्राउ पुर्जी पछि गायिका आस्था राउत फरार

काठमाण्डौ । गायिका आस्था राउत पछिल्लो समय ठुलै बिबादमा परेकी छिन् । बिबादमा आईरहनु राउतका लागि नौलो भने होईन । समय समयमा अभिव्यक्तिका कारण विवादमा पर्दै आएकी उनी फेरी एक पटक भने सिंगो प्रहरी संगठनलाई गाली गलौज गरेपछि प्रहरीको फन्दामा पर्ने भएकी छिन् ।राउतले केहि दिन अघ...

आस्था राउत विरुद्ध प्रहरी जवानले दिईन् उजुरी

काठमाण्डौ, एयरपोर्टमा प्रहरीले दुर्व्यबहार गरेको भन्दै गायिका आस्था राउतले बिहिबार फेसबुक मार्फत् लाईभमा समग्र प्रहरी संगठनै बदनाम हुने किसिमले गाली गलौज गरेपछि उनी यतिबेला सर्बाधिक आलोचित बनेकी छिन् ।उता राउतलाई जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्य...

दुई नाबालक सन्तान सहित दम्पती त्रिशुली नदिमा हाम फाले

काठमाडौँ । काठमाडौंको थानकोट घर भएका बिनय लामिछानेको दम्पत्तिले आफ्ना दुई नाबालक सन्तानसहित बिहिवार साँझ त्रिशुली नदिमा हामफालेका छन् । घटनामा श्रीमानको उद्धार गरिएको छ भने श्रीमती जमुना रेग्मी (लामिछाने) को मृत्यु भएको छ । साथै दुई नाबालक बेपत्ता भएका छन् ।माघे संक्रान...