नेपालमा थप एकलाई कोरोना भाइरस !

काठमाडौं । चीनमा ब्याप्त रहेको कोरोनाभाईरस यतिबेला करिब दुई दर्जन जति मुलुकमा पुगिसकेको छ । सर्बाधिक ठुलो जनसङख्या रहेको कारण छोटो समयमा नै चीन बाट सुुरु भएको यो नौलो किसिमको रोगले विश्वको ध्यान खिचेको  छ ।केहि दिन अघि नेपालमा समेत भेटिएको कोरोना भाईरस संक्रमित बिरामी बढेको छ । सोमबार मात्रै थप एक जना बिरामीमा कोरोना भाईरसको संक्रमण रहेको पुष्टी भएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंकामा उपचाररत २ जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको हो ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।